जनयुद्ध दिवसका अवसरमा सार्वजनिक बिदा

काठमाडौं । जनयुद्ध दिवसका अवसरमा बागमति प्रदेश सरकारले प्रदेशभरी सार्वजनिक बिदा दिर्ने निर्णय गरेको छ ।

बागमति प्रदेश, आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जारी गरेको सूचना अनुसार माघ २४ गते बसेको प्रदेश मन्त्रीपरिषद बैठकले जनयुद्ध दिवसका अवसरमा फागुन १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।