Saturday, July 19, 2025
Date
शनि, साउन ४, २०८२
Sat, July 19, 2025
Sambridhi News
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Sambridhi News
No Result
View All Result
Home FEATURED

साताको पहिलो दिन आइतबार सेयर बजार २६६७ अंकमा झर्याे

Sambridinews by Sambridinews
आइतवार, मंसिर ९, २०८१
in FEATURED, TOP STORIES, अर्थ
0
निरन्तर ओरालोतर्फ नेप्से
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजार २६६७ अंकमा झरेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक १३.०३ अंक घटेको हो । कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ८ अर्ब २५ करोडको कारोबार भएकोमा यस दिन ७ अर्ब ७२ करोडको भयो ।

५५ कम्पनीको मूल्य बढ्दा १८१ को घट्यो भने ८ को स्थिर रह्यो । दुई समूह लगानी र उत्पादनबाहेक सबै घटे । लगानी ०.०८ तथा उत्पादन समूह ०.६८ प्रतिशत बढे ।

You might also like

मौद्रिक नीतिको व्यवहारिक कार्यान्वयन र वित्तीय क्षेत्रको नवीन समायोजन

शाओमी पावर बैंकःसुपर फास्ट, सधैं चार्ज

कबड्डी विश्वकपका लागि नेपाली टोली भारत जाँदै

बैंकिङ ०.५४, विकास बैंक १.६३, फाइनान्स ०.३७, होटल तथा पर्यटन ०.४९, हाइड्रोपावर ०.४१ प्रतिशत घटे । जीवन बीमा ०.५५, माइक्रोफाइनान्स ०.९४, निर्जीवन बीमा समूह ०.१७, अन्य ०.७१ र व्यापार समूह ०.०७ प्रतिशत घटे ।

थ्रीस्टार हाइड्रोपावरको ९.९१ प्रतिशत मूल्य बढ्यो । ङादी ग्रुपको ९.५८, जानाकी फाइनान्सको ८.०७, एनआरएन इन्फ्रास्ट्रक्चरको ६.६१, सामुदायिक लघुवित्तको ६.६, बेस्ट फाइनान्सको ६.१० तथा सान्जेन जलविद्युतको ३.८६ प्रतिशत मूल्य बढ्यो ।

माहुली लघुवित्तको ६.३, नारायणी डेभलपमेन्ट बैंकको ५.८, नेपाल फाइनान्सको ५.३४ र उन्नति सहकार्य लघुवित्तको ५ प्रतिशत मूल्य घट्यो । कारोबार रकमका आधारमा जानाकी फाइनान्स, एनआरएन इन्फ्रास्ट्रक्चर, ङादी ग्रुप, बेस्ट फाइनान्स र रसुवागढी हाइड्रोपावर क्रमशः अगाडि रहे ।

Related

Previous Post

सिनामंगलको एक होटलमा झुण्डिएकाे अवस्थामा श्रीमान्–श्रीमती मृत फेला

Next Post

रास्वपाका सभापति रवि लामिछानेमाथि अनुसन्धान गर्न १५ दिन म्याद थप

Sambridinews

Sambridinews

Related Posts

मौद्रिक नीतिको व्यवहारिक कार्यान्वयन र वित्तीय क्षेत्रको नवीन समायोजन
TOP STORIES

मौद्रिक नीतिको व्यवहारिक कार्यान्वयन र वित्तीय क्षेत्रको नवीन समायोजन

by Sambridinews
शनिबार, साउन ४, २०८२
शाओमी पावर बैंकःसुपर फास्ट, सधैं चार्ज
TOP STORIES

शाओमी पावर बैंकःसुपर फास्ट, सधैं चार्ज

by Sambridinews
शुक्रबार, साउन ३, २०८२
कबड्डी विश्वकपका लागि नेपाली टोली भारत जाँदै
TOP STORIES

कबड्डी विश्वकपका लागि नेपाली टोली भारत जाँदै

by Sambridinews
शुक्रबार, साउन ३, २०८२
केल्मी नेपाललाई इन्टरनेशनल मार्केट डेभलपमेन्ट अवार्ड
TOP STORIES

केल्मी नेपाललाई इन्टरनेशनल मार्केट डेभलपमेन्ट अवार्ड

by Sambridinews
शुक्रबार, साउन ३, २०८२
सरकारले बन्द गर्न लागेको टेलिग्राम के हो ?
TOP STORIES

सरकारले बन्द गर्न लागेको टेलिग्राम के हो ?

by Sambridinews
शुक्रबार, साउन ३, २०८२
Next Post
रवि लामिछानेले लिए अग्रता

रास्वपाका सभापति रवि लामिछानेमाथि अनुसन्धान गर्न १५ दिन म्याद थप

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recommended

10 Fashion Stories From Around The Web You Might Have Missed This Week

बिहिबार, साउन १९, २०७९
२५ औं पोखरा सडक महोत्सव सुरू

२५ औं पोखरा सडक महोत्सव सुरू

बिहिबार, पुस १२, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

मौद्रिक नीतिको व्यवहारिक कार्यान्वयन र वित्तीय क्षेत्रको नवीन समायोजन
TOP STORIES

मौद्रिक नीतिको व्यवहारिक कार्यान्वयन र वित्तीय क्षेत्रको नवीन समायोजन

शनिबार, साउन ४, २०८२
शाओमी पावर बैंकःसुपर फास्ट, सधैं चार्ज
TOP STORIES

शाओमी पावर बैंकःसुपर फास्ट, सधैं चार्ज

शुक्रबार, साउन ३, २०८२
कबड्डी विश्वकपका लागि नेपाली टोली भारत जाँदै
TOP STORIES

कबड्डी विश्वकपका लागि नेपाली टोली भारत जाँदै

शुक्रबार, साउन ३, २०८२
केल्मी नेपाललाई इन्टरनेशनल मार्केट डेभलपमेन्ट अवार्ड
TOP STORIES

केल्मी नेपाललाई इन्टरनेशनल मार्केट डेभलपमेन्ट अवार्ड

शुक्रबार, साउन ३, २०८२
सरकारले बन्द गर्न लागेको टेलिग्राम के हो ?
TOP STORIES

सरकारले बन्द गर्न लागेको टेलिग्राम के हो ?

शुक्रबार, साउन ३, २०८२
राष्ट्रिय वाणिज्य बैंकको अध्यक्षमा देवकुमार ढकाल
FEATURED

राष्ट्रिय वाणिज्य बैंकको अध्यक्षमा देवकुमार ढकाल

शुक्रबार, साउन ३, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.