Wednesday, May 21, 2025
Date
बुध, जेष्ठ ८, २०८२
Wed, May 21, 2025
Sambridhi News
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Sambridhi News
No Result
View All Result
Home FEATURED

आज विभिन्न कार्यक्रमगरी सरकारले गणतन्त्र दिवस मनाउदै : कर्मचारीलाई ‘सार्वजनिक बिदा’

Sambridinews by Sambridinews
सोमवार, जेष्ठ १५, २०८०
in FEATURED, राजनीति
0
आज विभिन्न कार्यक्रमगरी सरकारले गणतन्त्र दिवस मनाउदै : कर्मचारीलाई ‘सार्वजनिक बिदा’
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । गणतन्त्र दिवसका असरमा सरकारले विभिन्न कार्यक्रम आयोजना गरी आज देशभर मनाउदै छ । जननिर्वाचित पहिलो संविधानसभाबाट २०६५ जेठ १५ गते निरंकुश राजतन्त्रको अन्त्य गर्दै नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भको घोषणा भएको दिनलाई गणतन्त्र दिवसको रूपमा मनाउने गरिएको छ ।

दिवसको अवसरमा सरकारले सार्वजनिक विदा दिएको छ भने सैनिक मञ्च टुँडीखेलमा विशेष समारोह आयोजना हुँदैछ ।

You might also like

नेपाल राष्ट्र बैंकको गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

सुशासनका लागि सूचनाको हक आवश्यक: गृहमन्त्री लेखक

टेलिकमको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक

यसैविच सरकारले गणतन्त्र दिवसका अवसरमा ५ सय १ जना कैदिबन्दीको कैद सजाय मिनाहा गरेको छ । मन्त्रीपरिषेका सिफारिसमा राष्ट्रपतिको कार्यालयले उक्त निर्णय गरेको हो ।

विसं २०६१ माघ १९ गते राजा ज्ञानेन्द्रले शासन सत्ता आफ्नै हातमा लिएपछि आन्दोलनरत सात दल र तत्कालीन सशस्त्र युद्धरत नेकपा माओवादी बीच पूर्ण लोकतन्त्र स्थापनाका लागि १२ बुँदे समझदारी भएको थियो ।

विसं २०६२ मङ्सिरमा १२ बुँदे समझदारीका माध्यमबाट तीन ध्रुवमा विभाजन भएका राजनीतिक शक्ति दुई ध्रुवमा आएपछि आन्दोलनले गति लियो । विसं २०६२ फागुनदेखि सुरु भएको निर्णायक आन्दोलनले चैतमा गति लियो । नयाँ वर्षसँगै लाखौँ जनता सडकमा आए । अन्ततः तत्कालीन राजा ज्ञानेन्द्र शाहले आन्दोलनरत दलको मार्गचित्र बमोजिम विसं २०५९ जेठ ८ गते विघटन भएको संसद् पुनःस्थापना गर्न बाध्य हुँदै बैठकसमेत आह्वान गरे ।

विसं २०६३ जेठ ४ गते बसेको पुनर्स्थापित संसद्ले राजदरबारको अधिकार कटौती गर्दै राजसंस्थालाई निलम्बन ग¥यो । बैठकले माओवादीलाई शान्ति प्रक्रियामा ल्याई संविधानसभा निर्वाचन गर्ने सङ्कल्प प्रस्ताव पारित गरेको थियो । यसलाई नेपाली ‘म्याग्नाकार्टा’ पनि भनिन्छ ।

यसैको जगमा विसं २०६४ चैत २८ गते पहिलो संविधानसभा निर्वाचन भयो । संविधानसभाको २०६५ जेठ १५ गते बसेको पहिलो बैठकले २४० वर्षे राजसंस्थाको विधिवत् अन्त्य ग¥यो ।

संविधान सभाले डा. रामवरण यादवलाई गणतन्त्र नेपालको पहिलो राष्ट्रपति घोषणा गरेको थियो । विद्यादेवी भण्डारी गणतन्त्र नेपालको दोस्रो राष्ट्रपति एवं देशमा नयाँ संविधान जारी भएपछिको पहिलो राष्ट्राध्यक्ष बनिन् । हाल तेस्रो राष्ट्रपतिको रुपमा रामचन्द्र पौडेल छन् । त्यसभन्दा अगाडि देशमा राजतन्त्र थियो र राजा नै राष्ट्र प्रमुख हुन्थे ।

Related

Previous Post

गणतन्त्र दिवसका अवसरमा रेशम चौधरीसहित ५ सय १ जनाको कैद माफी

Next Post

टीकापुर घटनामा जन्मकैदको सजाय भोगिरहेका रेशमलाल चौधरी रिहा

Sambridinews

Sambridinews

Related Posts

नेपाल राष्ट्र बैंकको गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त
FEATURED

नेपाल राष्ट्र बैंकको गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

by Sambridinews
मङ्लबार, जेष्ठ ७, २०८२
सुशासनका लागि सूचनाको हक आवश्यक: गृहमन्त्री लेखक
FEATURED

सुशासनका लागि सूचनाको हक आवश्यक: गृहमन्त्री लेखक

by Sambridinews
मङ्लबार, जेष्ठ ७, २०८२
नेपाल टेलिकमको प्रबन्ध निर्देशक पदका लागि १६ जनाको आवेदन
FEATURED

टेलिकमको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक

by Sambridinews
मङ्लबार, जेष्ठ ७, २०८२
धुलिखेलमा करेन्ट लागेर २७ वर्षिय उज्जवलको मृत्यु
FEATURED

धुलिखेलमा करेन्ट लागेर २७ वर्षिय उज्जवलको मृत्यु

by Sambridinews
शनिबार, जेष्ठ ४, २०८२
माेबाइलकाे उज्यालाेमा बैठक
FEATURED

माेबाइलकाे उज्यालाेमा बैठक

by Sambridinews
शनिबार, जेष्ठ ४, २०८२
Next Post
रेशम चौधरीलाई जन्मकैदको सजाय हुने उच्च अदालत दिपायलको फैसला सदर

टीकापुर घटनामा जन्मकैदको सजाय भोगिरहेका रेशमलाल चौधरी रिहा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recommended

पत्रकार सुरेश रजकको हत्या सम्बन्धमा निष्पक्ष र स्वतन्त्र छानबिनका लागि महासंघले मानव अधिकार आयोगसंग माग

पत्रकार सुरेश रजकको हत्या सम्बन्धमा निष्पक्ष र स्वतन्त्र छानबिनका लागि महासंघले मानव अधिकार आयोगसंग माग

शनिबार, चैत्र २९, २०८१
कराते टोली फ्रान्स प्रस्थान

कराते टोली फ्रान्स प्रस्थान

मङ्लबार, माघ ३, २०७९

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

त्रिविमा प्रश्नपत्र परिक्षा अगावै बाहिरिएको भन्दै अख्तियारमा उजुरी
शिक्षा

त्रिविकाे उपकुलपति छनोट गर्न सर्च कमिटी गठन

मङ्लबार, जेष्ठ ७, २०८२
नेपाल राष्ट्र बैंकको गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त
FEATURED

नेपाल राष्ट्र बैंकको गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

मङ्लबार, जेष्ठ ७, २०८२
कुस्ती टोली भारत जाने
TOP STORIES

कुस्ती टोली भारत जाने

मङ्लबार, जेष्ठ ७, २०८२
बबिना भट्टराईको आफ्‌नै स्वर, संगीत र शब्दमा भजन ‘हे हरि ’ सार्वजनिक (भिडियो सहित)
TOP STORIES

बबिना भट्टराईको आफ्‌नै स्वर, संगीत र शब्दमा भजन ‘हे हरि ’ सार्वजनिक (भिडियो सहित)

मङ्लबार, जेष्ठ ७, २०८२
पल्सर N125 लहानमा सांगीतिक कार्यक्रमसहित लन्च हुँदै
TOP STORIES

पल्सर N125 लहानमा सांगीतिक कार्यक्रमसहित लन्च हुँदै

मङ्लबार, जेष्ठ ७, २०८२
मकवानपुरको भीमफेदीमा सवारी दुर्घटना ; १४ जना घाइते
Uncategorized

मकवानपुरको भीमफेदीमा सवारी दुर्घटना ; १४ जना घाइते

मङ्लबार, जेष्ठ ७, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.