Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Sunday, August 24, 2025
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

एघार महिनामा साढे १५ प्रतिशतले बढ्यो रेमिट्यान्स

Sambridinews by Sambridinews
मङ्लबार, असार २४, २०८२
in FEATURED, TOP STORIES, अर्थ, समाचार
0
एघार महिनामा साढे १५ प्रतिशतले बढ्यो रेमिट्यान्स
585
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ , विदेशबाट भित्रिने रेमिट्यान्स साढे १५ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले मङ्गलबार सावर्जजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तिय स्थिति सम्बन्धी तथ्याङ्कले आर्थिक वर्ष (आव) २०८१/८२ को एघार महिनामा रेमिट्यान्स आप्रवाह १५.५ प्रतिशतले वृद्धि भई १५३२ अर्ब ९३ करोड रुपैयाँ पुगेको देखिएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह १७.२ प्रतिशतले बढ़ेको थियो । चालु आर्थिक बषृको जेठ महिनामा मात्रै रेमिट्यान्स आप्रवाह १७६ अर्ब ३२ करोड़ भएको तथ्याङ्क छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो आप्रवाह १२८ अर्ब ९१ करोड रुपैयाँ Þरहेको थियो ।

You might also like

देशका उच्च पदस्थ व्यक्तिहरुको सहभागिता सहित ४ दिन मै १ लाख बढि दर्शकले गरे नाडा अटो सोको अवलोकन

लुम्बिनी लाभाजमा रसियन जुवरेभ

सानिमा बैंक बन्यो द एक्सपोर्ट एण्ड इम्पोर्ट बैंक अफ चाइनाको नेपालका लागि एजेन्ट बैंक

समीक्षा अवधिमा अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह १२.७ प्रतिशतले वृद्धि भई ११ अर्ब २५ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १५. २ प्रतिशतले बढ़ेको थियो । समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) १६६८ अर्ब ३० करोड रुपैयाँ पुगेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय १४४३ अर्ब १० करोड़ रहेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत-नयाँ) लिने नेपालीको सङ्ख्या ४ लाख ५२ हजार ३२४ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या ३ लाख ८ हजार ६७ रहेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो सड्ख्या क्रमशः ४ लाख २१ हजार ३५६  र २ लाख ६१ हजार २१० रहेको थियो ।

Related

Previous Post

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानद्धारा राष्ट्रिय गीत लेखन प्रतियोगितामा विजयी सातै प्रदेशका श्रष्टा सम्मानित

Next Post

रसुवामा आएको बाढी, पहिरोका कारण उत्पन्न भयावह परिस्थितिमा संयमित रहन नाडाको आग्रह

Sambridinews

Sambridinews

Related Posts

देशका उच्च पदस्थ व्यक्तिहरुको सहभागिता सहित ४ दिन मै १ लाख बढि दर्शकले गरे नाडा अटो सोको अवलोकन
FEATURED

देशका उच्च पदस्थ व्यक्तिहरुको सहभागिता सहित ४ दिन मै १ लाख बढि दर्शकले गरे नाडा अटो सोको अवलोकन

by Sambridinews
शनिबार, भदौ ७, २०८२
लुम्बिनी लाभाजमा रसियन जुवरेभ
खेलकुद

लुम्बिनी लाभाजमा रसियन जुवरेभ

by Sambridinews
शनिबार, भदौ ७, २०८२
सानिमा बैंक बन्यो द एक्सपोर्ट एण्ड इम्पोर्ट बैंक अफ चाइनाको नेपालका लागि एजेन्ट बैंक
TOP STORIES

सानिमा बैंक बन्यो द एक्सपोर्ट एण्ड इम्पोर्ट बैंक अफ चाइनाको नेपालका लागि एजेन्ट बैंक

by Sambridinews
शुक्रबार, भदौ ६, २०८२
साम्बा र कृषि विकासबीच ब्राण्ड एम्बेसडर सम्झौता नविकरण
TOP STORIES

साम्बा र कृषि विकासबीच ब्राण्ड एम्बेसडर सम्झौता नविकरण

by Sambridinews
शुक्रबार, भदौ ६, २०८२
नाडा अटो सो २०२५ मा दर्शकहरुको ऐतिहासिक सहभागिता
FEATURED

नाडा अटो सो २०२५ मा दर्शकहरुको ऐतिहासिक सहभागिता

by Sambridinews
शुक्रबार, भदौ ६, २०८२
Next Post
रसुवामा आएको बाढी, पहिरोका कारण उत्पन्न भयावह परिस्थितिमा संयमित रहन नाडाको आग्रह

रसुवामा आएको बाढी, पहिरोका कारण उत्पन्न भयावह परिस्थितिमा संयमित रहन नाडाको आग्रह

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

लुम्बिनी प्रदेशमा भएको राष्ट्रियसभा उपनिर्वाचनमा कुमार दसौंदी निर्वाचित

लुम्बिनी प्रदेशमा भएको राष्ट्रियसभा उपनिर्वाचनमा कुमार दसौंदी निर्वाचित

बुधबार, माघ २५, २०७९
भ्रष्टाचार बिरूद्ध कठाेर हुने रविकाे भनाइ

चितवन,२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछाने ५४ हजार १ सय ७६ मतसहित विजयी

मङ्लबार, बैशाख १२, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

देशका उच्च पदस्थ व्यक्तिहरुको सहभागिता सहित ४ दिन मै १ लाख बढि दर्शकले गरे नाडा अटो सोको अवलोकन
FEATURED

देशका उच्च पदस्थ व्यक्तिहरुको सहभागिता सहित ४ दिन मै १ लाख बढि दर्शकले गरे नाडा अटो सोको अवलोकन

शनिबार, भदौ ७, २०८२
लुम्बिनी लाभाजमा रसियन जुवरेभ
खेलकुद

लुम्बिनी लाभाजमा रसियन जुवरेभ

शनिबार, भदौ ७, २०८२
सानिमा बैंक बन्यो द एक्सपोर्ट एण्ड इम्पोर्ट बैंक अफ चाइनाको नेपालका लागि एजेन्ट बैंक
TOP STORIES

सानिमा बैंक बन्यो द एक्सपोर्ट एण्ड इम्पोर्ट बैंक अफ चाइनाको नेपालका लागि एजेन्ट बैंक

शुक्रबार, भदौ ६, २०८२
साम्बा र कृषि विकासबीच ब्राण्ड एम्बेसडर सम्झौता नविकरण
TOP STORIES

साम्बा र कृषि विकासबीच ब्राण्ड एम्बेसडर सम्झौता नविकरण

शुक्रबार, भदौ ६, २०८२
नाडा अटो सो २०२५ मा दर्शकहरुको ऐतिहासिक सहभागिता
FEATURED

नाडा अटो सो २०२५ मा दर्शकहरुको ऐतिहासिक सहभागिता

शुक्रबार, भदौ ६, २०८२
लेखा समितिका सभापति ऋषिकेश पोखरेलकी पत्नी अञ्जला कोइरालासँग एक करोड धरौटी माग
TOP STORIES

लेखा समितिका सभापति ऋषिकेश पोखरेलकी पत्नी अञ्जला कोइरालासँग एक करोड धरौटी माग

शुक्रबार, भदौ ६, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In