Thursday, July 10, 2025
Date
बुध, असार २५, २०८२
Wed, July 9, 2025
Sambridhi News
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Sambridhi News
No Result
View All Result
Home FEATURED

लगातार ७ दिनसम्म रोएर विश्व कीर्तिमान

Sambridinews by Sambridinews
सोमवार, साउन ८, २०८०
in FEATURED, TOP STORIES, जीवन शैली, प्रवास, विविध, समाचार
0
लगातार ७ दिनसम्म रोएर विश्व कीर्तिमान
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

साउन ८, दुनियाँमा मानिसहरु अरुभन्दा फरक देखिएर चर्चामा आउनका लागि अनेक काम गर्छन् । अझ गिनिज बुकमै नाम लेखिने भनेपछि त मान्छेले सबै कुराको हद पार गर्न तथा आफ्नै जीउज्यानको बाजी लगाउनसमेत पछि पर्दैनन् ।

हालै एकजना नाइजेरियाली युवक गिनिज बुकमा नाम लेखाउने ध्याउन्नमा लगातार सात दिनसम्म रोएका छन् । जसका कारण उनले आँखाको गम्भीर समस्या भोग्नुपर्‍यो । तर, विडम्बना उनको नाम गिनिज बुकमा लेखिएन ।

You might also like

८वर्षकोसफलताकोउपहार – YADEA E8S Pro माऐतिहासिक छुट!

क्यान महासंघ र नेपाल चेम्बर अफ कमर्सबीच नेपालको सूचना प्रविधि क्षेत्र सुदृढ गर्न रणनीतिक समझदारी पत्रमा हस्ताक्षर

नेपाल उद्योग परिसंघको अध्यक्षमा वीरेन्द्रराज पाण्डे

नाइजेरियाली युवक टेम्बू एबेरेले सबैभन्दा लामो समयसमम आँसु बगाएर रुने विश्व कीर्तिमान बनाउने कोसिस गरिरहेका थिए । यसका लागि उनले पूरै एक हप्तासम्म रुनै कोसिस गरे र पूरै सात दिनसम्म रोइरहे । तर त्यसको नतिजा सुखद निस्किएन । उनले केही समयका लागि आँखा नै देख्न छाडे भने टाउको दुख्ने अनि अनुहार र आँखा समेत सुन्निएर चिन्नै मुस्किल हुने जस्तो भए ।

स्थानीय मिडियासँगको कुराकानीमा उनले भनेका छन् – मैले आँसु बगाउने काम रोक्नुपयो किनकि यसत्रmममा मैले गम्भीर स्वास्थ्य समस्याहरुसँग जुध्नुपर्‍यो । म ४५ मिनेटका लागि आंशिक रुपमा दृष्टिबिहीनसमेत बनें । सुन्निएको आँखाको भाग अहिलेसम्म ओर्लिएको छैन ।

तर उनको नाम गिनिज वर्ल्ड रेकर्डको किताबमा दर्ता भएन किनकि उनले यसका लागि आवेदन नै नगरेको पाइएको छ ।

रेकर्ड कायम गर्नका लागि टेम्बु टाइमर लगााएर कुर्सीमा बसेका थिए । त्यसक्रममा उनले टिकटकमा लाइभ गरेका थिए । उनको त्यो भिडियोमा ५० लाखभन्दा धेरै भ्यूज प्राप्त भएका छन् र उनका हजारौं नयाँ फलोअर्स जोडिएका छन् ।
एजेन्सी

Related

Previous Post

एकीकृत समाजवादीका रामेछाप जिल्ला अध्यक्ष बस्नेत एमालेमा समाहित

Next Post

सरकारले विना प्रतिस्पर्धा कालिमाटी फलफुल तथा तरकारी बजारका सटरहरु लगाएकोमा अखिल नेपाल किसान महासंघको विरोध

Sambridinews

Sambridinews

Related Posts

८वर्षकोसफलताकोउपहार – YADEA E8S Pro माऐतिहासिक छुट!
TOP STORIES

८वर्षकोसफलताकोउपहार – YADEA E8S Pro माऐतिहासिक छुट!

by Sambridinews
बुधबार, असार २५, २०८२
क्यान महासंघ र नेपाल चेम्बर अफ कमर्सबीच नेपालको सूचना प्रविधि क्षेत्र सुदृढ गर्न रणनीतिक समझदारी पत्रमा हस्ताक्षर
TOP STORIES

क्यान महासंघ र नेपाल चेम्बर अफ कमर्सबीच नेपालको सूचना प्रविधि क्षेत्र सुदृढ गर्न रणनीतिक समझदारी पत्रमा हस्ताक्षर

by Sambridinews
बुधबार, असार २५, २०८२
नेपाल उद्योग परिसंघको अध्यक्षमा वीरेन्द्रराज पाण्डे
TOP STORIES

नेपाल उद्योग परिसंघको अध्यक्षमा वीरेन्द्रराज पाण्डे

by Sambridinews
बुधबार, असार २५, २०८२
नेपाल टेलिकमले ल्यायो मनसुन अफर
FEATURED

नेपाल टेलिकमले ल्यायो मनसुन अफर

by Sambridinews
बुधबार, असार २५, २०८२
रसुवामा आएको बाढी, पहिरोका कारण उत्पन्न भयावह परिस्थितिमा संयमित रहन नाडाको आग्रह
TOP STORIES

रसुवामा आएको बाढी, पहिरोका कारण उत्पन्न भयावह परिस्थितिमा संयमित रहन नाडाको आग्रह

by Sambridinews
मङ्लबार, असार २४, २०८२
Next Post
सरकारले विना प्रतिस्पर्धा कालिमाटी फलफुल तथा तरकारी बजारका सटरहरु लगाएकोमा अखिल नेपाल किसान महासंघको विरोध

सरकारले विना प्रतिस्पर्धा कालिमाटी फलफुल तथा तरकारी बजारका सटरहरु लगाएकोमा अखिल नेपाल किसान महासंघको विरोध

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recommended

मुगुकाे सदरमुकाम गमगढी बजारमा आगलागी

मुगुकाे सदरमुकाम गमगढी बजारमा आगलागी

शनिबार, अशोज ६, २०८०
स्वस्थ्य शरीर र शान्ति प्रवर्द्धनका लागि ओलम्पिक डे

स्वस्थ्य शरीर र शान्ति प्रवर्द्धनका लागि ओलम्पिक डे

मङ्लबार, असार १०, २०८२

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

८वर्षकोसफलताकोउपहार – YADEA E8S Pro माऐतिहासिक छुट!
TOP STORIES

८वर्षकोसफलताकोउपहार – YADEA E8S Pro माऐतिहासिक छुट!

बुधबार, असार २५, २०८२
क्यान महासंघ र नेपाल चेम्बर अफ कमर्सबीच नेपालको सूचना प्रविधि क्षेत्र सुदृढ गर्न रणनीतिक समझदारी पत्रमा हस्ताक्षर
TOP STORIES

क्यान महासंघ र नेपाल चेम्बर अफ कमर्सबीच नेपालको सूचना प्रविधि क्षेत्र सुदृढ गर्न रणनीतिक समझदारी पत्रमा हस्ताक्षर

बुधबार, असार २५, २०८२
नेपाल उद्योग परिसंघको अध्यक्षमा वीरेन्द्रराज पाण्डे
TOP STORIES

नेपाल उद्योग परिसंघको अध्यक्षमा वीरेन्द्रराज पाण्डे

बुधबार, असार २५, २०८२
नेपाल टेलिकमले ल्यायो मनसुन अफर
FEATURED

नेपाल टेलिकमले ल्यायो मनसुन अफर

बुधबार, असार २५, २०८२
रसुवामा आएको बाढी, पहिरोका कारण उत्पन्न भयावह परिस्थितिमा संयमित रहन नाडाको आग्रह
TOP STORIES

रसुवामा आएको बाढी, पहिरोका कारण उत्पन्न भयावह परिस्थितिमा संयमित रहन नाडाको आग्रह

मङ्लबार, असार २४, २०८२
एघार महिनामा साढे १५ प्रतिशतले बढ्यो रेमिट्यान्स
FEATURED

एघार महिनामा साढे १५ प्रतिशतले बढ्यो रेमिट्यान्स

मङ्लबार, असार २४, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.