शिक्षा

सरकार र आन्दोलनरत राहत तथा बालविकास शिक्षकहरुबीच पाँचबुँदे सहमति

काठमाडौं । सरकार र आन्दोलनरत राहत तथा बालविकास शिक्षकहरुबीच पाँचबुँदे सहमति भएको छ । सहमतिसँगै शिक्षकहरुको आन्दोलन फिर्ता भएको छ...

Read more

विद्यालय दुध दिवसको अवसरमा सिन्धुली विद्याश्रमले वक्तृत्वकला प्रतियोगित आयोजना

– खगेन्द्र फुयाँल सिन्धुली । ९औं विश्व विद्यालय दुध दिवसको अवसरमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । नेपाल डेरी एसोसिएशन...

Read more

नेपालमा ब्रिटिश काउन्सिल आईईएलटीएसले शुरू ग¥यो वन स्किल रिटेक

काठमाडौं । ब्रिटिश काउन्सिल आईईएलटीएसले नेपालमा वन स्किल रिटेक (एउटै मात्र शीपमा दोहो¥याएर परीक्षा दिन पाइने सुविधा) शुरू गरेको छ...

Read more

प्रेस काउन्सिलले दिने पुरस्कारप्रति काउन्सिलकै बोर्ड सदस्यकोअसहमति

काठमाडौं । प्रेस काउन्सिल नेपालले प्रदान गर्ने पुरस्कारप्रति काउन्सिलकै बोर्ड सदस्यले असहमति जनाएका छन् । प्रेस काउन्सिल नेपालका बोर्ड सदस्य...

Read more

शिक्षक आन्दोलन ; बार्ता र धर्ना शुक्रबार पनि यथावत

काठमाडौं । शिक्षक महासंघले वार्ता कमिटी बनाउन ढिलाइ गरेपछि सरकारसँगको वार्तामा ढिलाइ भएको छ । बिहान ९ बजे नै वार्ता...

Read more

विद्यालय शिक्षासम्बन्धी समस्या वार्ताको माध्यमबाट यथाशीघ्र समाधान गर

बालबालिकाको पठनपाठनको अधिकारप्रति संवेदनशील बन ४ असोज, विद्यालय शिक्षासम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा शिक्षकहरुको सरुवा, बढुवा, नियुक्ति,...

Read more

एजुकेसन एण्ड टोय एक्स्पो २०२३ समुद्घाटन

काठमाडौ , असोज ४,नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघको आयोजनामा आज असोज ४ गते वर्ल्ड ट्रेड सेन्टर, त्रिपुरेश्वरको चौथो तल्ला...

Read more

रानीपोखरीस्थित भानु माध्यमिक विद्यालयका शिक्षकद्वारा पत्रकारमाथि हातपात

काठमाडौं । काठमाडौँको रानीपोखरीमा रहेको भानु माध्यमिक विद्यालय (दरबार हाई स्कुल)का शिक्षकले अभिभावक तथा पत्रकार राजेन्द्र बरालमाथि गालीगलौज गर्दै कुटपिट...

Read more

शिक्षकहरुको आन्दोलन बिहिबार पनि जारी

काठमाडौं । शिक्षकहरुले आज पनि प्रदर्शन जारी राखेका छन् । संसद सचिवालयमा दर्ता भएको शिक्षा विधेयकमा असहमति जनाउदै शिक्षकहरु प्रदर्शनमा...

Read more

काठमाडौंमा उर्लियो शिक्षक आन्दोलन ; आन्दोलन फिर्ता नलिए कारबाही गर्ने सरकारको चेतावनी

काठमाडौं । विद्यालय शिक्षा विधेयकको विरोध गर्न देशभरका शिक्षकहरुले काठमाडौंमा प्रदर्शन थालेका छन् । विद्यालय बन्द गरेर काठमाडौंमा भेला भएका...

Read more
Page 8 of 13 1 7 8 9 13