Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Thursday, August 21, 2025
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

२० वर्षभन्दा पुराना सार्वजनिक सवारी साधनलाई हटाउन निर्देशन

Sambridinews by Sambridinews
मङ्लबार, जेष्ठ ९, २०८०
in FEATURED
0
२० वर्षभन्दा पुराना सार्वजनिक सवारी साधनलाई हटाउन निर्देशन
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडाैं । बागमती प्रदेश सरकारले २० वर्षभन्दा पुराना सार्वजनिक सवारी साधनलाई हटाउन निर्देशन दिएको छ। 

प्रदेश सरकार अन्तर्गतको श्रम, रोजगार तथा यातायात मन्त्रालयले आइतबार एक सूचना जारी गर्दै २० वर्ष पुराना सार्वजनिक सवारी साधन र ३० वर्ष नाघेका विद्युतीय सवारी साधनलाई पत्रु गर्न (कवाडी बनाउन)  निर्देशन दिएको हो। 

You might also like

बन्दिपुर केवलकारले भदौ ११ देखि सर्वसाधरणका लागि आइपिओ जारी गर्दै

नबिल बैंक ‘युरो मनी अवार्ड फर एक्सिलेन्स, २०२५ः बेस्ट बैंक फर सस्टेनेबल फाइनान्स’बाट सम्मानित

कनेक्ट आइपीएसको नाउँमा ठगी प्रयास, शंकास्पद लिंक नखोल्न टेलिकमको आग्रह

बागमती प्रदेश सरकारले प्रदेशभित्रको सवारी तथा यातायात क्षेत्रको व्यवस्थापनको लागि जारी गरेको प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन, २०७५ को दफा १९ (४) मा विद्युतीय सवारी साधनहरू दर्ता भएको मितिले ३० वर्ष र अन्य सार्वजनिक सवारी साधन २० वर्ष नाघेपछि पत्रु गर्नुपर्ने व्यवस्था गरेको छ।

यातायात व्यवस्था विभागले सवारी तथा यातायात व्यवस्था नियमावली, २०५४ (संशोधित) अनुसार २०७३ सालमै २० वर्ष पुराना सार्वजनिक सवारी साधनलाई पत्रु गर्ने निर्णय गरेको थियो। 

यद्यपि उक्त निर्णयले पूर्णता पाउन सकेको थिएन। यसपछि विभागबाट विभिन्न चरणमा सोही विषयलाई लिएर छलफल एवम् कार्यान्वयन गर्ने प्रयासहरू भए।

यसरी विभागबाट पटक–पटक प्रयास भइरहेकोमा आइतबार भने प्रदेश मन्त्रालयबाटै सूचना जारी गरिएको हो।

Related

Previous Post

जेठमा कर्जाको औसत ब्याजदर ०.२१ प्रतिशतले घट्याे

Next Post

सिन्धुली जिल्ला अस्पतालमा सुत्केरीको मृत्यु पछि स्थिति तनावग्रस्त : वीपीराजमार्ग अवरुद्ध

Sambridinews

Sambridinews

Related Posts

बन्दिपुर केवलकारले भदौ ११ देखि सर्वसाधरणका लागि आइपिओ जारी गर्दै
FEATURED

बन्दिपुर केवलकारले भदौ ११ देखि सर्वसाधरणका लागि आइपिओ जारी गर्दै

by Sambridinews
बिहिबार, भदौ ५, २०८२
नबिल बैंक ‘युरो मनी अवार्ड फर एक्सिलेन्स, २०२५ः बेस्ट बैंक फर सस्टेनेबल फाइनान्स’बाट सम्मानित
FEATURED

नबिल बैंक ‘युरो मनी अवार्ड फर एक्सिलेन्स, २०२५ः बेस्ट बैंक फर सस्टेनेबल फाइनान्स’बाट सम्मानित

by Sambridinews
बिहिबार, भदौ ५, २०८२
नेपाल टेलिकमको प्रबन्ध निर्देशक पदका लागि १६ जनाको आवेदन
FEATURED

कनेक्ट आइपीएसको नाउँमा ठगी प्रयास, शंकास्पद लिंक नखोल्न टेलिकमको आग्रह

by Sambridinews
बिहिबार, भदौ ५, २०८२
निजी विद्यालयले सरकारसँग ५ बुँदे माग राख्दै गरे आन्दोलनको घोषणा
FEATURED

निजी विद्यालयले सरकारसँग ५ बुँदे माग राख्दै गरे आन्दोलनको घोषणा

by Sambridinews
बुधबार, भदौ ४, २०८२
नेपाल पर्यटक यातायात व्यवसायी संघले गोलेको नेतृत्वमा नयाँ कार्यसमितिको सर्वसम्मत चयन
FEATURED

नेपाल पर्यटक यातायात व्यवसायी संघले गोलेको नेतृत्वमा नयाँ कार्यसमितिको सर्वसम्मत चयन

by Sambridinews
मङ्लबार, भदौ ३, २०८२
Next Post
सिन्धुली जिल्ला अस्पतालमा सुत्केरीको मृत्यु पछि स्थिति तनावग्रस्त :  वीपीराजमार्ग अवरुद्ध

सिन्धुली जिल्ला अस्पतालमा सुत्केरीको मृत्यु पछि स्थिति तनावग्रस्त : वीपीराजमार्ग अवरुद्ध

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

विद्यार्थीको गालामा तातो पन्यु डाम्ने शिक्षकलाइ थप ५ दिन हिरासतमै राख्न अदालतले अनुमति

विद्यार्थीको गालामा तातो पन्यु डाम्ने शिक्षकलाइ थप ५ दिन हिरासतमै राख्न अदालतले अनुमति

मङ्लबार, फाल्गुन ६, २०८१
प्रतिनिधिसभाको अन्तिममा बैठकमा समेत नेताहरुले एकअर्कालाई घोचपेच गर्न बाँकी राखेनन् ।

प्रतिनिधिसभाको पहिलो बैठक बस्दै

सोमवार, पुस २५, २०७९

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

बन्दिपुर केवलकारले भदौ ११ देखि सर्वसाधरणका लागि आइपिओ जारी गर्दै
FEATURED

बन्दिपुर केवलकारले भदौ ११ देखि सर्वसाधरणका लागि आइपिओ जारी गर्दै

बिहिबार, भदौ ५, २०८२
नबिल बैंक ‘युरो मनी अवार्ड फर एक्सिलेन्स, २०२५ः बेस्ट बैंक फर सस्टेनेबल फाइनान्स’बाट सम्मानित
FEATURED

नबिल बैंक ‘युरो मनी अवार्ड फर एक्सिलेन्स, २०२५ः बेस्ट बैंक फर सस्टेनेबल फाइनान्स’बाट सम्मानित

बिहिबार, भदौ ५, २०८२
नेपाल टेलिकमको प्रबन्ध निर्देशक पदका लागि १६ जनाको आवेदन
FEATURED

कनेक्ट आइपीएसको नाउँमा ठगी प्रयास, शंकास्पद लिंक नखोल्न टेलिकमको आग्रह

बिहिबार, भदौ ५, २०८२
निजी विद्यालयले सरकारसँग ५ बुँदे माग राख्दै गरे आन्दोलनको घोषणा
FEATURED

निजी विद्यालयले सरकारसँग ५ बुँदे माग राख्दै गरे आन्दोलनको घोषणा

बुधबार, भदौ ४, २०८२
नेपाल पर्यटक यातायात व्यवसायी संघले गोलेको नेतृत्वमा नयाँ कार्यसमितिको सर्वसम्मत चयन
FEATURED

नेपाल पर्यटक यातायात व्यवसायी संघले गोलेको नेतृत्वमा नयाँ कार्यसमितिको सर्वसम्मत चयन

मङ्लबार, भदौ ३, २०८२
वहुप्रतिष्ठित नाडा अटोशो २०२५ को शुभारम्भ (फोटो फिचर)
FEATURED

वहुप्रतिष्ठित नाडा अटोशो २०२५ को शुभारम्भ (फोटो फिचर)

मङ्लबार, भदौ ३, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In