Sunday, July 6, 2025
Date
आइत, असार २२, २०८२
Sun, July 6, 2025
Sambridhi News
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Sambridhi News
No Result
View All Result
Home TOP STORIES

स्किब्स कपमा चार टिम च्याम्पियन

Sambridinews by Sambridinews
आइतवार, साउन ७, २०८०
in TOP STORIES, खेलकुद, समाचार
0
स्किब्स कपमा चार टिम च्याम्पियन
585
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter

You might also like

नेपाल उपविजेता

साना उद्यममाथि मृत्युदण्डको छायाँ

नेपाल एएफसी वुमेन्स एसियन कप छनोटमा पराजित

काठमाडौं, साउन ७, निम्स, भ्याली पब्लिक, गोल्डेनपिक र महामन्जुश्रीले सातौं स्किब्स कप थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको उपाधि आइतबार जितेका छन् । निम्स सिनियर ब्वाइज, भ्याली पब्लिक सिनियर गल्र्स, गोल्डेनपिक जुनियर ब्वाइज र महामन्जुश्री स्टाफतर्फ च्याम्पियन बने ।
बसुन्धारास्थित आयोजक श्री चन्द्रविन्दु इन्टरनेसनल बोर्डिङ स्कुल (स्किब्स) को कोर्टमा भएको सिनियर ब्वाइजको फाइनलमा निम्सले ज्ञान निकेतनलाई १५–१३ ले पराजित ग¥यो । सिनियर गल्र्सको उपाधि भिडन्तमा भ्याली पब्लिकले डिफेन्डिङ च्याम्पियन निम्सलाई ८–७ को साँघुरोअन्तरले हरायो ।
जुनियर ब्वाइज फाइनलमा गोल्डेनपिकले ज्ञान निकेतनलाई १२–७ ले पाखा लगायो । स्टाफको फाइनलमा साविक विजेता महामन्जुश्रीले आयोजक स्किब्सलाई २१–१५ ले पन्छ्याउदै उपाधि रक्षा ग¥यो । उपाधिसंगै महामन्जुश्रीले १० हजार नगद पुरस्कार हात पा¥यो ।
सिनियर ब्वाइजमा निम्सका दीपसागर सेती महर, सिनियर गल्र्समा भ्याली पब्लिककी एन्जल गुप्ता, जुनियर ब्वाइजमा गोल्डेनपिकका पासाङ छिरिङ शेर्पा र स्टाफमा महामन्जुश्री शैलेस श्रेष्ठ ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए ।
विजेतालाई प्रदेश सांसद् उद्धव थापा, शिक्षा अधिकारी (टोखा नगरपालिका) खगेन्द्रसिंह धामी, स्किब्सका प्रिन्सिपल अरुणकुमार केसी र समाजसेवी नवीन खड्काले एक कार्यक्रमबीच पुरस्कृत गरे । दुईदिने प्रतियोगिताको सिनियर ब्वाइजमा २४, जुनियर ब्वाइज र सिनियर गल्र्समा समान १६–१६ तथा स्टाफमा ८ टिम गरी ६४ टिम सहभागी थिए ।

Related

Previous Post

आज ४५ औं पुष्पलाल स्मृति दिवस

Next Post

कुस्ती टोली वैदेशिक प्रशिक्षणमा

Sambridinews

Sambridinews

Related Posts

नेपाल उपविजेता
TOP STORIES

नेपाल उपविजेता

by Sambridinews
आइतवार, असार २२, २०८२
असार १५: उत्सवको हिलोमा किसानको आँसु
TOP STORIES

साना उद्यममाथि मृत्युदण्डको छायाँ

by Sambridinews
आइतवार, असार २२, २०८२
नेपाल एएफसी वुमेन्स एसियन कप छनोटमा पराजित
TOP STORIES

नेपाल एएफसी वुमेन्स एसियन कप छनोटमा पराजित

by Sambridinews
आइतवार, असार २२, २०८२
आज हरिशयनी एकादशी
TOP STORIES

आज हरिशयनी एकादशी

by Sambridinews
आइतवार, असार २२, २०८२
‘हटपट’ चाउचाउमा गुणस्तर त्रुटि, बजारबाट हटाउन निर्देशन
FEATURED

‘हटपट’ चाउचाउमा गुणस्तर त्रुटि, बजारबाट हटाउन निर्देशन

by Sambridinews
शनिबार, असार २१, २०८२
Next Post
कुस्ती टोली वैदेशिक प्रशिक्षणमा

कुस्ती टोली वैदेशिक प्रशिक्षणमा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recommended

पिटर र गियोङ्गमिन पार्कलाई एशिया ट्राइयाथलन कप उपाधी

पिटर र गियोङ्गमिन पार्कलाई एशिया ट्राइयाथलन कप उपाधी

शनिबार, बैशाख १३, २०८२
रूस र युक्रेन बिचको युद्धमा परेका नेपाली नागरिकहरुको उद्धार गर्न सरकारलाई अग्रह

रूस र युक्रेन बिचको युद्धमा परेका नेपाली नागरिकहरुको उद्धार गर्न सरकारलाई अग्रह

आइतवार, पुस १, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

नेपाल उपविजेता
TOP STORIES

नेपाल उपविजेता

आइतवार, असार २२, २०८२
असार १५: उत्सवको हिलोमा किसानको आँसु
TOP STORIES

साना उद्यममाथि मृत्युदण्डको छायाँ

आइतवार, असार २२, २०८२
नेपाल एएफसी वुमेन्स एसियन कप छनोटमा पराजित
TOP STORIES

नेपाल एएफसी वुमेन्स एसियन कप छनोटमा पराजित

आइतवार, असार २२, २०८२
आगामी तीनदिन भारी वर्षा हुने सम्भावना
FEATURED

मनसुन सक्रिय हुँदै, राती केही स्थानमा भिषण वर्षाको सम्भावना

आइतवार, असार २२, २०८२
आज हरिशयनी एकादशी
TOP STORIES

आज हरिशयनी एकादशी

आइतवार, असार २२, २०८२
‘हटपट’ चाउचाउमा गुणस्तर त्रुटि, बजारबाट हटाउन निर्देशन
FEATURED

‘हटपट’ चाउचाउमा गुणस्तर त्रुटि, बजारबाट हटाउन निर्देशन

शनिबार, असार २१, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.