Thursday, May 22, 2025
Date
बिहि, जेष्ठ ९, २०८२
Thu, May 22, 2025
Sambridhi News
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Sambridhi News
No Result
View All Result
Home TOP STORIES

National Basketball League असोज १२ देखि २७ गतेसम्म सन्चालन हुँदै

Sambridinews by Sambridinews
बुधबार, अशोज ३, २०८०
in TOP STORIES, खेलकुद, समाचार
0
National Basketball League असोज १२ देखि  २७ गतेसम्म सन्चालन हुँदै
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

राष्ट्रिय बास्केटबल लिग नेपाल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा असोज १२ देखि असोज २७ गतेसम्म सन्चालन हुँदैछ। राष्ट्रिय बास्केटबल लिग नेपालको तयारी अन्तिम चरणमा पुगेको छ ।
राष्ट्रिय बास्केटबल नेपाल, लिग नेपाल बास्केटबल संघ अन्तर्गत नेपालको शीर्ष स्तरको बास्केटबल लिग हो जुन लिगका आधारमा ८ क्लबले एकअर्कासँग प्रतिस्पर्धा गर्नेछन् ।राष्ट्रिय बास्केटबल लिगमा विशाल मिलन केन्द्र, बुढानिलकन्ठ बास्केटबल क्लब, गोल्डनगेट इंटरनेसनल कलेज, हाउन्ड्स एकेडेमी, रोयल स्पोट्स सेन्ट्रल, टाइम्स इंटरनेसनल कलेज, त्रिभुवन आर्मी क्लब र कीर्तिपुर बास्केटबल क्लबले सभागीगता जनाउने छन्।

राष्ट्रिय बास्केटबल लिग नेपालका सबै खेलहरू कान्तिपुर टिभी र येस्क भिभिन्न मध्यममा (Youtube Channel, Kantipurtv.com) प्रसारण गरीनेछ । एनबीएल नेपालका खेलहरू एकल राउण्ड रोबिन ढाँचामा खेलाइनेछ। लिगको विजेताले ५ लाख र उपविजेताले २।५ लाख रुपैयाँ पुरस्कार पाउनेछन् । प्रत्येक सहभागी क्लबले तयारी खर्चको रूपमा ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । साथै, प्रत्येक खेलको मोस्ट भ्यालुएबल प्लेयर (MVP)  ले रु ३,००० र समग्र लिगको(MVP)  ले रु ५०,००० प्राप्त गर्नेछ। राष्ट्रिय खेलकुद परिषद्ले राष्ट्रिय बास्केटबल लिगलाई प्रवद्र्धकको रूपमा समर्थन गरिरहेको छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सहयोगमा लिगका लागि कभर्डहलको कोर्टको मर्मत भइरहेको छ ।

You might also like

रोल्पाको विद्यालय भित्र बेवारिस अवस्थामा २ वटा सकेट बम फेला

जुडो टोली बंगलादेश प्रस्थान

अन्तरविद्यालय फुटबल हुने

Related

Previous Post

आज संविधान दिवस ; सरकारले विविध कार्यक्रम गरी मनाउदै

Next Post

Sparrow SMS अब रिब्रान्डिङ र नयाँ विशेषताका साथ

Sambridinews

Sambridinews

Related Posts

रोल्पाको विद्यालय भित्र बेवारिस अवस्थामा २ वटा सकेट बम फेला
TOP STORIES

रोल्पाको विद्यालय भित्र बेवारिस अवस्थामा २ वटा सकेट बम फेला

by Sambridinews
बिहिबार, जेष्ठ ९, २०८२
जुडो टोली बंगलादेश प्रस्थान
TOP STORIES

जुडो टोली बंगलादेश प्रस्थान

by Sambridinews
बिहिबार, जेष्ठ ९, २०८२
अन्तरविद्यालय फुटबल हुने
TOP STORIES

अन्तरविद्यालय फुटबल हुने

by Sambridinews
बिहिबार, जेष्ठ ९, २०८२
सिन्धुलीमा दुई सवारी आपसमा ठोकिदा केही यात्रु घाइते
TOP STORIES

सिन्धुलीमा दुई सवारी आपसमा ठोकिदा केही यात्रु घाइते

by Sambridinews
बिहिबार, जेष्ठ ९, २०८२
टोस्टमास्टर इन्टरनेसनल डिस्ट्रिक्ट ४१ को वार्षिक कन्फरेन्स् ORATION २०२५सम्पन्न
TOP STORIES

टोस्टमास्टर इन्टरनेसनल डिस्ट्रिक्ट ४१ को वार्षिक कन्फरेन्स् ORATION २०२५सम्पन्न

by Sambridinews
बुधबार, जेष्ठ ८, २०८२
Next Post
Sparrow SMS अब रिब्रान्डिङ र नयाँ विशेषताका साथ

Sparrow SMS अब रिब्रान्डिङ र नयाँ विशेषताका साथ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recommended

पुनर्जागरण र नेपाली दुरअवस्था

मानव जिवन बर्गसंघर्षको इतिहास

शनिबार, माघ २१, २०७९
सिक्लेस हाइड्रोपावरको आईपीओ बाँडफाँट

मोलुङ हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओ बाँडफाँड

शुक्रबार, फाल्गुन १९, २०७९

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

रोल्पाको विद्यालय भित्र बेवारिस अवस्थामा २ वटा सकेट बम फेला
TOP STORIES

रोल्पाको विद्यालय भित्र बेवारिस अवस्थामा २ वटा सकेट बम फेला

बिहिबार, जेष्ठ ९, २०८२
जुडो टोली बंगलादेश प्रस्थान
TOP STORIES

जुडो टोली बंगलादेश प्रस्थान

बिहिबार, जेष्ठ ९, २०८२
अन्तरविद्यालय फुटबल हुने
TOP STORIES

अन्तरविद्यालय फुटबल हुने

बिहिबार, जेष्ठ ९, २०८२
सिन्धुलीमा दुई सवारी आपसमा ठोकिदा केही यात्रु घाइते
TOP STORIES

सिन्धुलीमा दुई सवारी आपसमा ठोकिदा केही यात्रु घाइते

बिहिबार, जेष्ठ ९, २०८२
टोस्टमास्टर इन्टरनेसनल डिस्ट्रिक्ट ४१ को वार्षिक कन्फरेन्स् ORATION २०२५सम्पन्न
TOP STORIES

टोस्टमास्टर इन्टरनेसनल डिस्ट्रिक्ट ४१ को वार्षिक कन्फरेन्स् ORATION २०२५सम्पन्न

बुधबार, जेष्ठ ८, २०८२
सेटिङमा विदेश पठाउने अध्यागमनका हाकिम अख्तियारको फन्दामा
FEATURED

सेटिङमा विदेश पठाउने अध्यागमनका हाकिम अख्तियारको फन्दामा

बुधबार, जेष्ठ ८, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.