Sunday, July 20, 2025
Date
आइत, साउन ५, २०८२
Sun, July 20, 2025
Sambridhi News
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Sambridhi News
No Result
View All Result
Home FEATURED

लेखा समितिको निर्देशनले आईपीओ निष्काशनमा समस्या

Sambridinews by Sambridinews
बिहिबार, साउन २४, २०८१
in FEATURED, अर्थ
0
सोपान मल्टिपलले प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्दै
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter


काठमाडाैं । नेपाल धितोपत्र बोर्डका कार्यवाहक अध्यक्ष महेश बरालले सार्वजनिक लेखा समितिको निर्देशनले आईपीओ निष्काशनमा समस्या भएको बताएका छन्।

बिहीबार बसेको अर्थसमितिको बैठकमा अध्यक्ष बरालले लेखा समितिले नेटवर्थ ९० भन्दा धेरै भएका कम्पनीहरुलाई मात्रै आईपीओ निष्काशन गर्न दिनु भन्ने निर्देशनका कारण जलविद्युत कम्पनीहरुको आईपीओ निष्काशन गर्न नसकिएको उल्लेख गरेका हुन्। 

You might also like

मौद्रिक नीतिको व्यवहारिक कार्यान्वयन र वित्तीय क्षेत्रको नवीन समायोजन

शाओमी पावर बैंकःसुपर फास्ट, सधैं चार्ज

राष्ट्रिय वाणिज्य बैंकको अध्यक्षमा देवकुमार ढकाल

यसअघि पुस १२ गते प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले प्रिमियम मूल्यमा निष्काशन गर्न दिएको विषयमा धितोपत्र बोर्डलाई प्रश्न उठाएको थियो। लेखासमितिले त्यसपछि कम्पनीको नेटवर्थ ९० भन्दा बढी हुनुपर्ने उल्लेख गर्दै त्यस्ता कम्पनीलाई मात्रै आईपीओ निष्काशन गर्न बोर्डलाई निर्देशन दिएको थियो।

‘लेखा समितिले ९० भन्दा बढिको नेटवर्थलाई मात्रै निष्काशनको अनुमति दिनुपर्ने भनेपछि अधिकांश जलविद्युत् कम्पनी आईपीओ निष्काशनको अनुमति रोकिएको छ’, उनले भने। 

योबाहेक उनले बोर्डमा लामो समय नेतृत्व नहुँदा आईपीओ निष्काशनमा पर्याप्त तयारी गर्न नपुगेको कारण पनि निष्काशन रोकिएको बताए। 

अर्थसमितिमा अध्यक्ष बरालले धितोपत्र बोर्डमा भएको गुटबन्दीका कारण पनि अपेक्षित काम गर्न नसकेको बताए।

Related

Previous Post

सेयर बजारमा २० अर्ब ७ करोडको कारोबार

Next Post

कोशी प्रदेशमा भोलि सार्वजनिक बिदा

Sambridinews

Sambridinews

Related Posts

मौद्रिक नीतिको व्यवहारिक कार्यान्वयन र वित्तीय क्षेत्रको नवीन समायोजन
TOP STORIES

मौद्रिक नीतिको व्यवहारिक कार्यान्वयन र वित्तीय क्षेत्रको नवीन समायोजन

by Sambridinews
शनिबार, साउन ४, २०८२
शाओमी पावर बैंकःसुपर फास्ट, सधैं चार्ज
TOP STORIES

शाओमी पावर बैंकःसुपर फास्ट, सधैं चार्ज

by Sambridinews
शुक्रबार, साउन ३, २०८२
राष्ट्रिय वाणिज्य बैंकको अध्यक्षमा देवकुमार ढकाल
FEATURED

राष्ट्रिय वाणिज्य बैंकको अध्यक्षमा देवकुमार ढकाल

by Sambridinews
शुक्रबार, साउन ३, २०८२
राजस्व सङ्कलन गत बर्षभन्दा १ खर्ब २० अर्बले वृद्धि
FEATURED

राजस्व सङ्कलन गत बर्षभन्दा १ खर्ब २० अर्बले वृद्धि

by Sambridinews
शुक्रबार, साउन ३, २०८२
एन आई सी एशिया बैंकको लिलाम बिक्री अनलाईन पोर्टलमा हेर्न मिल्ने
TOP STORIES

एन आई सी एशिया बैंकको लिलाम बिक्री अनलाईन पोर्टलमा हेर्न मिल्ने

by Sambridinews
बिहिबार, साउन २, २०८२
Next Post
गण्डकी प्रदेशकाे स्थापना दिवसका अवसरमा शुक्रबार प्रदेशभरी सार्वजनिक बिदा

कोशी प्रदेशमा भोलि सार्वजनिक बिदा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recommended

सरकारमा रहेको नागरिक उन्मुक्ति पाटिले गर्यो आन्दोलनका कार्यक्रम घाेषणा

सरकारमा रहेको नागरिक उन्मुक्ति पाटिले गर्यो आन्दोलनका कार्यक्रम घाेषणा

बुधबार, जेष्ठ ३, २०८०
सेयर बजारमा एकाएक उछाल , लगानीकर्ताको मनोवल उच्च

नेप्से २९ सय अंकमा

सोमवार, साउन २८, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

जिम्न्याष्टिकमा प्रधानको निरन्तरता
TOP STORIES

जिम्न्याष्टिकमा प्रधानको निरन्तरता

शनिबार, साउन ४, २०८२
मौद्रिक नीतिको व्यवहारिक कार्यान्वयन र वित्तीय क्षेत्रको नवीन समायोजन
TOP STORIES

मौद्रिक नीतिको व्यवहारिक कार्यान्वयन र वित्तीय क्षेत्रको नवीन समायोजन

शनिबार, साउन ४, २०८२
शाओमी पावर बैंकःसुपर फास्ट, सधैं चार्ज
TOP STORIES

शाओमी पावर बैंकःसुपर फास्ट, सधैं चार्ज

शुक्रबार, साउन ३, २०८२
कबड्डी विश्वकपका लागि नेपाली टोली भारत जाँदै
TOP STORIES

कबड्डी विश्वकपका लागि नेपाली टोली भारत जाँदै

शुक्रबार, साउन ३, २०८२
केल्मी नेपाललाई इन्टरनेशनल मार्केट डेभलपमेन्ट अवार्ड
TOP STORIES

केल्मी नेपाललाई इन्टरनेशनल मार्केट डेभलपमेन्ट अवार्ड

शुक्रबार, साउन ३, २०८२
सरकारले बन्द गर्न लागेको टेलिग्राम के हो ?
TOP STORIES

सरकारले बन्द गर्न लागेको टेलिग्राम के हो ?

शुक्रबार, साउन ३, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.