Friday, July 4, 2025
Date
शुक्र, असार २०, २०८२
Fri, July 4, 2025
Sambridhi News
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Sambridhi News
No Result
View All Result
Home TOP STORIES

विश्व प्रख्यात लुब्रिकेन्ट ब्रान्ड भिडोलको नेपालमै उत्पादन शुरु

Sambridinews by Sambridinews
बुधबार, असार २६, २०८१
in TOP STORIES, अर्थ, समाचार
0
विश्व प्रख्यात लुब्रिकेन्ट ब्रान्ड भिडोलको नेपालमै उत्पादन शुरु
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । असार २६, विश्व प्रख्यात लुब्रिकेन्ट ब्रान्ड भिडोलले नेपालमै उत्पादन शुरु गरेको छ । भिडोललाई नेपालमा युनाइटेड लुब्रिकेन्ट प्रालिले उत्पादन गर्न शुरु गरेको हो । भिडोल इन्टरनेसनल, यूकेसँग ट्रेडमार्क लिई यसको उत्पादन नेपालमै शुरु गरिएको कम्पनीका विजनेस हेड दिनेश खनालले बताए ।

अटोमोटिभ र इन्डष्ट्रियल प्रयोजनमा प्रयोग हुने सबै रेन्जका भिडोल लुब्रिकेन्ट उत्पादन शुरु गरिएको खनालले जानकारी गराए । ‘हामीले भिडोल इन्टरनेसनलसँग टेक्नोलोजी ट्रान्सफर गरी यसको ट्रेडमार्क प्रयोग गरेर लुब्रिकेन्ट उत्पादन थालेका हौँ । अन्तर्राष्ट्रिय रुपमा उपलब्ध हुने एपीआई लगायतका विभिन्न गुणस्तर प्रमाण चिन्ह पाए बराबरको गुणस्तर यसमा हुनेछ । लुब्रिकेन्ट उत्पादनका लागि आवश्यक उपकरण तथा अन्य कच्चा पदार्थ सबै गुणस्तरीय प्रयोग गरेका छौँ ।’ उनले भने ।

You might also like

नयाँ कर्मचारीलाई पेन्सन तथा उपदानको सट्टा योगदानमा आधारित सामाजिक सुरक्षा लागू हुने

विधेयकमा अन्योल छैन, गम्भीर छलफलपछि निष्कर्षमा पुगिन्छ : पर्यटन मन्त्री पाण्डे

एनआईसी एशिया र एनसीएचएलबीच सम्झौताः पर्यटकले नेपालमा अलीपें प्रयोग गरी क्युआरमार्फत भुक्तानी गर्न सक्ने

धनुषाको ढल्केवरमा ब्लेन्डिङ प्लान्ट स्थापना गरेको युनाइटेड लुब्रिकेन्टले यसअघि स्वदेशी ब्रान्ड नेपाल गोल्डलाई बजारमा ल्याइसकेको छ । सोही प्लान्टबाट अव भिडोल लुब्रिकेन्ट समेत उत्पादन गर्न शुरु गरिएको हो । यो लुब्रिकेन्ट यसअघि भारतबाट आयात हुँदै आएको थियो ।

अटोमोबाइल पार्ट्सको व्यवसाय गर्दै आएको अग्रणी कम्पनी सत्यदीप ग्रुपको अगुवाईमा युनाइटेड लुब्रिकेन्ट्स इन्डष्ट्रिजको स्थापना भएको हो । भिडोल नेपालमै उत्पादन हुने गल्फ पछिको दोस्रो बहुराष्ट्रिय ब्रान्ड बनेको छ ।

भिडोल लुब्रिकेन्ट नेपाली बजारमा सन् २०१२ देखि नै उपलब्ध छ । यो लुब्रिकेन्ट सवारी साधनतर्फ मोटरसाइकल, कार, मिनीभ्यान, एसयूभी र कमर्सियल तथा हेभी इक्विपमेन्टमा प्रयोग भइरहेको छ । साथै यसको प्रयोग उद्योगहरुमा पनि हँुदै आएको छ । भिडोललाई विश्वका प्रायः सबैजसो ठूला र प्रख्यात अटो उत्पादकले आफ्नो सवारी साधनमा ओईएम प्रोडक्टमा रुपमा प्रयोग गर्न सिफारिस गरेका छन् ।

Related

Previous Post

खोलाको पनि त अधिकार हुन्छ !

Next Post

आगामी मौद्रिक नीतिमा नाडाका ७ सुझावहरु

Sambridinews

Sambridinews

Related Posts

नयाँ कर्मचारीलाई पेन्सन तथा उपदानको सट्टा योगदानमा आधारित सामाजिक सुरक्षा लागू हुने
FEATURED

नयाँ कर्मचारीलाई पेन्सन तथा उपदानको सट्टा योगदानमा आधारित सामाजिक सुरक्षा लागू हुने

by Sambridinews
शुक्रबार, असार २०, २०८२
विधेयकमा अन्योल छैन, गम्भीर छलफलपछि निष्कर्षमा पुगिन्छ : पर्यटन मन्त्री पाण्डे
FEATURED

विधेयकमा अन्योल छैन, गम्भीर छलफलपछि निष्कर्षमा पुगिन्छ : पर्यटन मन्त्री पाण्डे

by Sambridinews
शुक्रबार, असार २०, २०८२
एनआईसी एशिया र एनसीएचएलबीच सम्झौताः पर्यटकले नेपालमा अलीपें प्रयोग गरी क्युआरमार्फत भुक्तानी गर्न सक्ने
TOP STORIES

एनआईसी एशिया र एनसीएचएलबीच सम्झौताः पर्यटकले नेपालमा अलीपें प्रयोग गरी क्युआरमार्फत भुक्तानी गर्न सक्ने

by Sambridinews
शुक्रबार, असार २०, २०८२
नेपाल विद्यालय खेलकुद महासंघ र प्याब्सन बीच समझदारी
TOP STORIES

नेपाल विद्यालय खेलकुद महासंघ र प्याब्सन बीच समझदारी

by Sambridinews
बिहिबार, असार १९, २०८२
नाडा अटो शो २०२५ को स्टल एलोकेसन उत्साहपूर्वक सम्पन्न
FEATURED

नाडा अटो शो २०२५ को स्टल एलोकेसन उत्साहपूर्वक सम्पन्न

by Sambridinews
बिहिबार, असार १९, २०८२
Next Post
आगामी मौद्रिक नीतिमा नाडाका ७ सुझावहरु

आगामी मौद्रिक नीतिमा नाडाका ७ सुझावहरु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recommended

वाणिज्य बैंकहरुले निक्षेपको ब्याजदर मंसिरमा पनि नघटाउने

चैत १ गतेदेखि कर्जामा प्रिमियम दर घट्दै

मङ्लबार, फाल्गुन ३०, २०७९
नेपालको वैदेशिक व्यापार घाटा साढे १० खर्ब नाघ्यो

नेपालको वैदेशिक व्यापार घाटा साढे १० खर्ब नाघ्यो

आइतवार, बैशाख ९, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

नयाँ कर्मचारीलाई पेन्सन तथा उपदानको सट्टा योगदानमा आधारित सामाजिक सुरक्षा लागू हुने
FEATURED

नयाँ कर्मचारीलाई पेन्सन तथा उपदानको सट्टा योगदानमा आधारित सामाजिक सुरक्षा लागू हुने

शुक्रबार, असार २०, २०८२
विधेयकमा अन्योल छैन, गम्भीर छलफलपछि निष्कर्षमा पुगिन्छ : पर्यटन मन्त्री पाण्डे
FEATURED

विधेयकमा अन्योल छैन, गम्भीर छलफलपछि निष्कर्षमा पुगिन्छ : पर्यटन मन्त्री पाण्डे

शुक्रबार, असार २०, २०८२
एनआईसी एशिया र एनसीएचएलबीच सम्झौताः पर्यटकले नेपालमा अलीपें प्रयोग गरी क्युआरमार्फत भुक्तानी गर्न सक्ने
TOP STORIES

एनआईसी एशिया र एनसीएचएलबीच सम्झौताः पर्यटकले नेपालमा अलीपें प्रयोग गरी क्युआरमार्फत भुक्तानी गर्न सक्ने

शुक्रबार, असार २०, २०८२
नेपाल विद्यालय खेलकुद महासंघ र प्याब्सन बीच समझदारी
TOP STORIES

नेपाल विद्यालय खेलकुद महासंघ र प्याब्सन बीच समझदारी

बिहिबार, असार १९, २०८२
नाडा अटो शो २०२५ को स्टल एलोकेसन उत्साहपूर्वक सम्पन्न
FEATURED

नाडा अटो शो २०२५ को स्टल एलोकेसन उत्साहपूर्वक सम्पन्न

बिहिबार, असार १९, २०८२
सन् २०२६ मा कोलम्बियामा हुने अल्टरनेटिभा फिल्मफेस्टिभलकालागि एसियाली आवेदन खुल्ला
TOP STORIES

सन् २०२६ मा कोलम्बियामा हुने अल्टरनेटिभा फिल्मफेस्टिभलकालागि एसियाली आवेदन खुल्ला

बिहिबार, असार १९, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.