Saturday, June 7, 2025
Date
शनि, जेष्ठ २५, २०८२
Sat, June 7, 2025
Sambridhi News
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Sambridhi News
No Result
View All Result
Home FEATURED

आजदेखि जेठ २० गतेसम्म किम्फ महोत्सव हुदै

Sambridinews by Sambridinews
बुधबार, जेष्ठ १६, २०८१
in FEATURED, मनोरञ्जन
0
आजदेखि जेठ २० गतेसम्म किम्फ महोत्सव हुदै
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter


काठमाडौं इन्टरन्याशनल माउन्टेन फिल्म मोत्सव (किम्फ)को २१औं संस्करण काठमाडौंमा आजबाट शुरू हुँदै छ । हरेक वर्ष हिउँद याममा आयोजना गरिने किम्फ महोत्सव यसपाली जेठ १६ गतेदेखि जेठ २० हुन लागेको हो ।

प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृह र नेपाल पर्यटन बोर्डमा आयोजना हुने यस महोत्सवमा २२ देशका ६० भन्दा बढी चलचित्र प्रदर्शन हुँदै छन्। महोत्सवको शुरूआत इटालियन निर्देशक ब्रान्डो क्विलिचीको द टाइगर्स नेस्टको एशिया प्रिमियरबाट हुनेछ । यस्तै, महोत्सवको मुख्य आकर्षणका रूपमा ‘एभरेस्ट रिभिजिटेड १९२४–२०२४’ शीर्षकमा चलचित्रसँगै एक शताब्दीअघिको सगरमाथा आरोहण प्रयासका दुर्लभ तस्वीरहरूको प्रदर्शनी हुँदै छ ।

You might also like

राइड सेयरिङको दुनियामा याङ्गोको प्रवेश

मायाले हेरिदेउ भन्दिै आइन् बबिना (भिडियो सहित)  

नबिल बैंकको सीईओमा मनोज कुमार ज्ञवाली नियुक्त

अन्तर्राष्ट्रिय प्रतियोगिता अन्तर्गत वृत्तचित्र, आख्यान (कथानक), लघु तथा प्रयोगात्मक चलचित्र समावेश छन्। यस्तै, नेपाल पानोरमा अन्तर्गत समकालीन नेपालको कथा उजागर गर्ने स्वदेशी प्रतिभाका रोमाञ्चक चलचित्रहरू प्रस्तुत हुनेछन्। यस पटक महोत्सवमा नेपालीतर्फ कथानक विधा अन्तर्गत १६ लघु चलचित्र तथा डकुमेन्ट्री विधा अन्तर्गत १० वृत्तचित्रहरू प्रदर्शन हुँदै छन्।

महोत्सवमा ‘माउन्टेन्स म्याटर– अ कल फ्रम द हिमालयज’ शीर्षकको अन्तरक्रिया र अमेरिकी दूतावासको सार्वजनिक मामिला विभागसँगको सहकार्यमा ‘विमेन बिहाइन्ड द क्यामेरा’ शीर्षकको प्यानल छलफलको आयोजना हुनेछ। यस्तै, ब्रिटिश काउन्सिलसँगको सहकार्यमा ‘च्याम्पियनिङ योङ फिल्ममेकर्स’ शीर्षकमा स्क्रीनिङ र प्यानल छलफल हुनेछ भने कट.कथा फोरम मार्फत नेपाली वृत्तचित्रका लागि कथा ‘पिच’ गर्ने सत्र पनि हुनेछ।

महोत्सव काठमाडौं महानगरपालिकाको सहआयोजनामा हुँदै छ । महोत्सवको टिकट र सिजनल पास खल्ती एपबाट प्राप्त गर्न सकिनेछ । टिकटको मूल्य १५० र विद्यार्थीहरूका लागि १०० रुपैयाँ तोकिएको छ ।

Related

Previous Post

आगामी आर्थिक वर्षका लगि १८ खर्ब ६० अर्ब ३० करोड घोषणा

Next Post

संसदीय छानबिन समिति गठन : गृहमन्त्री लामिछाने अनुसन्धानको दायरामा

Sambridinews

Sambridinews

Related Posts

राइड सेयरिङको दुनियामा याङ्गोको प्रवेश
FEATURED

राइड सेयरिङको दुनियामा याङ्गोको प्रवेश

by Sambridinews
शुक्रबार, जेष्ठ २४, २०८२
मायाले हेरिदेउ भन्दिै आइन् बबिना (भिडियो सहित)  
TOP STORIES

मायाले हेरिदेउ भन्दिै आइन् बबिना (भिडियो सहित)  

by Sambridinews
बिहिबार, जेष्ठ २३, २०८२
नबिल बैंकको सीईओमा मनोज कुमार ज्ञवाली नियुक्त
FEATURED

नबिल बैंकको सीईओमा मनोज कुमार ज्ञवाली नियुक्त

by Sambridinews
बिहिबार, जेष्ठ २३, २०८२
अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले लिए शपथ
FEATURED

१२ देशका नागरिकलाइ अमेरिका प्रवेशमा प्रतिबन्ध

by Sambridinews
बिहिबार, जेष्ठ २३, २०८२
बागमती प्रदेशमा सार्वजनिक यातायातको भाडा घट्यो
FEATURED

सर्वोच्च अदालतले सार्वजनिक यातायातमा हडताल नगर्न आदेश

by Sambridinews
बुधबार, जेष्ठ २२, २०८२
Next Post
संसदीय छानबिन समिति गठन : गृहमन्त्री लामिछाने अनुसन्धानको दायरामा

संसदीय छानबिन समिति गठन : गृहमन्त्री लामिछाने अनुसन्धानको दायरामा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recommended

चितवनले नयाँ इतिहासको निर्माण गर्दैछ

चितवनले नयाँ इतिहासको निर्माण गर्दैछ

बिहिबार, बैशाख ७, २०८०
सन्दीप लामिछाने असोज २० मा नेपाल आउने

सन्दीप लामिछाने विमानस्थलबाट पक्राउ

बिहिबार, अशोज २०, २०७९

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

विकास बजेट सधै बाडिचुडी लुड्याउने
विचार

विकास बजेट सधै बाडिचुडी लुड्याउने

शनिबार, जेष्ठ २५, २०८२
निजी विद्यालयलाई छात्रवृत्ति उपलब्ध गराउन महानगरको आग्रह
स्थानीय तह

सूर्यविनायक नगरपालिकाले विद्यालयलाई छात्रवृत्ति वितरण गर्न आग्रह

शनिबार, जेष्ठ २५, २०८२
जेठ ३१ गतेदेखि मेलम्चीको पानी बन्द हुने
TOP STORIES

भक्तपुरमा पनि मेलम्चिको पानी

शनिबार, जेष्ठ २५, २०८२
न्यायिक स्वतन्त्रताप्रति प्रतिवद्ध छाै : अख्तियार
TOP STORIES

पत्रकारकाे आवरणमा अनुचित लाभ लिने रामेछापका भट्ट विरूद्ध अख्तियारकाे मुद्धा

शुक्रबार, जेष्ठ २४, २०८२
राइड सेयरिङको दुनियामा याङ्गोको प्रवेश
FEATURED

राइड सेयरिङको दुनियामा याङ्गोको प्रवेश

शुक्रबार, जेष्ठ २४, २०८२
न्यायिक स्वतन्त्रताप्रति प्रतिवद्ध छाै : अख्तियार
TOP STORIES

तत्कालीन सचिव डा. नम्रता सिंह भ्रष्टाचार मुद्दामा दोषी ठहर

बिहिबार, जेष्ठ २३, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.