Friday, July 25, 2025
Date
शुक्र, साउन १०, २०८२
Fri, July 25, 2025
Sambridhi News
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Sambridhi News
No Result
View All Result
Home FEATURED

उच्च अदालत पाटनले आन्दोलनरत सबैलाई इपिएस परीक्षामा सहभागी गराउन आदेश

Sambridinews by Sambridinews
शुक्रबार, पुस १३, २०८०
in FEATURED, TOP STORIES
0
उच्च अदालत पाटनले सिप बिल्डिङमा अनुत्तीर्ण भएकाहरूलाई उत्पादनमूलक क्षेत्रमा आवेदन भर्न दिन आदेश
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडाैं । उच्च अदालत पाटनले आन्दोलनरत सबैलाई कोरियन भाषा परीक्षा (इपिएस) मा सहभागी गराउन आदेश दिएको छ। 

उच्च अदालत पाटनका न्यायाधीश चन्द्रमणि ज्ञवालीको एकल इजलासले शुक्रबार आन्दोलनरत सबैलाई परीक्षामा सहभागी गराउन अन्तरिम आदेश दिएको उपरजिष्ट्रार तीर्थराज भट्टराईले जानकारी दिए। 

You might also like

विश्व एक्वेटिक्समा ४ पौडी खेलाडी

जनकपुर क्षेत्र विकास परिषद्को समस्याको समाधानबारे छलफल

पर्यटन पूर्वाधारमा लगानी गर्न निजी क्षेत्रलाई रातो कार्पेट राखेर स्वागत गर्नुपर्छ : मन्त्री पाण्डे

‘निवेदकहरूलाई आवेदन फारम भर्नबाट बञ्चित गर्न मनासिब नहुँदा निवेदकहरू लगायत निवेदक सरहका समान प्रकृतिका इच्छुक व्यक्तिहरूलाई मंसिर १९ गतेको सूचना बमोजिम पुस २ बाट खुला गरिएको आवेदन फारम भर्न रोक नलगाउनु र परीक्षा आवेदन फाराम भर्न दिनु दिलाउनु भनी विपक्षीहरूको नाममा उच्च अदालतले अन्तरिम आदेश जारी गरिदिएको छ,’ न्यायाधीश ज्ञवालीले जारी गरेको आदेशमा उल्लेख छ।

इपिएस परीक्षामा सहभागी हुन नपाएको भन्दै शुक्रबार ललितपुरको ग्वार्कोमा प्रदर्शन भएको छ। त्यसक्रममा ग्वार्कोमा इपिएस परीक्षार्थीहरूले भौतिक, पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको बा २ झ ५९६१ नम्बरको गाडीमा आगजनी भएको थियो। 

त्यसपछि प्रहरीले बल प्रयोग गरेको थियो। प्रहरीले बल प्रयोग गर्दा दुई जनाको मृत्यु भएको छ। 

मृत्यु हुनेमा २३ वर्षीय सुजन राउत र २२ वर्षीय वीरेन्द्र साह छन्। 

सुजनको छातीमा डाम देखिएको छ। उनको किष्ट अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। 

वीरेन्द्र साहको भने पाटन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको केन्द्रीय प्रवक्ता डिआइजी कुवेर कडायतले जानकारी दिए। 

Related

Previous Post

बालकुमारीमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु

Next Post

बालकुमारीमा भएकाे प्रदर्शनमा दुइ युवाककाे मृत्यु

Sambridinews

Sambridinews

Related Posts

विश्व एक्वेटिक्समा ४ पौडी खेलाडी
TOP STORIES

विश्व एक्वेटिक्समा ४ पौडी खेलाडी

by Sambridinews
शुक्रबार, साउन १०, २०८२
जनकपुर क्षेत्र विकास परिषद्को समस्याको समाधानबारे छलफल
TOP STORIES

जनकपुर क्षेत्र विकास परिषद्को समस्याको समाधानबारे छलफल

by Sambridinews
शुक्रबार, साउन १०, २०८२
पर्यटन पूर्वाधारमा लगानी गर्न निजी क्षेत्रलाई रातो कार्पेट राखेर स्वागत गर्नुपर्छ : मन्त्री पाण्डे
FEATURED

पर्यटन पूर्वाधारमा लगानी गर्न निजी क्षेत्रलाई रातो कार्पेट राखेर स्वागत गर्नुपर्छ : मन्त्री पाण्डे

by Sambridinews
शुक्रबार, साउन १०, २०८२
एनएसपीएलका लागि खेलाडी दर्ता प्रक्रिया खुला
TOP STORIES

एनएसपीएलका लागि खेलाडी दर्ता प्रक्रिया खुला

by Sambridinews
बिहिबार, साउन ९, २०८२
NAIMA अटोशो२०२५मा YADEA कोगेमचेन्जिङ्ग VELAX सिरिजसार्वजनिकहुँदै —नेपालीइलेक्ट्रिकस्कुटरबजारमानयाँयुगसुरु
TOP STORIES

NAIMA अटोशो२०२५मा YADEA कोगेमचेन्जिङ्ग VELAX सिरिजसार्वजनिकहुँदै —नेपालीइलेक्ट्रिकस्कुटरबजारमानयाँयुगसुरु

by Sambridinews
बिहिबार, साउन ९, २०८२
Next Post

बालकुमारीमा भएकाे प्रदर्शनमा दुइ युवाककाे मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recommended

आज काग तिहार मनाइँदै

नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक सुरु ; आज काग तिहार

शनिबार, कार्तिक २५, २०८०
शारीरिक सुगठन टोली माल्दिभ्स जाने

शारीरिक सुगठन टोली माल्दिभ्स जाने

बिहिबार, जेष्ठ २४, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

विश्व एक्वेटिक्समा ४ पौडी खेलाडी
TOP STORIES

विश्व एक्वेटिक्समा ४ पौडी खेलाडी

शुक्रबार, साउन १०, २०८२
जनकपुर क्षेत्र विकास परिषद्को समस्याको समाधानबारे छलफल
TOP STORIES

जनकपुर क्षेत्र विकास परिषद्को समस्याको समाधानबारे छलफल

शुक्रबार, साउन १०, २०८२
पर्यटन पूर्वाधारमा लगानी गर्न निजी क्षेत्रलाई रातो कार्पेट राखेर स्वागत गर्नुपर्छ : मन्त्री पाण्डे
FEATURED

पर्यटन पूर्वाधारमा लगानी गर्न निजी क्षेत्रलाई रातो कार्पेट राखेर स्वागत गर्नुपर्छ : मन्त्री पाण्डे

शुक्रबार, साउन १०, २०८२
एनएसपीएलका लागि खेलाडी दर्ता प्रक्रिया खुला
TOP STORIES

एनएसपीएलका लागि खेलाडी दर्ता प्रक्रिया खुला

बिहिबार, साउन ९, २०८२
NAIMA अटोशो२०२५मा YADEA कोगेमचेन्जिङ्ग VELAX सिरिजसार्वजनिकहुँदै —नेपालीइलेक्ट्रिकस्कुटरबजारमानयाँयुगसुरु
TOP STORIES

NAIMA अटोशो२०२५मा YADEA कोगेमचेन्जिङ्ग VELAX सिरिजसार्वजनिकहुँदै —नेपालीइलेक्ट्रिकस्कुटरबजारमानयाँयुगसुरु

बिहिबार, साउन ९, २०८२
दरमखोला हाइड्रो इनर्जीको आईपीओ निष्कासन श्रावण १५ बाट
TOP STORIES

दरमखोला हाइड्रो इनर्जीको आईपीओ निष्कासन श्रावण १५ बाट

बिहिबार, साउन ९, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.