Wednesday, May 21, 2025
Date
बुध, जेष्ठ ८, २०८२
Wed, May 21, 2025
Sambridhi News
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Sambridhi News
No Result
View All Result
Home FEATURED

आफुमाथि बोतल प्रहार गर्ने युवकलाई प्रकाश सपुतले माफि दिने

Sambridinews by Sambridinews
मङ्लबार, असार १२, २०८०
in FEATURED, मनोरञ्जन
0
आफुमाथि बोतल प्रहार गर्ने युवकलाई प्रकाश सपुतले माफि दिने
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । रोमानियनमा गीत गाइरहेको समयमा आफु माथि बोतल प्रहार गर्ने युवकलाई प्रकाश सपुतले माफी दिएका छन् । प्रकाश सपुतले बोतल प्रहार गर्ने युवकलाई सम्झाउँदै उनको र परिवारको भविष्य सम्झेर आफूले पनि माफी दिएको र आयोजकलाई पनि माफी दिन आग्रह गरेको बताएका छन् ।

भिडियोमा प्रकाश सपुतले पीडकमाथि कुनै कारबाही नगर्न पनि आयोजकलाई आग्रह गरेका छन् सार्वजनिक भएको छ । उनले पीडक युवकलाई रक्सी छाड्न पनि आग्रह गरेका छन् ।
बोतल प्रहार गर्ने युवकले भने आफूबाट अन्जानमा गल्ती भएको र कसैलाई पनि त्यसो नगर्ने आग्रह गर्दै माफी मागेका छन् ।

You might also like

नेपाल राष्ट्र बैंकको गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

बबिना भट्टराईको आफ्‌नै स्वर, संगीत र शब्दमा भजन ‘हे हरि ’ सार्वजनिक (भिडियो सहित)

पल्सर N125 लहानमा सांगीतिक कार्यक्रमसहित लन्च हुँदै

सपुतले यो घटनाले आफ्नो पनि मनोबल कमजोर भएको र भविष्यमा कार्यक्रममा सहभागी हुन पनि डर लागिरहेको बताएका छन् ।

Related

Previous Post

सुनको अक्षरमा नाम लेखाउने रहर जागेर जलहरी बनाइएको : सांसद दाहाल

Next Post

बजेटको पक्षमा मतदान गर्न आफ्ना सांसदहरुलाई कांग्रेसको ह्विप

Sambridinews

Sambridinews

Related Posts

नेपाल राष्ट्र बैंकको गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त
FEATURED

नेपाल राष्ट्र बैंकको गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

by Sambridinews
मङ्लबार, जेष्ठ ७, २०८२
बबिना भट्टराईको आफ्‌नै स्वर, संगीत र शब्दमा भजन ‘हे हरि ’ सार्वजनिक (भिडियो सहित)
TOP STORIES

बबिना भट्टराईको आफ्‌नै स्वर, संगीत र शब्दमा भजन ‘हे हरि ’ सार्वजनिक (भिडियो सहित)

by Sambridinews
मङ्लबार, जेष्ठ ७, २०८२
पल्सर N125 लहानमा सांगीतिक कार्यक्रमसहित लन्च हुँदै
TOP STORIES

पल्सर N125 लहानमा सांगीतिक कार्यक्रमसहित लन्च हुँदै

by Sambridinews
मङ्लबार, जेष्ठ ७, २०८२
सुशासनका लागि सूचनाको हक आवश्यक: गृहमन्त्री लेखक
FEATURED

सुशासनका लागि सूचनाको हक आवश्यक: गृहमन्त्री लेखक

by Sambridinews
मङ्लबार, जेष्ठ ७, २०८२
नेपाल टेलिकमको प्रबन्ध निर्देशक पदका लागि १६ जनाको आवेदन
FEATURED

टेलिकमको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक

by Sambridinews
मङ्लबार, जेष्ठ ७, २०८२
Next Post
कांग्रेसले बागी उम्मेेदवारलाइ ५ बर्ष पाटीबाट निस्कासन गर्ने

बजेटको पक्षमा मतदान गर्न आफ्ना सांसदहरुलाई कांग्रेसको ह्विप

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recommended

श्री एयरलाइन्स विमानको इन्जिनमा धूँवा आएपछि आपतकालिन अवतरण

श्री एयरलाइन्स विमानको इन्जिनमा धूँवा आएपछि आपतकालिन अवतरण

बिहिबार, साउन १९, २०७९
सिन्धुलीकोमा  बस र मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु

सिन्धुलीकोमा बस र मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु

सोमवार, पुस ९, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

एरिका अर्थात राजा त्रिभुवनकी अघोषित प्रेमीका
राजनीति

एरिका अर्थात राजा त्रिभुवनकी अघोषित प्रेमीका

बुधबार, जेष्ठ ८, २०८२
त्रिविमा प्रश्नपत्र परिक्षा अगावै बाहिरिएको भन्दै अख्तियारमा उजुरी
शिक्षा

त्रिविकाे उपकुलपति छनोट गर्न सर्च कमिटी गठन

मङ्लबार, जेष्ठ ७, २०८२
नेपाल राष्ट्र बैंकको गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त
FEATURED

नेपाल राष्ट्र बैंकको गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

मङ्लबार, जेष्ठ ७, २०८२
कुस्ती टोली भारत जाने
TOP STORIES

कुस्ती टोली भारत जाने

मङ्लबार, जेष्ठ ७, २०८२
बबिना भट्टराईको आफ्‌नै स्वर, संगीत र शब्दमा भजन ‘हे हरि ’ सार्वजनिक (भिडियो सहित)
TOP STORIES

बबिना भट्टराईको आफ्‌नै स्वर, संगीत र शब्दमा भजन ‘हे हरि ’ सार्वजनिक (भिडियो सहित)

मङ्लबार, जेष्ठ ७, २०८२
पल्सर N125 लहानमा सांगीतिक कार्यक्रमसहित लन्च हुँदै
TOP STORIES

पल्सर N125 लहानमा सांगीतिक कार्यक्रमसहित लन्च हुँदै

मङ्लबार, जेष्ठ ७, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.