Monday, July 7, 2025
Date
सोम, असार २३, २०८२
Mon, July 7, 2025
Sambridhi News
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Sambridhi News
No Result
View All Result
Home FEATURED

सरकारले विना प्रतिस्पर्धा कालिमाटी फलफुल तथा तरकारी बजारका सटरहरु लगाएकोमा अखिल नेपाल किसान महासंघको विरोध

Sambridinews by Sambridinews
सोमवार, साउन ८, २०८०
in FEATURED, TOP STORIES, अर्थ, समाचार
0
सरकारले विना प्रतिस्पर्धा कालिमाटी फलफुल तथा तरकारी बजारका सटरहरु लगाएकोमा अखिल नेपाल किसान महासंघको विरोध
604
SHARES
3.4k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं ।साउन ८, सरकारले विना प्रतिस्पर्धा कालिमाटी फलफुल तथा तरकारी बजारका ६०० वटा भन्दा बढि सटरहरु भाडामा लगाएकोमा अखिल नेपाल किसान महासंघले विरोध जनाएको छ ।

विना प्रतिस्पर्धा वा वोल पत्र आव्हान नै नगरी कालिमाटी फलफुल तथा तरकारी बजारमा रहेका ६०० भन्दा बढि सटरहरुलाई विचौलिया लगाएर पुरानै व्यक्तिहरुलाई दिएकोमा अखिल नेपाल किसान महासंघले विरोध र धर्ना कार्यक्रम गरेको छ ।

You might also like

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै

चिकित्सक संघकाे विरोधले सेवा प्रभावित

अब सरकारी कर्मचारीले पेन्सन र उपदान नपाउने सामाजिक सुरक्षा पाउने

अखिल नेपाल किसान महासंघका महासचिव बावुराम थापाले भने कालिमाटी फलफुत तथा तरकारी बजारका ५० प्रतिशत सटरहरु वास्तविक कृषि उत्पादक किसानहरुलाई दिनु पर्छ । र खुला वोल पत्र आव्हान गरेर मात्र यहाँका सटरहरु भाडामा लगाउनु पर्छ ।
यदि सरकारले यस्तो व्यवस्था गरेन भने अखिल नेपाल किसान महासंघ आन्दोलनमा जानुको विकल्प छैन । समयमै सरकारले वास्तविक किसानहरुको समस्यालाई सम्बोधन गरोस।

Related

Previous Post

लगातार ७ दिनसम्म रोएर विश्व कीर्तिमान

Next Post

एमाले अध्यक्ष खड्गप्रसाद ओली आज स्वदेश फर्कदै

Sambridinews

Sambridinews

Related Posts

मंसिरभित्रै मिथेन ग्यासको परीक्षण र व्यावसायिक उत्पादन थालिने
TOP STORIES

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै

by Sambridinews
सोमवार, असार २३, २०८२
स्वास्थ्यमन्त्रीको आदेशमा एकैपटक २२१ नर्स निकाल्दा वीर अस्पताल अस्तव्यस्त
TOP STORIES

चिकित्सक संघकाे विरोधले सेवा प्रभावित

by Sambridinews
सोमवार, असार २३, २०८२
अब सरकारी कर्मचारीले पेन्सन र उपदान नपाउने सामाजिक सुरक्षा पाउने
FEATURED

अब सरकारी कर्मचारीले पेन्सन र उपदान नपाउने सामाजिक सुरक्षा पाउने

by Sambridinews
सोमवार, असार २३, २०८२
अन्तरजातीय विवाह नस्वीकार्दा भोजपुरमा भएकाे हत्या
TOP STORIES

अन्तरजातीय विवाह नस्वीकार्दा भोजपुरमा भएकाे हत्या

by Sambridinews
आइतवार, असार २२, २०८२
नेपाल उपविजेता
TOP STORIES

नेपाल उपविजेता

by Sambridinews
आइतवार, असार २२, २०८२
Next Post
एमाले अध्यक्ष खड्ग ओली सहितको टोली काम्बोडिया प्रस्थान

एमाले अध्यक्ष खड्गप्रसाद ओली आज स्वदेश फर्कदै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recommended

सविता र किशोर सम्मानित

सविता र किशोर सम्मानित

शनिबार, मंसिर २, २०८०
टर्कीमा शाक्तिशाली भुकम्पबाट सैयौको मृत्यु

टर्की र सिरियामा भूकम्पका कारण ज्यान गुमाउनेहरुको संख्या ८ हजार पुगे

बुधबार, माघ २५, २०७९

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

मंसिरभित्रै मिथेन ग्यासको परीक्षण र व्यावसायिक उत्पादन थालिने
TOP STORIES

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै

सोमवार, असार २३, २०८२
स्वास्थ्यमन्त्रीको आदेशमा एकैपटक २२१ नर्स निकाल्दा वीर अस्पताल अस्तव्यस्त
TOP STORIES

चिकित्सक संघकाे विरोधले सेवा प्रभावित

सोमवार, असार २३, २०८२
अब सरकारी कर्मचारीले पेन्सन र उपदान नपाउने सामाजिक सुरक्षा पाउने
FEATURED

अब सरकारी कर्मचारीले पेन्सन र उपदान नपाउने सामाजिक सुरक्षा पाउने

सोमवार, असार २३, २०८२
अन्तरजातीय विवाह नस्वीकार्दा भोजपुरमा भएकाे हत्या
TOP STORIES

अन्तरजातीय विवाह नस्वीकार्दा भोजपुरमा भएकाे हत्या

आइतवार, असार २२, २०८२
सुनचाँदी व्यवसायीद्धारा साताव्यापी आन्दोलनको घोषणा
Uncategorized

सुनचाँदी व्यवसायीद्धारा साताव्यापी आन्दोलनको घोषणा

आइतवार, असार २२, २०८२
नेपाल उपविजेता
TOP STORIES

नेपाल उपविजेता

आइतवार, असार २२, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.