Wednesday, August 13, 2025
Date
बुध, साउन २९, २०८२
Wed, August 13, 2025
Sambridhi News
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Sambridhi News
No Result
View All Result
Home FEATURED

सवारी ट्रायलमा ७० अंक ल्याए उतिर्ण हुने , दुर्घटना बढाउने अर्को खेल

Sambridinews by Sambridinews
सोमवार, फाल्गुन १, २०७९
in FEATURED, TOP STORIES, जीवन शैली, समाचार
0
सवारी ट्रायलमा ७० अंक ल्याए उतिर्ण हुने , दुर्घटना बढाउने अर्को खेल
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं, १ फागुन । आजबाट सवारी चालक अनुपती पत्र लिन ७० अंक ल्याए ट्रायल परिक्षा उतिर्ण हुने व्यवस्था गरिदै छ । दुर्घटनाबाट दैनिक ६ देखि ७ जनाको मृत्यु भइरहेपनि लाईसेन्स परिक्षालाई कसिलो बनाउनुको सट्टा झन खुकुलो बनाइदै छ ।

यसैपनि दुर्घटना रोक्न नसकिरहेको बेला सवारी चालक अनुमती पत्र सिम कार्ड जसरी बाढ्न थालेपछि दुर्घटना बढ्ने सवारी विज्ञ बिमल बन्जाडेले बताए । यसै पनि सडकमा सवारीको नियमन हुन सकेको छैन बन्जाडेले भने “सिम कार्ड जसरी लाईसेन्स बाडेर दुर्घटना बढाउन आफै उद्यत हुनु सरकारको गैर जिम्मेवारीको पराकाष्ट हो” यो निर्णय तत्कालै सच्चाउन आवश्यक छ । नयाँ कार्यविधि जो कोही सजिलो पास हुन सक्छन् ।

You might also like

ग्लोबल आइएमई बैंकको ६ अर्ब २० करोड नाफा

साम्बा बनिन् म्याक्सिम्याक्सको ब्रान्ड एम्बेसडर

राखेप वार्षिकोत्सवको प्रमुख अतिथि प्रधानमन्त्री ओली

कसरी रुटर्निङ इन्डिकेटर लाइट नबालेमा १० अंङ्क मात्रै घट्छ : पास भइन्छ । ट्राफिक संकेतको पालना नगरेमा १५ अंङ्क मात्रै घट्छ : पास भइन्छ अस्वभाविक गतिमा वा अंसयमित रुपमा सवारी चलाएमा ३ अंङ्क मात्रै घट्छ : पास भइन्छ ।

जस्तासुकै गम्भिर गल्ती गर्दा पनि सजिलै सवारी चालक अनुमती पत्र दिन सरकार किन हतारो गरेको छ । यसका पछाडी तीन वटा मूख्य कारण रहेका छन्

१. कर्मचारीतन्त्रले समसामहिक सुधार गरेको भनेर राजनीतिक नेतृत्वलाई आँखामा छारो हाल्यो ।

२. नेपाल सरकारका सचिव सहसचिवहरुका छोरा छोरी पढ्नका लागि अमेरिका अष्ट्रेलिया जान ट्रायल पास गर्न नसेर रातारात ७० अंकको व्यवस्था गरियो ।

३. ट्रयाल बाट रकम खान पल्केका सरकारी कर्मचारीले आफनो तजविज अनुसार गर्ने पाउँने छन् । सरकारी कर्मचारीले सिम कार्ड जसरी बिक्री गर्ने पाउँने ठाउँ भएको छ । यता ट्राफिक प्रहरीले नयाँ व्यवस्था कार्यान्वयन गर्न अनिच्छुक देखिएको छ ।

ट्राफिक प्रहरी अनिच्छुक

ट्राफिक प्रहरीका केही उच्च अधिकृतले नयाँ व्यवस्थाले दुर्घटना बढाउने बताएपनि भौतिक मन्त्रालका सचिव सहसचिवहरुको दबाबमा लागु गर्न लागिएको छ । यस अघि बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले नागरिकको ज्यानसँग खेलबाड गर्न कार्यविधि सच्चाउन माग गरेपनि कर्मचारीतन्त्रले टेरेन । हालै गठन भएको बागमती प्रदेश सरकारले वास्तविकता नबुझी वाही पाउँन कार्यान्वयन गर्ने अग्रसर भएको छ । यसको दुरगामी प्रभाव आगामी दिनमा देखिने नै छ । हे पशुपती नाथ हामीले काभ्रे र सिन्धुपाल्चोकमा भएका ठूला दुर्घटना सुन्न नपरोस ।

Related

Previous Post

चितवन-२ मा उपनिर्वाचन आउँदो वैशाख १० गते गर्ने निर्वाचन आयोगकाे निर्णय

Next Post

फूलमाया

Sambridinews

Sambridinews

Related Posts

ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर चाबहिलको पशुपति क्याम्पसमा
FEATURED

ग्लोबल आइएमई बैंकको ६ अर्ब २० करोड नाफा

by Sambridinews
बुधबार, साउन २९, २०८२
साम्बा बनिन् म्याक्सिम्याक्सको ब्रान्ड एम्बेसडर
TOP STORIES

साम्बा बनिन् म्याक्सिम्याक्सको ब्रान्ड एम्बेसडर

by Sambridinews
मङ्लबार, साउन २८, २०८२
राखेप वार्षिकोत्सवको प्रमुख अतिथि प्रधानमन्त्री ओली
TOP STORIES

राखेप वार्षिकोत्सवको प्रमुख अतिथि प्रधानमन्त्री ओली

by Sambridinews
मङ्लबार, साउन २८, २०८२
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई माउन्टेन ग्लोरी फरेष्ट रिसोर्ट एण्ड स्पामा विशेष छुट
TOP STORIES

एनआईसी एशिया बैंकका ग्राहकहरूलाई माउन्टेन ग्लोरी फरेष्ट रिसोर्ट एण्ड स्पामा विशेष छुट

by Sambridinews
मङ्लबार, साउन २८, २०८२
प्रतिष्ठान र संस्थाहरु ठगी खाने भाँडो हुनु हुँदैन : अध्यक्ष ओली
FEATURED

प्रतिष्ठान र संस्थाहरु ठगी खाने भाँडो हुनु हुँदैन : अध्यक्ष ओली

by Sambridinews
मङ्लबार, साउन २८, २०८२
Next Post
फूलमाया

फूलमाया

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recommended

तिहारमा राति नौ बजेसम्म देउसीभैलो खेल्न काठमाडौं प्रहरीकाे अनुरोध

शनिबार, कार्तिक ५, २०७९
मारुति सुजुकीले डिजायरको चौँथो सिरिज सार्वजनिक गर्दै, भारतमा ११ हजारमै बुकिङ खोलियो

मारुति सुजुकीले डिजायरको चौँथो सिरिज सार्वजनिक गर्दै, भारतमा ११ हजारमै बुकिङ खोलियो

शनिबार, कार्तिक २४, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर चाबहिलको पशुपति क्याम्पसमा
FEATURED

ग्लोबल आइएमई बैंकको ६ अर्ब २० करोड नाफा

बुधबार, साउन २९, २०८२
साम्बा बनिन् म्याक्सिम्याक्सको ब्रान्ड एम्बेसडर
TOP STORIES

साम्बा बनिन् म्याक्सिम्याक्सको ब्रान्ड एम्बेसडर

मङ्लबार, साउन २८, २०८२
राखेप वार्षिकोत्सवको प्रमुख अतिथि प्रधानमन्त्री ओली
TOP STORIES

राखेप वार्षिकोत्सवको प्रमुख अतिथि प्रधानमन्त्री ओली

मङ्लबार, साउन २८, २०८२
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई माउन्टेन ग्लोरी फरेष्ट रिसोर्ट एण्ड स्पामा विशेष छुट
TOP STORIES

एनआईसी एशिया बैंकका ग्राहकहरूलाई माउन्टेन ग्लोरी फरेष्ट रिसोर्ट एण्ड स्पामा विशेष छुट

मङ्लबार, साउन २८, २०८२
प्रतिष्ठान र संस्थाहरु ठगी खाने भाँडो हुनु हुँदैन : अध्यक्ष ओली
FEATURED

प्रतिष्ठान र संस्थाहरु ठगी खाने भाँडो हुनु हुँदैन : अध्यक्ष ओली

मङ्लबार, साउन २८, २०८२
एनआइसी एशिया बैंकका ग्राहकलाई सिजी नेट र आइपीटिभी सेवामा विशेष छुट
अर्थ

एनआइसी एशिया बैंकका ग्राहकलाई सिजी नेट र आइपीटिभी सेवामा विशेष छुट

मङ्लबार, साउन २८, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.