काठमाडौं, फागुन ५ , लोयल्टी एकेडेमीको आयोजनामा १२ औं लोयल्टी कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगिता आइतबारदेखि हुने भएको छ ।
प्रतियोगितामा १३ टिमको सहभागिता रहने आयोजक लोयल्टीका इसीए इन्चार्ज ग्लाल्जेन शेर्पाले जनाएका छन् । सहभागी टिमलाई ४ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ । यसपटकदेखि पहिलोपटक यु–१३ उमेरसमूहमा प्रतियोगिता हुन लागेको आयोजकले जनाएको छ ।
Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल: