अर्थ

जगदम्बा मोटर्स र पोस्टामले १०० जना कन्टेन्ट क्रिएटरहरुलाई १०० वटा टिभिएस एन्टर्क स्कुटरद्वारा पुरस्कृत गर्ने

काठमाडौं, २७ साउन – जगदम्बा मोटर्स नेपालका लागि टिभिएस स्कुटर र मोटरसाईकलको एक मात्र आधिकारिक वितरक हो । मोटर्सले नेपाली...

Read more

ग्लोबल आइएमई बैंकका ग्राहकलाई ल्याण्डमार्क होटल एण्ड रिर्सोटमा १५ प्रतिशत छुट

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकहरुलाई ल्याण्डमार्क होटल एण्ड रिर्सोटमा १५ प्रतिशतसम्म छुट प्रदान गर्ने समझदारी भएको छ ।...

Read more

नेपाल टेलिकमको अध्यक्षमा अर्याल

काठमाडौं । नेपाल टेलिकमको सञ्चालक समितिको अध्यक्षमा राधिका अर्याल नियुक्त भएकी छन् । नेपाल सरकारको मन्त्रिपरिषद्को साउन १४ गतेको निर्णयानुसार...

Read more

लेखा समितिको निर्देशनले आईपीओ निष्काशनमा समस्या

काठमाडाैं । नेपाल धितोपत्र बोर्डका कार्यवाहक अध्यक्ष महेश बरालले सार्वजनिक लेखा समितिको निर्देशनले आईपीओ निष्काशनमा समस्या भएको बताएका छन्। बिहीबार...

Read more

काठमाडाैंमा जारकाे पानी अधिकतम मुल्य ४७ रूपैयाँ

२४ साउन, काठमाडौं । काठमाडौं उपत्यकामा बिक्री हुने पानीको अधिकतम खुद्रा मूल्य (एमआरपी) समान कायम राख्न सरकारले सूचित गरेको छ...

Read more

दूध उत्पादक किसानले पाए ३ करोड रुपैयाँ अनुदान

साउन २४,कास्की । गण्डकी प्रदेश सरकारले दुग्ध उत्पादक किसानलाई आर्थिक वर्ष २०८०/८१ मा दूध उत्पादनका आधारमा रु तीन करोड नौ...

Read more

नबिल बैंक र नमस्ते पे वालेटबीच साझेदारी 

काठमाडौं । नबिल बैंकले नमस्ते पे वालेटसँग साझेदारी गरेको  छ । यो साझेदारीले नबिल बैंकका ग्राहकहरूले नमस्ते पे वालेटका विभिन्न सेवाहरू उपयोग गर्न सक्नेछन् । मंगलबार आयोजित एक  कार्यक्रमका बिच नबिल बैंकका तर्फबाट रिटेल कारोबार बैंकिङ प्रमुख  निरज शर्मा र नमस्ते पे वालेटका तर्फबाट डेपुटी सिइओ विनय बिजुक्छेले समझदारी पत्रमा हस्ताक्षर गरे ।यो सहकार्यसंगै अब नबिल बैंकका ग्राहकहरूले  nBank (मोबाइल बैंकिङ) एप्लिकेशनमार्फत आफ्नो नमस्ते  पे वालेटमा सजिलैसँग पैसा लोड गर्न तथा वालेटबाट खातामा रकमान्तर गर्न  सक्नेछन् । । नबिल बैंक नेपालमा भुक्तानी प्रणाली डिजिटलिकरण अग्रणी संस्था हो । बैंकले नयाँ  नयाँ  प्रविधिहरू अपनाउँदै आफ्ना  ग्राहकहरूलाई उत्कृष्ट सेवा प्रदान गर्दै आएको छ । सम्झौतामा हस्ताक्षर गर्दै, नबिल बैंकका रिटेल कारोबार बैंकिङ प्रमुख शर्माले यो साझेदारीले बैंकका ग्राहक र  नमस्ते पे प्रयोगकर्ताहरूले लाभ लिन सक्नुहुने बताए उनले भने, डिजीट़ाइजेसनमा महत्वपुर्ण योगदान दिदै आएको यस बैंकले अन्य संस्थाहरूसँग साझेदारी गर्दै उत्कृष्ट सेवा र सन्तुष्टि प्रदान गर्न प्रतिबद्ध रहेको छ।’   नमस्ते पे वालेटका डेपुटी सिइओ बिजुक्छेले सम्झौतामा हस्ताक्षर गर्दै भने, …नमस्ते पेले अत्याधुनिक सेवा प्रदान  गर्ने र नेपालमा डिजिटल रूपान्तरणलाई क्रान्तिकारी बनाउने लक्ष्य राखेको छ ।’ उनले यो साझेदारीले नमस्ते  पेको सेवा दायरा बढाउन र अझ बढी प्रयोगकर्तालाई आकर्षित गर्न मद्दत गर्ने बताए।  यस नयाँ प्लेटफर्मको अतिरिक्त, नबिल एनबैंक एप प्रयोगकर्ताहरूले अब ई सेवा, खल्ती, र नमस्ते पे वालेटका  सेवाहरू पनि उपयोग गर्न सक्नेछन् । यो सेवा सुरु भएपछि, नबिल बैंकका ग्राहकहरूले थप सहज र सुरक्षित  तरिकाले डिजिटल भुक्तानी गर्न सक्नेछन् ।   नबिल बैंक नेपालको अग्रणी वाणिज्य बैंकहरूमध्ये एक हो । बैंकले २४ लाख भन्दा बढी सेवाग्राहीलाई २६८  शाखा र ३१६ एटिएममार्फत सेवा प्रदान गर्दै आएको छ । नबिल बैंकले ४० वर्ष देखि नेपाली बैंकिङ क्षेत्रमा  नवीनतम सेवाहरूको सुरुवात गर्दै महत्वपूर्ण भूमिका खेलेको छ । बैंकले नेपालको बैंकिङ विकासमा  महत्वपूर्ण योगदान पु¥याउँदै आएको छ । 

Read more

राष्ट्रिय स्तरका विकास बैंकको वित्तिय विवरण : नाफा ५ अर्ब ५५ करोड बढी

काठमाडौँ । साउन २१, आर्थिक बर्ष २०८०/८१ मा राष्ट्रिय स्तरका विकास बैंकहरूले ५ अर्ब ५५ करोड रुपैयाँ भन्दा बढी नाफा...

Read more
Page 32 of 99 1 31 32 33 99