Friday, May 9, 2025
Date
शुक्र, बैशाख २६, २०८२
Fri, May 9, 2025
Sambridhi News
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Sambridhi News
No Result
View All Result
Home समाचार

ललितपुरका १६३ पत्रकारले राष्ट्रिय परिचयपत्रका लागी दिए बायाेमेट्रीक

Sambridinews by Sambridinews
आइतवार, साउन २२, २०७९
in समाचार
0
ललितपुरका १६३ पत्रकारले राष्ट्रिय परिचयपत्रका लागी दिए बायाेमेट्रीक
585
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter

साउन २१, काठमाडौं । नेपाल पत्रकार महासंघ ललितपुर शाखाको समन्वयमा शनिबार डेढ सय बढी पत्रकारले राष्ट्रिय परिचय-पत्रका लागि बायोमेट्रिक दिएका छन् ।
जिल्ला प्रशासन कार्यालय ललितपुर र राष्ट्रिय परिचयपत्र इकाइको प्राविधिक सहयोगमा शनिबार जिल्लामा कृयाशील १ सय ६३ जना पत्रकारले राष्ट्रिय परिचय-पत्रका लागि विवरण दिएका हुन ।
कार्यक्षेत्रमा खटिनुपर्ने पत्रकारलाई सरकारले चलाएको अभियानमा सहभागी गराइएको महासंघ ललितपुरका अध्यक्ष सागर न्यौपानेले बताए । जिल्लामा आबद्ध पत्रकार साथीहरु कार्यक्षेत्रमा व्यस्त हुनुपर्दा घण्टौँ लाइनमा बस्न सम्भव थिएन, ’राज्यको अभियानमा पत्रकार सहभागी भएर आम नागरिकलाई राष्ट्रिय परिचय-पत्र बनाउन उत्प्रेरित गर्न महासंघले समन्वय गरेको हो । यसमा उत्साहजनक सहभागिता भयो, ।

राष्ट्रिय परिचय पत्र जिल्ला प्रशासन कार्यालयस्थित राष्ट्रिय परिचय इकाइका प्रमुख हरि राउतले सरकारको अभियानमा पत्रकार महासंघ ललितपुरले साथ दिएको बताए ।

You might also like

कश्मीर क्षेत्रमा ४० बढी सैनिक मारिएको पाकिस्तानको दाबी

अभिव्यक्ति स्वतन्त्रता र पत्रकारिताको भविष्यबारे विचारमूलक प्यानल छलफल सम्पन्न

गणितको जादु “अनम्याथ म्याथ टक” कार्यक्रम हुने

सरकारको राष्ट्रिय अभियानमा पत्रकार महासंघ ललितपुरले साथ दिएको छ, जनताको सेवा जुनसुकै बेला हामी गर्न तयार छौँ, राउतले भने, ’ समयमै राष्ट्रिय परिचय बनाए सहज हुनेछ।’

शनिबार बिहान ८ बजेदेखि १२ बजेसम्म राष्ट्रिय परिचय पत्रका लागि विवरण लिइएको थियो । सार्वजनिक बिदाको दिन भएकोले पत्रकार महासंघसँग सहकार्य गर्न सहज भएको राष्ट्रिय परिचयपत्र इकाइका व्यवस्थापन कक्षका सुपरभाइजर साजन न्यौपानेले बताए।
हाल ललितपुर महानगरका १ देखि १४, १६,१७,१९ र २० नम्बर वडामा वडास्तरीय अभियान चलिराखेको । बाँकी ११ वटा वडामा पनि साउन मसान्त भित्रमा अभियान सञ्चालन गरिने बताए । ललितपुर जिल्लाको महानगरपालिकामा राष्ट्रिय परिचयपत्र बनाउने अभियान चलिरहेको छ ।

Related

Previous Post

चीन र ताइवानका जहाज आमने सामने

Next Post

Jekardah Nightlife Offers Many Hotspots for People with Alternative Lifestyles

Sambridinews

Sambridinews

Related Posts

कश्मीर क्षेत्रमा ४० बढी सैनिक मारिएको पाकिस्तानको दाबी
FEATURED

कश्मीर क्षेत्रमा ४० बढी सैनिक मारिएको पाकिस्तानको दाबी

by Sambridinews
शुक्रबार, बैशाख २६, २०८२
अभिव्यक्ति स्वतन्त्रता र पत्रकारिताको भविष्यबारे विचारमूलक प्यानल छलफल सम्पन्न
TOP STORIES

अभिव्यक्ति स्वतन्त्रता र पत्रकारिताको भविष्यबारे विचारमूलक प्यानल छलफल सम्पन्न

by Sambridinews
बिहिबार, बैशाख २५, २०८२
गणितको जादु “अनम्याथ म्याथ टक” कार्यक्रम हुने
FEATURED

गणितको जादु “अनम्याथ म्याथ टक” कार्यक्रम हुने

by Sambridinews
बिहिबार, बैशाख २५, २०८२
बजाज नेपालको ‘Wheels of Memory’ फोटोग्राफी प्रतियोगिता सम्पन्न; शिर्ष फोटोग्राफीहरु बजाज ग्राण्ड कर्निभल २०८२ मा प्रदर्शन हुने 
FEATURED

बजाज नेपालको ‘Wheels of Memory’ फोटोग्राफी प्रतियोगिता सम्पन्न; शिर्ष फोटोग्राफीहरु बजाज ग्राण्ड कर्निभल २०८२ मा प्रदर्शन हुने 

by Sambridinews
बिहिबार, बैशाख २५, २०८२
एशियन बक्सिङमा ७ खेलाडीले भाग लिने
TOP STORIES

एशियन बक्सिङमा ७ खेलाडीले भाग लिने

by Sambridinews
बिहिबार, बैशाख २५, २०८२
Next Post

Jekardah Nightlife Offers Many Hotspots for People with Alternative Lifestyles

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recommended

सार्वजनिक बिदाका दिनमा निश्चित सरकारी कार्यालय खुल्ने : कर्मचारीलाई भत्ताकाे सट्टा, बिदा

सार्वजनिक बिदाका दिनमा निश्चित सरकारी कार्यालय खुल्ने : कर्मचारीलाई भत्ताकाे सट्टा, बिदा

बिहिबार, फाल्गुन १८, २०७९
प्रधानमन्त्रीको वाचा अनुसार टी– २० क्रिकेट विश्वकपका लागि ५ करोड निकासा

प्रधानमन्त्रीको वाचा अनुसार टी– २० क्रिकेट विश्वकपका लागि ५ करोड निकासा

बुधबार, फाल्गुन २३, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

कश्मीर क्षेत्रमा ४० बढी सैनिक मारिएको पाकिस्तानको दाबी
FEATURED

कश्मीर क्षेत्रमा ४० बढी सैनिक मारिएको पाकिस्तानको दाबी

शुक्रबार, बैशाख २६, २०८२
अभिव्यक्ति स्वतन्त्रता र पत्रकारिताको भविष्यबारे विचारमूलक प्यानल छलफल सम्पन्न
TOP STORIES

अभिव्यक्ति स्वतन्त्रता र पत्रकारिताको भविष्यबारे विचारमूलक प्यानल छलफल सम्पन्न

बिहिबार, बैशाख २५, २०८२
गणितको जादु “अनम्याथ म्याथ टक” कार्यक्रम हुने
FEATURED

गणितको जादु “अनम्याथ म्याथ टक” कार्यक्रम हुने

बिहिबार, बैशाख २५, २०८२
बजाज नेपालको ‘Wheels of Memory’ फोटोग्राफी प्रतियोगिता सम्पन्न; शिर्ष फोटोग्राफीहरु बजाज ग्राण्ड कर्निभल २०८२ मा प्रदर्शन हुने 
FEATURED

बजाज नेपालको ‘Wheels of Memory’ फोटोग्राफी प्रतियोगिता सम्पन्न; शिर्ष फोटोग्राफीहरु बजाज ग्राण्ड कर्निभल २०८२ मा प्रदर्शन हुने 

बिहिबार, बैशाख २५, २०८२
एशियन बक्सिङमा ७ खेलाडीले भाग लिने
TOP STORIES

एशियन बक्सिङमा ७ खेलाडीले भाग लिने

बिहिबार, बैशाख २५, २०८२
सिन्धुलीकाे तिनपाटन गाउँपालिकामा विद्यार्थी बोकेको भ्यान दुर्घटना
TOP STORIES

सिन्धुलीकाे तिनपाटन गाउँपालिकामा विद्यार्थी बोकेको भ्यान दुर्घटना

बिहिबार, बैशाख २५, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.