Saturday, June 28, 2025
Date
शनि, असार १४, २०८२
Sat, June 28, 2025
Sambridhi News
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Sambridhi News
No Result
View All Result
Home FEATURED

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराकाे उमेर हदका कारण अवकाश

Sambridinews by Sambridinews
मङ्लबार, मंसिर २७, २०७९
in FEATURED, समाचार
0
चोलेन्द्र प्रकरण : के भयो आज दिनभरी
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

 निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको कार्यकाल मंगलबार सकिँदैछ।

विसं २०७५ पुस १८ गते उनले पद तथा गोपनियताको शपथ लिएर कार्यभार सम्हालेका थिए।

You might also like

प्रधानमन्त्री ओली जम्बो टोलीसहित स्पेन जाँदै , यस्तो छ भ्रमण तालिका

एसईई नतिजा : कुन प्रदेशमा कति उत्तीर्ण ?

विद्योदय माविमा रोपाइँसँगै सिकाइको रंगीन उत्सव

जबरामाथि न्यायापालिकामा विचलन ल्याएकोलगायत विभिन्न आरोप लगाउँदै २०७८ फागुन १ गते प्रतिनिधिसभामा महाअभियोग दर्ता भएको थियो।

महाअभियोग निष्कर्षमा पुर्‍याउन समय लगाएर आफूलाई अन्याय गरेको दाबीसहित यही मङ्सिर २० गते उनले संसद सचिवालयमा महाअभियोग निष्प्रभावी भएको पत्र माग गर्दै निवेदन दिएका थिए। मागअनुसार संसद् सचिवालयले २१ गते पत्र दिएको थियो।

संसद् सचिवालयको पत्रविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पर्‍यो। सर्वोच्च अदालतले शुक्रबार उक्त पत्र कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो। त्यसपछि जबराले अदालतमा गएर निलम्बन फुकुवा भएर कामकाज गरेर अवकाश लिने इच्छा पूरा हुन सकेन।

जबरा निलम्बनमा परेपछि कायममुकायम प्रधानन्यायाधीशका रुपमा वरिष्ठतम् न्यायाधीश हरिकृष्ण कार्कीले काम गरिरहेका छन्। अब प्रधानन्यायाधीशको रोलक्रममा कार्की छन्।

प्रधानन्यायाधीश हुने योग्यता पुगेका व्यक्तिको नाम न्याय परिषद्ले संवैधानिक परिषद्‌मा पठाउँछ। संवैधानिक परिषद् बैठकले प्रधानन्यायाधीशका लागि संसदीय समितिमा सुनुवाइका लागि नाम सिफारिस गर्छ। संसदीय समितिको सुनुवाइबाट अनुमोदन भएपछि राष्ट्रपतिले प्रधान्यायाधीश नियुक्ति गर्ने कानुनी व्यवस्था छ।

Related

Previous Post

सिमा क्षेत्रमा भरतीय र चिनिया सैनिक विच तनाव

Next Post

काभ्रेको बेथानचोकमा बस दुर्घटनामा १७ जनाकाे मृत्यु

Sambridinews

Sambridinews

Related Posts

प्रधानमन्त्री ओली जम्बो टोलीसहित स्पेन जाँदै , यस्तो छ भ्रमण तालिका
FEATURED

प्रधानमन्त्री ओली जम्बो टोलीसहित स्पेन जाँदै , यस्तो छ भ्रमण तालिका

by Sambridinews
शनिबार, असार १४, २०८२
एसईई नतिजा : कुन प्रदेशमा कति उत्तीर्ण ?
FEATURED

एसईई नतिजा : कुन प्रदेशमा कति उत्तीर्ण ?

by Sambridinews
शनिबार, असार १४, २०८२
विद्योदय  माविमा रोपाइँसँगै सिकाइको रंगीन उत्सव
FEATURED

विद्योदय माविमा रोपाइँसँगै सिकाइको रंगीन उत्सव

by Sambridinews
शुक्रबार, असार १३, २०८२
हाइसेन्स नेपाल सायम फुट्सलको उपाधी किङस कलेजलाई
TOP STORIES

हाइसेन्स नेपाल सायम फुट्सलको उपाधी किङस कलेजलाई

by Sambridinews
शुक्रबार, असार १३, २०८२
ऊर्जा मन्त्री खड्का र चिनियाँ ऊर्जा प्रमुखबीच द्विपक्षीय भेटवार्ता
FEATURED

ऊर्जा मन्त्री खड्का र चिनियाँ ऊर्जा प्रमुखबीच द्विपक्षीय भेटवार्ता

by Sambridinews
शुक्रबार, असार १३, २०८२
Next Post

काभ्रेको बेथानचोकमा बस दुर्घटनामा १७ जनाकाे मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recommended

मुक्केबाज रबिन थापा आयोजक राष्ट्र उज्बेकिस्तानी मुक्केबाज शोइयोर्जोनसंग पराजित

मुक्केबाज रबिन थापा आयोजक राष्ट्र उज्बेकिस्तानी मुक्केबाज शोइयोर्जोनसंग पराजित

शुक्रबार, बैशाख २२, २०८०
विश्वकप लिग २ मा नेपालले नेदरल्याण्डसमाथि ९ विकेटको जित

विश्वकप लिग २ मा नेपालले नेदरल्याण्डसमाथि ९ विकेटको जित

शनिबार, फाल्गुन ५, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

प्रधानमन्त्री ओली जम्बो टोलीसहित स्पेन जाँदै , यस्तो छ भ्रमण तालिका
FEATURED

प्रधानमन्त्री ओली जम्बो टोलीसहित स्पेन जाँदै , यस्तो छ भ्रमण तालिका

शनिबार, असार १४, २०८२
एसईई नतिजा : कुन प्रदेशमा कति उत्तीर्ण ?
FEATURED

एसईई नतिजा : कुन प्रदेशमा कति उत्तीर्ण ?

शनिबार, असार १४, २०८२
चपौलीको एसईई नतिजा उत्साहजनक ; सतप्रतिशत विद्यार्थी उत्तिर्ण
TOP STORIES

चपौलीको एसईई नतिजा उत्साहजनक ; सतप्रतिशत विद्यार्थी उत्तिर्ण

शनिबार, असार १४, २०८२
आगामी तीनदिन भारी वर्षा हुने सम्भावना
TOP STORIES

शनिबार साँझदेखि मनसुन सक्रिय हुँदै ; पश्चिमका क्षेत्रमा भारी वर्षाको सम्भावना

शनिबार, असार १४, २०८२
विद्योदय  माविमा रोपाइँसँगै सिकाइको रंगीन उत्सव
FEATURED

विद्योदय माविमा रोपाइँसँगै सिकाइको रंगीन उत्सव

शुक्रबार, असार १३, २०८२
हाइसेन्स नेपाल सायम फुट्सलको उपाधी किङस कलेजलाई
TOP STORIES

हाइसेन्स नेपाल सायम फुट्सलको उपाधी किङस कलेजलाई

शुक्रबार, असार १३, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.