Saturday, July 12, 2025
Date
शुक्र, असार २७, २०८२
Fri, July 11, 2025
Sambridhi News
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Sambridhi News
No Result
View All Result
Home FEATURED

हेटौँडा सिमेन्ट उद्योगले माघ तेस्रो सातादेखि पुनउत्पादन सुरु गर्ने

Sambridinews by Sambridinews
बिहिबार, माघ ४, २०८०
in FEATURED, अर्थ
0
हेटौंडा सिमेन्ट उद्योगले कोइला खरिद गर्न नसक्दा उत्पादन बन्द
585
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter


४ माघ, काठमाडौं । हेटौँडा सिमेन्ट उद्योगले माघ तेस्रो सातादेखि उत्पादन सुरु गर्ने योजना बनाएको छ । कोइला व्यवस्थापन हुन नसक्दा करिब तीन महिनाअघिदेखि बन्द रहेको थियो ।

आर्थिक अभावले कोइला आपूर्ति हुन नसकेपछि उद्योग बन्द गरिएकामा सरकारले अनुदान उपलब्ध गराएमा माघ तेस्रो सातादेखि उत्पादन सुरु गर्ने योजना रहेको उद्योग कार्यालयले जनाएको छ ।

You might also like

नेपाल उद्योग परिसंघको अध्यक्षमा वीरेन्द्रराज पाण्डे

नेपाल टेलिकमले ल्यायो मनसुन अफर

रसुवामा आएको बाढी, पहिरोका कारण उत्पन्न भयावह परिस्थितिमा संयमित रहन नाडाको आग्रह

उद्योगले सिमेन्ट उत्पादन गर्न आर्थिक सङ्कटका कारण कठिनाइ व्यहोर्नु परिरहेको छ । उक्त उद्योग व्यवस्थापनले अहिले पर्याप्त आर्थिक स्रोत जुटाउने प्रयास गर्दागर्दै पनि तत्काल स्रोत जुटाउन नसक्दा बोलपत्र आह्वानमार्फत कोइला खरिद गरी ल्याउने कार्यमा अहिले अवरोध उत्पन्न भएको जनाएको छ ।

सङ्घीय सरकारका उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेशप्रसाद रिजालले केही दिनअघि उद्योगको आकस्मिक अनुगमन गरी के–कति कारणले आर्थिक सङ्कट आइपरेको अवलोकन गरेका थिए ।

विसं २०३३ मा हेटौँडा सिमेन्ट उद्योग स्थापना गरिएकोमा विसं २०४३ मङ्सिर २६ देखि व्यावसायिकरूपमा उत्पादन गरी काठमाडौँलगायत विभिन्न सहरमा बिक्री वितरण शुरुगरेको थियो ।

तत्कालीन श्री ५ को सरकारको रू एक अर्ब २६ करोड लगानीमा उद्योग स्थापना गरी सञ्चालनमा ल्याइएको थियो । अहिले उद्योगमा प्रशासन, लेखा र मजदुर गरी एक सय ५० भन्दा बढीले प्रत्यक्ष रोजगारी पाइरहेका छन् ।

Related

Previous Post

नेपाल मेडिकल कलेजद्वारा विभिन्न पदहरुमा जनशक्ति माग (सूचना सहित)

Next Post

भीड नियन्त्रणमा प्राणघातक हतियारको प्रयोग भएकोविरूद्ध सर्वोच्च अदालतमा रिट

Sambridinews

Sambridinews

Related Posts

नेपाल उद्योग परिसंघको अध्यक्षमा वीरेन्द्रराज पाण्डे
TOP STORIES

नेपाल उद्योग परिसंघको अध्यक्षमा वीरेन्द्रराज पाण्डे

by Sambridinews
बुधबार, असार २५, २०८२
नेपाल टेलिकमले ल्यायो मनसुन अफर
FEATURED

नेपाल टेलिकमले ल्यायो मनसुन अफर

by Sambridinews
बुधबार, असार २५, २०८२
रसुवामा आएको बाढी, पहिरोका कारण उत्पन्न भयावह परिस्थितिमा संयमित रहन नाडाको आग्रह
TOP STORIES

रसुवामा आएको बाढी, पहिरोका कारण उत्पन्न भयावह परिस्थितिमा संयमित रहन नाडाको आग्रह

by Sambridinews
मङ्लबार, असार २४, २०८२
एघार महिनामा साढे १५ प्रतिशतले बढ्यो रेमिट्यान्स
FEATURED

एघार महिनामा साढे १५ प्रतिशतले बढ्यो रेमिट्यान्स

by Sambridinews
मङ्लबार, असार २४, २०८२
गरिमा विकास बैंक लिमिटेडद्वारा हरिशयनी एकादशीको अवसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न
TOP STORIES

गरिमा विकास बैंक लिमिटेडद्वारा हरिशयनी एकादशीको अवसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न

by Sambridinews
सोमवार, असार २३, २०८२
Next Post
भूकम्प प्रभावितलाई सर्वोच्चका न्यायाधीशको ७ दिनको तलब सहयोग

भीड नियन्त्रणमा प्राणघातक हतियारको प्रयोग भएकोविरूद्ध सर्वोच्च अदालतमा रिट

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recommended

नेपालको प्रतिनिधित्व गर्दै युनिभर्सल वुमन २०२४ को निर्णायकमा संगीता पुरी

नेपालको प्रतिनिधित्व गर्दै युनिभर्सल वुमन २०२४ को निर्णायकमा संगीता पुरी

मङ्लबार, चैत्र १३, २०८०
सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको हेलिकोप्टर सम्पर्कविहीन

दुर्घटनामा घाइते भएका क्याप्टेन प्रकाशकुमार (पीके) सेढाईंको उपचारको क्रममा मृत्यु

बुधबार, कार्तिक ८, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

कम्युनिसट भएर कम्युनिस्ट बन
TOP STORIES

कम्युनिसट भएर कम्युनिस्ट बन

शुक्रबार, असार २७, २०८२
सुनको मूल्यमा नयाँ रेकर्ड ; बिहीबार एकै दिन तोलामा २ हजार वृद्धि
TOP STORIES

८ दिनपछि तोकियो सुनको मुल्य ; छापावाला सुन तोलामा १ लाख ९२ हजार

शुक्रबार, असार २७, २०८२
८वर्षकोसफलताकोउपहार – YADEA E8S Pro माऐतिहासिक छुट!
TOP STORIES

८वर्षकोसफलताकोउपहार – YADEA E8S Pro माऐतिहासिक छुट!

बुधबार, असार २५, २०८२
क्यान महासंघ र नेपाल चेम्बर अफ कमर्सबीच नेपालको सूचना प्रविधि क्षेत्र सुदृढ गर्न रणनीतिक समझदारी पत्रमा हस्ताक्षर
TOP STORIES

क्यान महासंघ र नेपाल चेम्बर अफ कमर्सबीच नेपालको सूचना प्रविधि क्षेत्र सुदृढ गर्न रणनीतिक समझदारी पत्रमा हस्ताक्षर

बुधबार, असार २५, २०८२
नेपाल उद्योग परिसंघको अध्यक्षमा वीरेन्द्रराज पाण्डे
TOP STORIES

नेपाल उद्योग परिसंघको अध्यक्षमा वीरेन्द्रराज पाण्डे

बुधबार, असार २५, २०८२
नेपाल टेलिकमले ल्यायो मनसुन अफर
FEATURED

नेपाल टेलिकमले ल्यायो मनसुन अफर

बुधबार, असार २५, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.