Monday, June 16, 2025
Date
सोम, असार २, २०८२
Mon, June 16, 2025
Sambridhi News
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Sambridhi News
No Result
View All Result
Home FEATURED

काभ्रेको बेथानचोकमा बस दुर्घटनामा १७ जनाकाे मृत्यु

Sambridinews by Sambridinews
बुधबार, मंसिर २८, २०७९
in FEATURED
0
585
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter

का भ्रे । काभ्रेको बेथानचोक गाउँपालिकाको वडा नम्बर ४ गणेशस्थानमा मंगलबार साँझ बस दुर्घटनामा परी १८ जना यात्रुको मृत्यु भएको छ। 

जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी चक्रराज जोशीका अनुसार मंगलबार साँझ ६ बजेतिर बनेपा नगरपालिका वडा नम्बर ११ बाट ब्रतबन्धका लागि बेथानचोक- ५ स्थित च्याल्टी पुगेर फर्किँदै गरेको बा ३ ख ४३८५ नम्बरको रिजर्भ बस दुर्घटना भएको हो।

You might also like

उपप्रधान तथा अर्थमन्त्री पौडेलसंग नाडा अटो शो २०२५ उद्घाटनका लागि आग्रह

इनड्राइभको ‘राइड्स फर गोल्स‘ क्याम्पेन सफलतापूर्वक सम्पन्न

आजदेखि ४० मेगावाट विद्युत बंगलादेश निर्यात सुरु

हालसम्म १८ जनाको मृत्यु पुष्टि भएको र थप मृतक हुनसक्ने अनुमान भएको उनले बताए।

जिल्ला प्रहरी कार्यालय काभ्रेकी डिएसपी अन्जना श्रेष्ठका अनुसार दुर्घटनामा परी २१ जना घाइते भएका छन्। उनीहरूको शिर मेमोरियल अस्पताल र धुलिखेल अस्पतालमा उपचार भइरहेको छ। तीन जनालाई भने काठमाडौं रिफर गरिएको उनले बताइन्।

घाइतेको तत्काल उद्धार गरी उपचारका लागि अस्पतालसम्म पुर्‍याउने व्यवस्था गर्न गृह प्रशासन, काभ्रेका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे र एसपी जोशीलाई गृहमन्त्री बालकृष्ण खाणले निर्देशन दिएका थिए।

घाइतेको उपचारका लागि जिल्लाको स्रोत र साधनले नपुग्ने भए मन्त्रालयबाट तत्काल व्यवस्था गर्न गृहसचिव विनोदप्रकाश सिंहलाई निर्देशन दिइएको पनि गृह मन्त्रालयले जनाएको छ।

Related

Previous Post

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराकाे उमेर हदका कारण अवकाश

Next Post

नेपाल प्रहरीमा ३० वर्षे सेवा अवधि हटाउन अर्थ मन्त्रालयले सैद्धान्तिक सहमति

Sambridinews

Sambridinews

Related Posts

उपप्रधान तथा अर्थमन्त्री पौडेलसंग नाडा अटो शो २०२५ उद्घाटनका लागि आग्रह
FEATURED

उपप्रधान तथा अर्थमन्त्री पौडेलसंग नाडा अटो शो २०२५ उद्घाटनका लागि आग्रह

by Sambridinews
सोमवार, असार २, २०८२
इनड्राइभको ‘राइड्स फर गोल्स‘ क्याम्पेन सफलतापूर्वक सम्पन्न
FEATURED

इनड्राइभको ‘राइड्स फर गोल्स‘ क्याम्पेन सफलतापूर्वक सम्पन्न

by Sambridinews
सोमवार, असार २, २०८२
आजदेखि ४० मेगावाट विद्युत बंगलादेश निर्यात सुरु
FEATURED

आजदेखि ४० मेगावाट विद्युत बंगलादेश निर्यात सुरु

by Sambridinews
आइतवार, असार १, २०८२
ग्लोबल आइएमई बैंकको अगुवाइमा माथिल्लो मेवा खोला जलविद्युत आयोजनामा लगानी जुट्याे
FEATURED

ग्लोबल आइएमई बैंकको अगुवाइमा माथिल्लो मेवा खोला जलविद्युत आयोजनामा लगानी जुट्याे

by Sambridinews
शनिबार, जेष्ठ ३२, २०८२
एमसीसी अघि बढ्ने सङ्केत : सन् २०२६ का लागि बजेट प्रस्ताव
FEATURED

एमसीसी अघि बढ्ने सङ्केत : सन् २०२६ का लागि बजेट प्रस्ताव

by Sambridinews
शुक्रबार, जेष्ठ ३१, २०८२
Next Post
काठमाडाैंमा चाडपर्व लक्षित विषेश सुरक्षा योजना

नेपाल प्रहरीमा ३० वर्षे सेवा अवधि हटाउन अर्थ मन्त्रालयले सैद्धान्तिक सहमति

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recommended

चिकित्सा शिक्षा देखि पर्यावपरण सम्मको बहस एउटै मञ्चमा

चिकित्सा शिक्षा देखि पर्यावपरण सम्मको बहस एउटै मञ्चमा

आइतवार, बैशाख ३०, २०८१
राजीव र सुस्मिता च्याम्पियन

राजीव र सुस्मिता च्याम्पियन

शुक्रबार, कार्तिक १०, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

उपप्रधान तथा अर्थमन्त्री पौडेलसंग नाडा अटो शो २०२५ उद्घाटनका लागि आग्रह
FEATURED

उपप्रधान तथा अर्थमन्त्री पौडेलसंग नाडा अटो शो २०२५ उद्घाटनका लागि आग्रह

सोमवार, असार २, २०८२
इनड्राइभको ‘राइड्स फर गोल्स‘ क्याम्पेन सफलतापूर्वक सम्पन्न
FEATURED

इनड्राइभको ‘राइड्स फर गोल्स‘ क्याम्पेन सफलतापूर्वक सम्पन्न

सोमवार, असार २, २०८२
प्राज्नालाई आरम्भको सम्मान
TOP STORIES

प्राज्नालाई आरम्भको सम्मान

सोमवार, असार २, २०८२
एक हजार भन्दा बढीको उपस्थितिमा आचार्य समाजको दही चिउरा कार्यक्रम असार १४ गते शनिबार बानेश्वरमा आयोजना गर्ने
TOP STORIES

एक हजार भन्दा बढीको उपस्थितिमा आचार्य समाजको दही चिउरा कार्यक्रम असार १४ गते शनिबार बानेश्वरमा आयोजना गर्ने

आइतवार, असार १, २०८२
सूर्यविनायक, २ नम्बर वडाले फुटसल प्रतियोगित गर्दै
स्थानीय तह

सूर्यविनायक, २ नम्बर वडाले फुटसल प्रतियोगित गर्दै

आइतवार, असार १, २०८२
आजदेखि ४० मेगावाट विद्युत बंगलादेश निर्यात सुरु
FEATURED

आजदेखि ४० मेगावाट विद्युत बंगलादेश निर्यात सुरु

आइतवार, असार १, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.