Saturday, June 7, 2025
Date
शनि, जेष्ठ २५, २०८२
Sat, June 7, 2025
Sambridhi News
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Sambridhi News
No Result
View All Result
Home खेलकुद

अर्जेन्टिनाले कोपा अमेरिका फुटवल खेल जित्न सफल

Sambridinews by Sambridinews
सोमवार, असार ३१, २०८१
in खेलकुद
0
अर्जेन्टिनाले कोपा अमेरिका फुटवल खेल जित्न सफल
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

असार ३१, काठमाडाैं । सब्स्टिच्युट लउटारो मार्टिनेजले अतिरिक्त समयमा गरेको गोलमा अर्जेन्टिनाले कोपा अमेरिकाको फाइनलमा कोलम्बियालाई १–० ले पराजित गर्दै सोमबार उपाधि जितेको छ । यससँगै डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले उपाधिको रक्षा पनि गरेको छ ।

विश्व च्याम्पियन पनि रहेको अर्जेन्टिनाले कोपा अमेरिका जितेको यो लगातार दोस्रो पल्ट हो । निर्धारित समयको खेल गोलरहित बराबरीमा टुंगेपछि प्रतिस्पर्धा अतिरिक्त समयमा गएको हो ।

You might also like

सायम अन्तरकलेज फुटसल असारमा

बिद्यायलयस्तरीय जुनियर खेलकुद प्रतियोगिता जेठ २२ देखि हुदैँ

जुडोमा नेपाललाई ५ स्वर्णसहित १० पदक

त्यसको १ सय १२ औं मिनेटमा जियोभानी लो सेल्सोको सटिक पासमा इन्टर मिलानका फरवार्ड मार्टिनेजले गोल गरेका हुन् । यस जितसँगै अर्जेन्टिना कोपा अमेरिकाको सबैभन्दा सफल टिम भएको छ ।

उसले दक्षिण अमेरिकी फुटबलका सबैभन्दा ठूलो प्रतियोगिता जितेको यो १६ पटक हो । यसअघि १५ पटक जितेर उरुग्वेसँग बराबरीमा रहेको थियो ।

अर्जेन्टिनाका लागि एन्जेल डी मारियाले अन्तिम पटक खेले र यससँगै उनले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका छन् । सम्भवतः आफ्नो अन्तिम कोपा अमेरिका खेलिरहेका लियोनल मेसी भने पूरा समय मैदानमा रहेनन् । चोटका कारण खेलको ६५ औं मिनेटमा उनी मैदान छाड्न बाध्य रहे ।

Related

Previous Post

स्पेनले जित्यो चौथो पटक युरोकप उपाधि

Next Post

नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले लिए पद तथा गोपनीयताको शपथ

Sambridinews

Sambridinews

Related Posts

सायम अन्तरकलेज फुटसल असारमा
TOP STORIES

सायम अन्तरकलेज फुटसल असारमा

by Sambridinews
बिहिबार, जेष्ठ २३, २०८२
बिद्यायलयस्तरीय जुनियर खेलकुद प्रतियोगिता जेठ २२ देखि हुदैँ
TOP STORIES

बिद्यायलयस्तरीय जुनियर खेलकुद प्रतियोगिता जेठ २२ देखि हुदैँ

by Sambridinews
शुक्रबार, जेष्ठ १७, २०८२
जुडोमा नेपाललाई ५ स्वर्णसहित १० पदक
TOP STORIES

जुडोमा नेपाललाई ५ स्वर्णसहित १० पदक

by Sambridinews
मङ्लबार, जेष्ठ १४, २०८२
“उल्टो बाटो, सीधा सन्देश – जेबीको रोचक यात्राले छुन खोज्यो मुटु”
FEATURED

“उल्टो बाटो, सीधा सन्देश – जेबीको रोचक यात्राले छुन खोज्यो मुटु”

by Sambridinews
सोमवार, जेष्ठ १३, २०८२
बागमती प्रदेशस्तरीय आमन्त्रण मेयर कप कराँते प्रतियोगिताको उपाधि सूर्यविनायक नगरपालिकालाई
TOP STORIES

बागमती प्रदेशस्तरीय आमन्त्रण मेयर कप कराँते प्रतियोगिताको उपाधि सूर्यविनायक नगरपालिकालाई

by Sambridinews
आइतवार, जेष्ठ १२, २०८२
Next Post
नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले लिए पद तथा गोपनीयताको शपथ

नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले लिए पद तथा गोपनीयताको शपथ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recommended

प्रचण्डलाई प्रधानमन्त्री बनाउने नयाँ गठबन्धनकाे निर्णय

प्रधानमन्त्री प्रचण्ड र एमालेका अध्यक्ष केपी ओलीबिच भेटघाट

मङ्लबार, माघ १०, २०७९
जब नजाने भनेका व्यक्ति हवाईजाइजमा भेटिए, अनि भयाे कुटाकुट

जब नजाने भनेका व्यक्ति हवाईजाइजमा भेटिए, अनि भयाे कुटाकुट

शुक्रबार, चैत्र २४, २०७९

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

आगलागीको निरीक्षण गर्न  गृहजिल्ला बाजुरा पुगे मन्त्री पाण्डे
FEATURED

आगलागीको निरीक्षण गर्न गृहजिल्ला बाजुरा पुगे मन्त्री पाण्डे

शनिबार, जेष्ठ २५, २०८२
विकास बजेट सधै बाडिचुडी लुड्याउने
विचार

विकास बजेट सधै बाडिचुडी लुड्याउने

शनिबार, जेष्ठ २५, २०८२
निजी विद्यालयलाई छात्रवृत्ति उपलब्ध गराउन महानगरको आग्रह
स्थानीय तह

सूर्यविनायक नगरपालिकाले विद्यालयलाई छात्रवृत्ति वितरण गर्न आग्रह

शनिबार, जेष्ठ २५, २०८२
जेठ ३१ गतेदेखि मेलम्चीको पानी बन्द हुने
TOP STORIES

भक्तपुरमा पनि मेलम्चिको पानी

शनिबार, जेष्ठ २५, २०८२
न्यायिक स्वतन्त्रताप्रति प्रतिवद्ध छाै : अख्तियार
TOP STORIES

पत्रकारकाे आवरणमा अनुचित लाभ लिने रामेछापका भट्ट विरूद्ध अख्तियारकाे मुद्धा

शुक्रबार, जेष्ठ २४, २०८२
राइड सेयरिङको दुनियामा याङ्गोको प्रवेश
FEATURED

राइड सेयरिङको दुनियामा याङ्गोको प्रवेश

शुक्रबार, जेष्ठ २४, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.