Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Friday, August 22, 2025
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

सानिमा बैंक बन्यो द एक्सपोर्ट एण्ड इम्पोर्ट बैंक अफ चाइनाको नेपालका लागि एजेन्ट बैंक

Sambridinews by Sambridinews
शुक्रबार, भदौ ६, २०८२
in TOP STORIES, अर्थ, समाचार
0
सानिमा बैंक बन्यो द एक्सपोर्ट एण्ड इम्पोर्ट बैंक अफ चाइनाको नेपालका लागि एजेन्ट बैंक
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

द एक्सपोर्ट एण्ड इम्पोर्ट बैंक अफ चाइना (CEXIM)  बैंकले सनिमा बैंक लिमिटेडलाई नेपालका लागि एजेन्ट बैंक नियुक्त गरेको छ । मनाङ मर्स्याङ्दी हाइड्रोपावर प्रा.लि.(१३५ मेघावाट)–१ र लाङटाङ भोटेकोशी हाइड्रोपावर प्रा.लि (१२० मेघावाट)–१ समेत २ जलविद्युत

आयोजनाका लागि वित्तीय सहजीकरण/मध्यस्थकर्ताको रूपमा कार्य गर्न सानिमालाई उक्त बैंकले एजेन्ट बैंक नियुक्त गरेको हो । सो सम्बन्धी सम्झौतामा CEXIM बैंकको चीनस्थित सिचुवान शाखामा आयोजित एक विशेष कार्यक्रमकाबिच हस्ताक्षर भएको सानिमा बैंकले जनाएको छ । 

You might also like

साम्बा र कृषि विकासबीच ब्राण्ड एम्बेसडर सम्झौता नविकरण

नाडा अटो सो २०२५ मा दर्शकहरुको ऐतिहासिक सहभागिता

लेखा समितिका सभापति ऋषिकेश पोखरेलकी पत्नी अञ्जला कोइरालासँग एक करोड धरौटी माग

उक्त सम्झौतामा सानिमा बैंक (एजेन्ट बैंक)का तर्फबाट प्रमुख निक्षेप अधिकृत हेमराज सञ्ज्याल र CEXIM को तर्फबाट Sichuan शाखाकी उपाध्यक्ष Ms. Wu Yanhui ले हस्ताक्षर गरेका छन् । 

उक्त विशेष कार्यक्रममा सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डे, CEXIM बैंक Sichuan शाखाका अध्यक्ष Mr. Chen Shengrong,र क्न्क्ष्ऋ इन्टरनेशनलका अध्यक्ष Mr. Liao Bin समेतको उपस्थिति रहेको थियो ।

सो समारोहलाई सम्बोधन गर्दै सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डेले एजेन्सी बैंकको रूपमा कार्य गर्न सानिमा बैंकलाई विश्वास गरी छनौट गर्नु भएकोमा सबै सरोकारवालाहरू प्रति आभार व्यक्त गरे । 

साथै, CEXIM बैंकसँगको महत्त्वपूर्ण सहकार्यले सानिमा बैंकको अन्तर्राष्ट्रिय व्यापार सम्बन्ध विस्तार भई व्यापार प्रवद्र्धनमा टेवा पु-याउने विश्वास व्यक्त गरे । 
उनले उर्जा जलबिद्युत, व्यापार पूर्वाधार, लगायतका क्षेत्रमा यस्ता सहकार्यले नेपालका लागि महत्वपूर्ण योगदान गर्ने अपेक्षा समेत गरे । 

त्यसैगरी CEXIM र मुख्य लगानीकर्ता कम्पनीका प्रतिनिधिहरूले परियोजना समयमै सम्पन्न गर्न सहजिकरण गर्ने संयुक्त प्रतिबद्धता जनाएका छन् । 

उक्त कार्यको लागि सानिमा बैंकको भुमिका महत्त्वपूर्ण हुने कुरा व्यक्त गर्दै यी परियोजनाबाट प्राप्त अनुभवबाट भविष्यमा अन्य क्षेत्रमा पनि यस किसिमका सहकार्य गर्न उक्त परियोजनाहरू कोशेढुङ्गा सावित हुने विचार व्यक्त गरे ।  

साथै, यी परियोजना सफल बनाउन हाल सम्मकै ठुलो परिमाणमा चाइनिज मुद्राको अन्तर्देशीय कारोवार नेपालमा भित्राउन सानिमा बैंक सफल भएको छ । यस्ता कार्यले आगामी दिनमा बैंकको कार्य क्षमता बढ्ने र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा सानिमा बैंकको साख बृद्धि हुने तथा देशको दिगो बिकासमा महत्वपूर्ण टेवा पु-याउने देखिन्छ ।

Related

Previous Post

साम्बा र कृषि विकासबीच ब्राण्ड एम्बेसडर सम्झौता नविकरण

Sambridinews

Sambridinews

Related Posts

साम्बा र कृषि विकासबीच ब्राण्ड एम्बेसडर सम्झौता नविकरण
TOP STORIES

साम्बा र कृषि विकासबीच ब्राण्ड एम्बेसडर सम्झौता नविकरण

by Sambridinews
शुक्रबार, भदौ ६, २०८२
नाडा अटो सो २०२५ मा दर्शकहरुको ऐतिहासिक सहभागिता
FEATURED

नाडा अटो सो २०२५ मा दर्शकहरुको ऐतिहासिक सहभागिता

by Sambridinews
शुक्रबार, भदौ ६, २०८२
लेखा समितिका सभापति ऋषिकेश पोखरेलकी पत्नी अञ्जला कोइरालासँग एक करोड धरौटी माग
TOP STORIES

लेखा समितिका सभापति ऋषिकेश पोखरेलकी पत्नी अञ्जला कोइरालासँग एक करोड धरौटी माग

by Sambridinews
शुक्रबार, भदौ ६, २०८२
बन्दिपुर केवलकारले भदौ ११ देखि सर्वसाधरणका लागि आइपिओ जारी गर्दै
FEATURED

बन्दिपुर केवलकारले भदौ ११ देखि सर्वसाधरणका लागि आइपिओ जारी गर्दै

by Sambridinews
बिहिबार, भदौ ५, २०८२
नबिल बैंक ‘युरो मनी अवार्ड फर एक्सिलेन्स, २०२५ः बेस्ट बैंक फर सस्टेनेबल फाइनान्स’बाट सम्मानित
FEATURED

नबिल बैंक ‘युरो मनी अवार्ड फर एक्सिलेन्स, २०२५ः बेस्ट बैंक फर सस्टेनेबल फाइनान्स’बाट सम्मानित

by Sambridinews
बिहिबार, भदौ ५, २०८२

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

पशुपति क्षेत्र विकास कोषका पूर्वसदस्यसचिव डा. प्रदीप ढकालविरुद्ध विशेष अदालतमा मुद्दा दायर

पशुपति क्षेत्र विकास कोषका पूर्वसदस्यसचिव डा. प्रदीप ढकालविरुद्ध विशेष अदालतमा मुद्दा दायर

सोमवार, असार ११, २०८०
प्रदेश नं १ मा आज शोक विदा

प्रदेश नं १ मा आज शोक विदा

बिहिबार, कार्तिक २४, २०७९

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

सानिमा बैंक बन्यो द एक्सपोर्ट एण्ड इम्पोर्ट बैंक अफ चाइनाको नेपालका लागि एजेन्ट बैंक
TOP STORIES

सानिमा बैंक बन्यो द एक्सपोर्ट एण्ड इम्पोर्ट बैंक अफ चाइनाको नेपालका लागि एजेन्ट बैंक

शुक्रबार, भदौ ६, २०८२
साम्बा र कृषि विकासबीच ब्राण्ड एम्बेसडर सम्झौता नविकरण
TOP STORIES

साम्बा र कृषि विकासबीच ब्राण्ड एम्बेसडर सम्झौता नविकरण

शुक्रबार, भदौ ६, २०८२
नाडा अटो सो २०२५ मा दर्शकहरुको ऐतिहासिक सहभागिता
FEATURED

नाडा अटो सो २०२५ मा दर्शकहरुको ऐतिहासिक सहभागिता

शुक्रबार, भदौ ६, २०८२
लेखा समितिका सभापति ऋषिकेश पोखरेलकी पत्नी अञ्जला कोइरालासँग एक करोड धरौटी माग
TOP STORIES

लेखा समितिका सभापति ऋषिकेश पोखरेलकी पत्नी अञ्जला कोइरालासँग एक करोड धरौटी माग

शुक्रबार, भदौ ६, २०८२
बन्दिपुर केवलकारले भदौ ११ देखि सर्वसाधरणका लागि आइपिओ जारी गर्दै
FEATURED

बन्दिपुर केवलकारले भदौ ११ देखि सर्वसाधरणका लागि आइपिओ जारी गर्दै

बिहिबार, भदौ ५, २०८२
नबिल बैंक ‘युरो मनी अवार्ड फर एक्सिलेन्स, २०२५ः बेस्ट बैंक फर सस्टेनेबल फाइनान्स’बाट सम्मानित
FEATURED

नबिल बैंक ‘युरो मनी अवार्ड फर एक्सिलेन्स, २०२५ः बेस्ट बैंक फर सस्टेनेबल फाइनान्स’बाट सम्मानित

बिहिबार, भदौ ५, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In