अर्थ

अलैँचीको मूल्य बढेपछि भोजपुरका किसानहरू खेती विस्तारमा

भोजपुर- पछिल्लो समय अलैँचीको मूल्यमा भएको वृद्धिका कारण भोजपुरका किसानहरू यसको खेती विस्तारमा जुटेका छन्। गत वर्ष प्रतिमन रु एक लाखदेखि...

Read more

कृषि विकास बैंकको नाफा ४२ प्रतिशतले बृद्धि

काठमाडौँ । कृषि विकास बैंकले अहिलेसम्मकै इतिहासमा सबैभन्दा बढी नाफा आर्जन गर्न सफल भएको छ । बैंकले आर्थिक वर्ष २०८१/८२...

Read more

एशियन बैंकिङ एण्ड फाइनान्स अवार्डस् २०२५ मा नबिल बैंकलाई दुई प्रतिष्ठित उपाधि

काठमाडौं । नबिल बैंकले एशियन बैंकिङ एण्ड फाइनान्स अवार्डस्, २०२५ मा दुई प्रतिष्ठित उपाधि प्राप्त गरेको छ । बैंकले ‘साइबर...

Read more

फोर्स मोटर्सको आधिकारिक बिक्रेताबाट चरम अन्याय र धोकाधडी भएको आरोप

काठमाडौँ / दिक्तेल रुपाकोट हलेसी दर्शन यातायात प्रालिले नेपालका लागि फोर्स मोटर्सको आधिकारिक बिक्रेता आयाम इन्टरकन्टिनेन्टल प्रालिबाट आफुहरुमाथि चरम अन्याय र...

Read more

गोसाइँकुण्ड मार्गमा अब मोबाइल सञ्जाल, चन्दनबारीमा टेलिकमको टुजी सेवा सुरु

काठमाडौं । नेपाल टेलिकमले देशभरका विभिन्न दुर्गम स्थानमा सेवा सञ्चालन गर्ने क्रममा रसुवा जिल्लाको चन्दनबारीमा टुजी बिटएस सञ्चालनमा ल्याएको छ...

Read more

नेपाली प्रविधिमा नयाँ आयाम — जूनेली इन्कको ‘MultipleDesk’ अब सार्वजनिक हुँदै

नेपालको प्रविधि कम्पनी जुनेली इंकले आफ्नो उत्पादन ‘मल्टिपल डेस्क’ बजारमा औपचारिक रूपमा ल्याउने तयारी गरेको छ । नेपालमै विकास गरिएको...

Read more

नाडा अटोशो २०२५ : नेपालको अटोमोटिभ उद्योगमा नवप्रवर्तन र उत्साहको नयाँ अध्याय

काठमाडौं, साउन २०८२ — नेपालका सबैभन्दा प्रतीक्षित अटोमोटिभ कार्यक्रममध्ये अग्रणी UNITREE प्रस्तुत गर्दछ: नाडा अटो शो २०२५, यही भदौ ३ गतेदेखि ८ गतेसम्म काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी स्थलमा आयोजना हुँदैछ। नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालद्वारा आयोजित यस शोको उद्घाटन नेपाल सरकारका माननीय उपप्रधानमन्त्री एवं अर्थमन्त्री श्री विष्णु प्रसाद पौडेलज्यूले गर्नुहुनेछ। यो केवल प्रदर्शनी मात्र नभई, नेपालको दिगो, स्मार्ट र भविष्यमुखी मोबिलिटी को प्रतिबिम्ब हो। “Go For More” भन्ने नारासहित आयोजना हुने यस वर्षको शोले नवीनतम प्रविधि, ग्राहक संलग्नता र अटो क्षेत्रको सम्पूर्ण पारिस्थितिकी तन्त्रलाई एकै छानामुनि ल्याउनेछ।  उन्नत प्रविधि र भविष्यतर्फको कदम  नाडा अटो शो २०२५ मा निम्न विशेष प्रविधिहरू प्रस्तुत गरिनेछन्: ∙UNITREE रोबोट्स — स्वचालन र बुद्धिमत्ताको नयाँ युगको प्रतीकस्वरूप उन्नत चारपांग्रे रोबोटहरू ∙Deepal eVTOL UAV — भविष्यको शहरी हवाई मोबिलिटीको पहिलो झलक यसका अतिरिक्त:  ∙१९ वटा चारपांग्रे ब्रान्डहरू  ∙१३ वटा हल्का व्यावसायिक सवारी साधन ब्रान्डहरू  ∙४ वटा दुईपांग्रे सवारी ब्रान्डहरू  ∙३५ कम्पनीहरू (ल्युब्रिकेन्ट, टायर, ब्याट्री, ग्यारेज उपकरण र वित्तीय संस्थाहरू)  ∙१२५ भन्दा बढी प्रदर्शकहरू  ∙१ लाखभन्दा बढी आगन्तुकको अपेक्षा  ३ लाख वर्गफुट क्षेत्रफल र १,६२,५०० वर्गफुट प्रदर्शनी क्षेत्र सहित यो नेपालको अहिलेसम्मकै सबैभन्दा ठूलो अटो शो हुनेछ।  सशक्त साझेदारी र व्यवस्थापन  कार्यक्रम निम्न साझेदार संस्थाहरूको सशक्त समर्थनमा सम्पन्न हुँदैछ:  ∙Title Sponsor: UNITREE (MAW Vriddhi)  ∙Co-Sponsor: Shikhar Insurance Company Ltd.  ∙Powered By: Campa Cola  ∙Mobility Partner: Yango  ∙Exclusive Ticketing Partner: Khalti by IME (भदौ २ गतेसम्म अग्रिम टिकटमा २०% क्यासब्याक)  ∙Official Internet Partner: WorldLink  ∙Surveillance Partner: CCTV Nepal  ∙Fire Safety Partner : Himalayan Safety Solutions Pvt. Ltd. ...

Read more

एनआईसी एशिया बैंकका ग्राहकहरूले हिमालय दृश्य रिसोर्टमा १० प्रतिशत छुट पाउने

काठमाडौँ / एनआईसी एशिया बैंकका ग्राहकहरूले धुलिखेलस्थित हिमालय दृश्य रिसोर्टमा विशेष छुट प्राप्त गर्ने भएका छन् । उक्त रिसोर्टमा छुट उपलब्ध...

Read more

याडिया भेलाक्स सिरिज अब नेपालमा — NAIMA नेपाल मोबिलिटी एक्स्पो २०२५ मा अधिकारिक रुपमा सार्वजनिक

कुजु नेपालले ल्यायो शक्तिशाली, स्मार्ट र भरपर्दो इलेक्ट्रिक स्कुटरहरू, सुरुवाती मूल्य  NPR २,८५,००० देखि  काठमाडौं, नेपाल ,अगस्ट ६ विश्वकै नम्बर १ इलेक्ट्रिक दुईपाङ्ग्रे सवारी ब्रान्ड YADEA को नेपालका लागि आधिकारिक वितरक कुजु नेपाल प्रा. लि. ले Yadea Velax Series नेपालमा औपचारिक रूपमा सार्वजनिक गरेको छ। NAIMA नेपाल मोबिलिटी एक्स्पो २०२५ सँगै सार्वजनिक गरिएको यो नयाँ श्रृङ्खलाले प्रदर्शन, स्मार्ट फिचर र दैनिक जीवनको सहजतामा आधारित इलेक्ट्रिक मोबिलिटीमा नयाँ युगको सुरुवात गरेको छ।  तीन मोडेल, फरक पहिचान  Velax Series को हरेक मोडेल फरक आवश्यकतालाई सम्बोधन गर्दै बनाइएको छ — उच्च प्रदर्शन खोज्नेहरूदेखि लिएर दैनिक यात्रुहरूका लागि:  •Velax U (Ultra Performance)  ४.९ kW मोटर र ७४V २०Ah डुअल लिथियम–आयन ब्याट्रीको साथमा यो मोडेलले १४०  किमी सम्मको रेञ्ज दिन्छ र ८० किमी/घण्टाको टप स्पिडमा दौडन्छ।  •Velax Fast Charging (२० मिनेटमै ८०% चार्ज)  ३.२ kW मोटर र ७६V ३०Ah ब्याट्रीसहित, यो मोडेल २० मिनेटमै ८०% चार्ज हुन सक्छ र  ११० किमी सम्मको दूरी तय गर्न सक्षम छ।  •Velax H (High Performance)  दैनिक प्रयोगका लागि डिजाइन गरिएको यो मोडेल ३.२ kW मोटर र ७२V ३०Ah ब्याट्रीसहित  १०० किमी सम्मको रेञ्ज प्रदान गर्दछ।  स्मार्ट प्रविधिका साथ स्मार्ट यात्रा  Velax Series मा आधुनिक सवारीका लागि आवश्यक प्रबिधिहरू समेटिएका छन्:  •Cruise Control – लामो यात्राका लागि सहजता  •Reverse Mode – पार्किङमा सजिलो  •Keyless Start र Smart Unlock  •मोबाइल एप इन्टिग्रेसन – एण्टी-थेफ्ट अलर्ट, ट्र्याकिङ, र डाइग्नोस्टिकस ...

Read more
Page 3 of 107 1 2 3 4 107

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.