Monday, May 12, 2025
Date
आइत, बैशाख २८, २०८२
Sun, May 11, 2025
Sambridhi News
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Sambridhi News
No Result
View All Result
Home TOP STORIES

स्ट्याग ग्लोबल टेबल टेनिस लिग च्याम्पियनसिप हुने

Sambridinews by Sambridinews
सोमवार, मंसिर १८, २०८०
in TOP STORIES, खेलकुद, समाचार
0
स्ट्याग ग्लोबल टेबल टेनिस लिग च्याम्पियनसिप हुने
585
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter

You might also like

बीएनए बास्केटबल मंगलबारदेखि

नबिल बैंकको पाँचौ प्रायोरिटी बैंकिङ लाउञ्ज बौद्ध शाखामा

रामेछापमा हायू जातिको पहिलाे भाषा कक्षा सञ्चालन


नेपालमा पहिलो पटक विदेशी खेलाडी सम्मिलित स्ट्याग ग्लोबल टेबल टेनिस लिग च्याम्पियनसिप हुने भएको छ ।
नेपाल महिला च्याम्पियन नविता श्रेष्ठद्वारा सञ्चालित स्ट्याग च्याम्पियन्स टेबलटेनिस एकेडेमीको आयोजना र कन्सेप्ट मेकर्जको व्यवस्थापनमा मङ्सिर १९ देखि २३ गतेसम्म हुने प्रतियोगितामा नौ टोलीको सहभागिता रहनेछ ।
जसमा आयोजक स्ट्याग च्याम्पियन्स टेबल टेनिस एकेडेमीसहित एपीएफ, नेपाल पुलिस क्लब, नेपाली सेना, एभिएम टेबल टेनिस क्लब, कान्तिपुर भ्याली पिङपङ क्लब, नगाउँ स्पोर्ट्स क्लब, गडस्पिन टेबलटेनिस एकेडेमी र ज्ञानभैरव डिल्लीबजार टेबल टेनिस क्लब रहेका छन् ।
स्ट्याग च्याम्पियन्स टेबलटेनिस एकेडेमीकी प्रबन्ध निर्देशक नविताले यी नौमध्ये पाँच टिममा एक पुरुष र एक महिला विदेशी खेलाडी पनि समावेश हुने जानकारी दिनुभयो । सो प्रतियोगिताको विजेताले दुई लाख रुपियाँसहित रनिङ शिल्ड पाउनेछ । उपविजेताले एक लाख र तेस्रो हुने टोली (सेमिफाइनल) ले समान ५० हजार रुपियाँ पुरस्कार र ट्रफी पाउनेछन् ।
यसबिच आइतबार स्ट्याग च्याम्पियन्स टेबलटेनिस एकेडेमीकी प्रबन्ध निर्देशक नविता र सहप्रायोजक मेटल सेपरका प्रबन्ध निर्देशक निरज जोशीबिच प्रायोजन सम्झौता पनि भएको छ । प्रतियोगिताको प्रमुख प्रायोजक भारतको स्ट्याग ग्लोबल हो । जसले प्रतियोगिताका लागि आवश्यक सम्पूर्ण खेल सामाग्री प्रदान गर्नेछ ।

Related

Previous Post

नेपाल २९ स्वर्ण जित्दै शीर्ष स्थानमा

Next Post

नेपाल वेयरहाउजिङ्गको आइपीओ बाँडफाँटको मिति तय, ११ लाखको हात रित्तो हुने

Sambridinews

Sambridinews

Related Posts

बीएनए बास्केटबल मंगलबारदेखि
TOP STORIES

बीएनए बास्केटबल मंगलबारदेखि

by Sambridinews
आइतवार, बैशाख २८, २०८२
नबिल बैंकको पाँचौ प्रायोरिटी बैंकिङ लाउञ्ज बौद्ध शाखामा
FEATURED

नबिल बैंकको पाँचौ प्रायोरिटी बैंकिङ लाउञ्ज बौद्ध शाखामा

by Sambridinews
आइतवार, बैशाख २८, २०८२
रामेछापमा हायू जातिको पहिलाे भाषा कक्षा सञ्चालन
FEATURED

रामेछापमा हायू जातिको पहिलाे भाषा कक्षा सञ्चालन

by Sambridinews
आइतवार, बैशाख २८, २०८२
भारत पाकिस्तानबिच जारी युद्ध राेक्न दुबै देश तयार
FEATURED

भारत पाकिस्तानबिच जारी युद्ध राेक्न दुबै देश तयार

by Sambridinews
शनिबार, बैशाख २७, २०८२
दक्षिण एसियाली युथ टेबलटेनिसमा पदक जित्ने पाँच खेलाडीलाईस्ट्याग च्याम्पियन्स टेबलटेनिस एकेडेमीको सम्मान
TOP STORIES

दक्षिण एसियाली युथ टेबलटेनिसमा पदक जित्ने पाँच खेलाडीलाईस्ट्याग च्याम्पियन्स टेबलटेनिस एकेडेमीको सम्मान

by Sambridinews
शनिबार, बैशाख २७, २०८२
Next Post
नेपाल वेयरहाउजिङ्गको आइपीओ बाँडफाँटको मिति तय, ११ लाखको हात रित्तो हुने

नेपाल वेयरहाउजिङ्गको आइपीओ बाँडफाँटको मिति तय, ११ लाखको हात रित्तो हुने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recommended

नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत चेन सोङ्ग कार्यभार सम्हाल्न काठमाडौंमा

नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत चेन सोङ्ग कार्यभार सम्हाल्न काठमाडौंमा

आइतवार, पुस २४, २०७९

काठमाडौंकाे मच्छेगाँउमा महिलाले शरीरमा आगो लगाएर आत्महत्या

शनिबार, जेष्ठ ६, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

बीएनए बास्केटबल मंगलबारदेखि
TOP STORIES

बीएनए बास्केटबल मंगलबारदेखि

आइतवार, बैशाख २८, २०८२
नबिल बैंकको पाँचौ प्रायोरिटी बैंकिङ लाउञ्ज बौद्ध शाखामा
FEATURED

नबिल बैंकको पाँचौ प्रायोरिटी बैंकिङ लाउञ्ज बौद्ध शाखामा

आइतवार, बैशाख २८, २०८२
रामेछापमा हायू जातिको पहिलाे भाषा कक्षा सञ्चालन
FEATURED

रामेछापमा हायू जातिको पहिलाे भाषा कक्षा सञ्चालन

आइतवार, बैशाख २८, २०८२
भारत पाकिस्तानबिच जारी युद्ध राेक्न दुबै देश तयार
FEATURED

भारत पाकिस्तानबिच जारी युद्ध राेक्न दुबै देश तयार

शनिबार, बैशाख २७, २०८२
दक्षिण एसियाली युथ टेबलटेनिसमा पदक जित्ने पाँच खेलाडीलाईस्ट्याग च्याम्पियन्स टेबलटेनिस एकेडेमीको सम्मान
TOP STORIES

दक्षिण एसियाली युथ टेबलटेनिसमा पदक जित्ने पाँच खेलाडीलाईस्ट्याग च्याम्पियन्स टेबलटेनिस एकेडेमीको सम्मान

शनिबार, बैशाख २७, २०८२
निजी तर निःस्वार्थ एजिङ्ग लाईफ केयर होम सञ्चालक राजेन्द्र नेगीकेयर होम मार्फत निःस्वार्थ सेवामा समर्पित राजेन्द्र सिँह नेगी
FEATURED

निजी तर निःस्वार्थ एजिङ्ग लाईफ केयर होम सञ्चालक राजेन्द्र नेगीकेयर होम मार्फत निःस्वार्थ सेवामा समर्पित राजेन्द्र सिँह नेगी

शनिबार, बैशाख २७, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.