Thursday, May 22, 2025
Date
बिहि, जेष्ठ ९, २०८२
Thu, May 22, 2025
Sambridhi News
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Sambridhi News
No Result
View All Result
Home FEATURED

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको राजीनामा माग्दै प्रदर्शन

Sambridinews by Sambridinews
बिहिबार, पुस ५, २०८०
in FEATURED, TOP STORIES, राजनीति, समाचार
0
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको राजीनामा माग्दै प्रदर्शन
585
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter

काठमाण्डौ । पुष ५, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको राजीनामा माग्दै काठमाण्डौमा प्रदर्शन भएको छ ।

धर्मको बारेमा मन्त्री किरातीले दिएको अभिव्यक्तिको विरोध गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० को भ्रातृ सङ्गठन नेपाल सनातन धर्म संस्कृति सङ्गठनले आज बिहीवार पशुपतिनाथ मन्दिर क्षेत्रमा प्रदर्शन गरेको हो ।

You might also like

टोस्टमास्टर इन्टरनेसनल डिस्ट्रिक्ट ४१ को वार्षिक कन्फरेन्स् ORATION २०२५सम्पन्न

सेटिङमा विदेश पठाउने अध्यागमनका हाकिम अख्तियारको फन्दामा

एरिका अर्थात राजा त्रिभुवनकी अघोषित प्रेमीका

हिजो बुधवार भएको एक कार्यक्रममा मन्त्री किरातीले क्रिस्चियनलाई नमान्नेहरू संविधान विरोधी भएको र उनीहरूलाई जेल हाल्नुपर्ने अभिव्यक्ति दिनुभएको थियो । यो अभिव्यक्तिलाई लिएर हिन्दु धर्मसँग सम्बन्धित सङ्घ–संस्थाले विरोध जनाएका छन् । तर मन्त्री किरातीले आज सामाजिक सञ्जालमार्फत स्पष्टीकरण दिँदै आफूले धर्मनिरपेक्ष देशमा सबै धर्म बराबर हुने आफ्नो अभिव्यक्तिको आशय रहेको बताउनुभएको छ । संविधानले नै देशलाई धर्मनिरपेक्ष घोषणा गरेको सन्दर्भमा कुनै धर्मप्रति घृणा फैलाउन नहुनेमा आफ्नो जोड रहेको उहाँको भनाइ छ ।

आफू हिन्दु, बौद्ध, मुस्लिम, क्रिस्चियन सबै धर्मावलम्बीका कार्यक्रममा जाने गरेको भन्दै मन्त्री किरातीले भाषणलाई तोडमोड नगर्न आग्रह पनि गर्नुभएको छ ।

Related

Previous Post

सञ्चार क्षेत्रका २ विधेयकको मस्यौदामा सरकारले माग्यो सुझाव

Next Post

१० प्रतिशत लाभांश वितरण गर्ने गरिमा विकास बैंकको घोषणा

Sambridinews

Sambridinews

Related Posts

टोस्टमास्टर इन्टरनेसनल डिस्ट्रिक्ट ४१ को वार्षिक कन्फरेन्स् ORATION २०२५सम्पन्न
TOP STORIES

टोस्टमास्टर इन्टरनेसनल डिस्ट्रिक्ट ४१ को वार्षिक कन्फरेन्स् ORATION २०२५सम्पन्न

by Sambridinews
बुधबार, जेष्ठ ८, २०८२
सेटिङमा विदेश पठाउने अध्यागमनका हाकिम अख्तियारको फन्दामा
FEATURED

सेटिङमा विदेश पठाउने अध्यागमनका हाकिम अख्तियारको फन्दामा

by Sambridinews
बुधबार, जेष्ठ ८, २०८२
एरिका अर्थात राजा त्रिभुवनकी अघोषित प्रेमीका
राजनीति

एरिका अर्थात राजा त्रिभुवनकी अघोषित प्रेमीका

by Sambridinews
बुधबार, जेष्ठ ८, २०८२
नेपाल राष्ट्र बैंकको गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त
FEATURED

नेपाल राष्ट्र बैंकको गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

by Sambridinews
मङ्लबार, जेष्ठ ७, २०८२
कुस्ती टोली भारत जाने
TOP STORIES

कुस्ती टोली भारत जाने

by Sambridinews
मङ्लबार, जेष्ठ ७, २०८२
Next Post
१० प्रतिशत लाभांश वितरण गर्ने गरिमा विकास बैंकको घोषणा

१० प्रतिशत लाभांश वितरण गर्ने गरिमा विकास बैंकको घोषणा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recommended

ललिता निवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीको पनि बयान लिने तयारी

ललितानिवास प्रकरणमा लिइएन माधव र बाबुरामको बयान

शनिबार, भदौ २, २०८०
आर्थिक क्षेत्रकै ठुलो सम्मेलन हुँदै, राष्ट्रपति पौडेलले उद्घाटन गर्ने

आर्थिक क्षेत्रकै ठुलो सम्मेलन हुँदै, राष्ट्रपति पौडेलले उद्घाटन गर्ने

बुधबार, बैशाख २६, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

टोस्टमास्टर इन्टरनेसनल डिस्ट्रिक्ट ४१ को वार्षिक कन्फरेन्स् ORATION २०२५सम्पन्न
TOP STORIES

टोस्टमास्टर इन्टरनेसनल डिस्ट्रिक्ट ४१ को वार्षिक कन्फरेन्स् ORATION २०२५सम्पन्न

बुधबार, जेष्ठ ८, २०८२
सेटिङमा विदेश पठाउने अध्यागमनका हाकिम अख्तियारको फन्दामा
FEATURED

सेटिङमा विदेश पठाउने अध्यागमनका हाकिम अख्तियारको फन्दामा

बुधबार, जेष्ठ ८, २०८२
एरिका अर्थात राजा त्रिभुवनकी अघोषित प्रेमीका
राजनीति

एरिका अर्थात राजा त्रिभुवनकी अघोषित प्रेमीका

बुधबार, जेष्ठ ८, २०८२
त्रिविमा प्रश्नपत्र परिक्षा अगावै बाहिरिएको भन्दै अख्तियारमा उजुरी
शिक्षा

त्रिविकाे उपकुलपति छनोट गर्न सर्च कमिटी गठन

मङ्लबार, जेष्ठ ७, २०८२
नेपाल राष्ट्र बैंकको गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त
FEATURED

नेपाल राष्ट्र बैंकको गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

मङ्लबार, जेष्ठ ७, २०८२
कुस्ती टोली भारत जाने
TOP STORIES

कुस्ती टोली भारत जाने

मङ्लबार, जेष्ठ ७, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.