Wednesday, May 21, 2025
Date
बुध, जेष्ठ ८, २०८२
Wed, May 21, 2025
Sambridhi News
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Sambridhi News
No Result
View All Result
Home TOP STORIES

१ क्विन्टल भनिएको सुन ६० किलो ७१६ ग्राम मात्रै

Sambridinews by Sambridinews
मङ्लबार, साउन ३०, २०८०
in TOP STORIES, अर्थ, समाचार
0
१ क्विन्टल भनिएको सुन ६० किलो ७१६ ग्राम मात्रै
585
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter


त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय बाहिर बरामद भएको सुन गालेर जोख्दा ६० किलो ७१६ ग्राम मात्रै भएको छ ।
 


सोमवार र मंगलवार नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले सिआईबी,राजश्व अनुसन्धान र राष्ट्र बैंकका प्रतिनिधिसहित सुन गालेर जोख्दा १ क्विन्टल भनिएको सुन ६० किलो ७१६ ग्राम मात्रै भएको हो । नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाका प्रमुख थानेश्वर आचार्यले ब्रेक सुबाट छुट्टयाएको सुन गालेर जोख्दा ६० किलो ७१६ ग्राम भएको बताउनु भयो । उहाँले टक्सार महाशाखामा ल्याउँदा बरामद भएको सुनको तौल १५५ किलो ४६८ ग्राम भएकोमा ब्रेक सु र कार्टुनहरु कच्चा पदार्थहरु छुट्याउँदा  ६० किलो ७७९ ग्राम भएकोमा सुन गालेर जोख्दा ६० किलो ७१६ ग्राम भएको बताउनु भयो। उहाँले गालेको सुन ३४ वटा बिस्कुट साँचोमा बनेको भन्दै त्यसमा ७३ ग्राम जति गएको बताउनु भयो। उहाँले सुनको गुणस्तर मापन गर्ने तयारी रहेको भन्दै सकेसम्म तीन दिन नभए सात दिन भित्रमा सुनको गुणस्तर सार्वजनिक गर्ने बताउनु भयो ।

You might also like

नेपाल राष्ट्र बैंकको गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

कुस्ती टोली भारत जाने

बबिना भट्टराईको आफ्‌नै स्वर, संगीत र शब्दमा भजन ‘हे हरि ’ सार्वजनिक (भिडियो सहित)

राजश्व अनुसन्धान विभागले गत साउन ३ गते सिनामंगलबाट सुन सहितको १५५ किलो ‘ब्रेक सु’ बरामद गरेको थियो । सीआईबी, राजश्व, नेपाल राष्ट्र बैंक र टक्सार कार्यालयका प्रतिनिधिको रोहबरमा सुन गालेर जोखिएको हो । 

Download Video

gld.zip :To download file click here

Related

Previous Post

प्रतिनिधि सभा विघटन नगरेको भए वामपन्थी आन्दोलन ध्वस्त हुन्थ्योः अध्यक्ष ओली

Next Post

एशिया यु–२० रग्बी सेभेन्स यादगार बनाउने नेपालको लक्ष्य

Sambridinews

Sambridinews

Related Posts

नेपाल राष्ट्र बैंकको गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त
FEATURED

नेपाल राष्ट्र बैंकको गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

by Sambridinews
मङ्लबार, जेष्ठ ७, २०८२
कुस्ती टोली भारत जाने
TOP STORIES

कुस्ती टोली भारत जाने

by Sambridinews
मङ्लबार, जेष्ठ ७, २०८२
बबिना भट्टराईको आफ्‌नै स्वर, संगीत र शब्दमा भजन ‘हे हरि ’ सार्वजनिक (भिडियो सहित)
TOP STORIES

बबिना भट्टराईको आफ्‌नै स्वर, संगीत र शब्दमा भजन ‘हे हरि ’ सार्वजनिक (भिडियो सहित)

by Sambridinews
मङ्लबार, जेष्ठ ७, २०८२
पल्सर N125 लहानमा सांगीतिक कार्यक्रमसहित लन्च हुँदै
TOP STORIES

पल्सर N125 लहानमा सांगीतिक कार्यक्रमसहित लन्च हुँदै

by Sambridinews
मङ्लबार, जेष्ठ ७, २०८२
सिन्धुपाल्चोक र चीन सीमाना नजिकै ५ दशमलव ९ म्याग्नेच्युटको भूकम्प
TOP STORIES

कास्कीको सिनुवा केन्द्रबिन्दु भएर भूकम्प

by Sambridinews
मङ्लबार, जेष्ठ ७, २०८२
Next Post
एशिया यु–२० रग्बी सेभेन्स यादगार बनाउने नेपालको लक्ष्य

एशिया यु–२० रग्बी सेभेन्स यादगार बनाउने नेपालको लक्ष्य

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recommended

नेपाल पत्रकार महासंघका पूर्वमहासचिव उजिर मगरलाई ज्यान मार्ने धम्की : महासंघकाे ध्यानाकर्षण

नेपाल पत्रकार महासंघका पूर्वमहासचिव उजिर मगरलाई ज्यान मार्ने धम्की : महासंघकाे ध्यानाकर्षण

बिहिबार, साउन १८, २०८०
मंसिर ४ काे निर्वाचनका लागि ४ र ५ गते सार्वजनिक बिदा

फागुन १६ गते हरिहरपुरगढी गाँउपालीकामा सार्वजनिक बिदा

आइतवार, फाल्गुन १४, २०७९

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

एरिका अर्थात राजा त्रिभुवनकी अघोषित प्रेमीका
राजनीति

एरिका अर्थात राजा त्रिभुवनकी अघोषित प्रेमीका

बुधबार, जेष्ठ ८, २०८२
त्रिविमा प्रश्नपत्र परिक्षा अगावै बाहिरिएको भन्दै अख्तियारमा उजुरी
शिक्षा

त्रिविकाे उपकुलपति छनोट गर्न सर्च कमिटी गठन

मङ्लबार, जेष्ठ ७, २०८२
नेपाल राष्ट्र बैंकको गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त
FEATURED

नेपाल राष्ट्र बैंकको गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

मङ्लबार, जेष्ठ ७, २०८२
कुस्ती टोली भारत जाने
TOP STORIES

कुस्ती टोली भारत जाने

मङ्लबार, जेष्ठ ७, २०८२
बबिना भट्टराईको आफ्‌नै स्वर, संगीत र शब्दमा भजन ‘हे हरि ’ सार्वजनिक (भिडियो सहित)
TOP STORIES

बबिना भट्टराईको आफ्‌नै स्वर, संगीत र शब्दमा भजन ‘हे हरि ’ सार्वजनिक (भिडियो सहित)

मङ्लबार, जेष्ठ ७, २०८२
पल्सर N125 लहानमा सांगीतिक कार्यक्रमसहित लन्च हुँदै
TOP STORIES

पल्सर N125 लहानमा सांगीतिक कार्यक्रमसहित लन्च हुँदै

मङ्लबार, जेष्ठ ७, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.