Monday, July 7, 2025
Date
सोम, असार २३, २०८२
Mon, July 7, 2025
Sambridhi News
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Sambridhi News
No Result
View All Result
Home TOP STORIES

सूर्यज्योति लाइफ इन्स्योरेन्सले ल्यायो ‘सूर्यज्योति सही प्लान’

Sambridinews by Sambridinews
शनिबार, मंसिर २, २०८०
in TOP STORIES, अर्थ, समाचार
0
सूर्यज्योति लाइफ इन्स्योरेन्सले ल्यायो ‘सूर्यज्योति सही प्लान’
585
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा पोलिसी सार्वजनिक गरेको छ । कम्पनीले नेपालमा कम प्रिमियम भएको नयाँ बीमा पोलिसी सार्वजनिक गरेको हो ।
सूर्यज्योति लाइफ इन्स्योरेन्सले नयाँ बीमा योजना ‘सही प्लान’ सार्वजनिक गरेको छ । उक्त पोलिसीमा ७० वर्ष पुगेपछि बीमितले पुरै बीमाशुल्क फिर्ता हुने कम्पनीले जानकारी गराएको छ ।
उक्त नयाँ पोलिसी नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवाल र सूर्यज्योति लाइफका अध्यक्ष केशव प्रसाद भट्टराइले संयुक्त रूपमा आजबाट शुभारम्भ गरेका हुन् ।

कार्यक्रममा सुर्यज्योति लाइफका अधिकृत प्रकाश बिक्रम खत्री९सिइओ० प्रकाश बिक्रम खत्रीले आजै शुभारम्भ गरेको नयाँ प्रडक्टको बारेमा प्रस्तुतिकरण दिएका थिए । कम्पनीले आज सार्वजनिक गरेको नयाँ बीमा पोलिसी नेपालकै सबैभन्दा सस्तो बीमा पोलिसी भएको कम्पनीका प्रमुख सिइओ खत्रीले दावी गरेका छन । उनले नेपालको बीमा क्षेत्रमा अण्डर ईन्स्योर्ड भइरहेको भन्दै सस्तो बीमा पोलिसी मार्फत आम नेपालीलाई बीमाको दायरा जोड्न सूर्यज्योतिले यो सहि प्लान पोलिसी ल्याएको बताए ।

You might also like

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै

चिकित्सक संघकाे विरोधले सेवा प्रभावित

अब सरकारी कर्मचारीले पेन्सन र उपदान नपाउने सामाजिक सुरक्षा पाउने

कम्पनीका अनुसार ६ लाख रुपैयाँ प्रिमियम तिरेपछि २५ लाखको भुक्तानी पाइन्छ भने ७० वर्षपुगेपछि बीमा गरिएको रकम ६ लाख समेत फिर्ता पाइने कम्पनीका सिइओ खत्रीले पत्रकार सम्मेलनमा जानकारी दिएका छन् ।

Related

Previous Post

दक्षिण एसियाली कराते मंसिर तेश्रो सातादेखि

Next Post

अमेरिकाको अध्यागमन हिरासतमा एक जना नेपाली मृत्यु

Sambridinews

Sambridinews

Related Posts

मंसिरभित्रै मिथेन ग्यासको परीक्षण र व्यावसायिक उत्पादन थालिने
TOP STORIES

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै

by Sambridinews
सोमवार, असार २३, २०८२
स्वास्थ्यमन्त्रीको आदेशमा एकैपटक २२१ नर्स निकाल्दा वीर अस्पताल अस्तव्यस्त
TOP STORIES

चिकित्सक संघकाे विरोधले सेवा प्रभावित

by Sambridinews
सोमवार, असार २३, २०८२
अब सरकारी कर्मचारीले पेन्सन र उपदान नपाउने सामाजिक सुरक्षा पाउने
FEATURED

अब सरकारी कर्मचारीले पेन्सन र उपदान नपाउने सामाजिक सुरक्षा पाउने

by Sambridinews
सोमवार, असार २३, २०८२
अन्तरजातीय विवाह नस्वीकार्दा भोजपुरमा भएकाे हत्या
TOP STORIES

अन्तरजातीय विवाह नस्वीकार्दा भोजपुरमा भएकाे हत्या

by Sambridinews
आइतवार, असार २२, २०८२
नेपाल उपविजेता
TOP STORIES

नेपाल उपविजेता

by Sambridinews
आइतवार, असार २२, २०८२
Next Post
अमेरिकाको अध्यागमन हिरासतमा एक जना नेपाली मृत्यु

अमेरिकाको अध्यागमन हिरासतमा एक जना नेपाली मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recommended

सरकारले मूल्य नतोक्दा सस्तोमा उखु बेच्दै किसान

सरकारले मूल्य नतोक्दा सस्तोमा उखु बेच्दै किसान

आइतवार, मंसिर १७, २०८०
काठमाडौं उपत्यका सहित गण्डकी र कर्णाली प्रदेशमा बर्षा

आज पश्चिमी क्षेत्रमा हिमपातको सम्भावना

मङ्लबार, फाल्गुन १५, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

मंसिरभित्रै मिथेन ग्यासको परीक्षण र व्यावसायिक उत्पादन थालिने
TOP STORIES

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै

सोमवार, असार २३, २०८२
स्वास्थ्यमन्त्रीको आदेशमा एकैपटक २२१ नर्स निकाल्दा वीर अस्पताल अस्तव्यस्त
TOP STORIES

चिकित्सक संघकाे विरोधले सेवा प्रभावित

सोमवार, असार २३, २०८२
अब सरकारी कर्मचारीले पेन्सन र उपदान नपाउने सामाजिक सुरक्षा पाउने
FEATURED

अब सरकारी कर्मचारीले पेन्सन र उपदान नपाउने सामाजिक सुरक्षा पाउने

सोमवार, असार २३, २०८२
अन्तरजातीय विवाह नस्वीकार्दा भोजपुरमा भएकाे हत्या
TOP STORIES

अन्तरजातीय विवाह नस्वीकार्दा भोजपुरमा भएकाे हत्या

आइतवार, असार २२, २०८२
सुनचाँदी व्यवसायीद्धारा साताव्यापी आन्दोलनको घोषणा
Uncategorized

सुनचाँदी व्यवसायीद्धारा साताव्यापी आन्दोलनको घोषणा

आइतवार, असार २२, २०८२
नेपाल उपविजेता
TOP STORIES

नेपाल उपविजेता

आइतवार, असार २२, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.