Sunday, July 6, 2025
Date
आइत, असार २२, २०८२
Sun, July 6, 2025
Sambridhi News
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Sambridhi News
No Result
View All Result
Home TOP STORIES

लामालाई ‘लाइफ टाइम अचिभ्मेन्ट’ अवार्ड

Sambridinews by Sambridinews
मङ्लबार, कार्तिक २२, २०७९
in TOP STORIES
0
585
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । कात्तिक २०, नेपाल उमा कुङफु संघका अध्यक्ष सिद्धार्थ लामालाई इन्डियन कुङफु फेडरेसन अफ इन्डियाले ‘लाइफ टाइम अचिभ्मेन्ट’ अवार्ड प्रदान गरेको छ ।
भारतको लखनउमा विश्व कुङफु दिवसका अवसरमा आयोजित कार्यक्रम लामालाई नगद १ लाख ६० हजार रुपैयाँसहित कदर पत्र प्रदान गरी सम्मान गरिएको हो ।

नेपाल, भारतलगायत अन्य राष्ट्रमा पनि कुङफु खेलको विकास र विस्तारमा समन्वयकारी भूमिका निर्वाह गरी उल्लेखनिय योगदान पु¥याएवापत लामालाई सम्मान गरिएको नेपाल उमा कुङफु संघले जनाएको छ ।

You might also like

नेपाल उपविजेता

साना उद्यममाथि मृत्युदण्डको छायाँ

नेपाल एएफसी वुमेन्स एसियन कप छनोटमा पराजित

लामालाई इन्डियन कुङफु फेडरेसन अफ इन्डियाका अध्यक्ष एसएम बोब्डे, महासचिव मन्जु त्रिपाठीलगायतले एक कार्यक्रमबीच सम्मान गरे ।
अध्यक्ष लामाले अवार्ड पाएकोमा खुशी व्यक्त गर्दै सम्मानले कुङफु खेलको विकास र विस्तारमा कृयाशिल रहन अझ हौसला र प्रेरणा मिलेको बताए ।

नेपाल उमा कुङफु संघका प्रथम उपाध्यक्ष सन्जीतकुमार राईले आफ्ना अध्यक्षलाई सम्मान गरेकोमा सिंगो उमा कुङफु परिवारले गौरवान्वित महशुस गरेको बताउदै लामाको अतुल्नीय योगदानको कदर गरी सम्मान गरेकोमा आयोजकलाई धन्यवाद दिए ।

‘नेपालमा उमा कुङफुको विकास र विस्तारमा उहाँ ९सिद्धार्थ लामा० को ठूलो योगदान छ । खेलाडीलाई स्वदेश तथा विदेशमा प्रतियोगिता र तालिममा सहभागिताका लागि अवसर दिलाउन उहाँ हरदम कृयाशिल रहनु भयो ।’ उपाध्यक्ष राईले भने– ‘विगत १० वर्षदेखि उमा कुङफुलाई भारतमा विस्तार गर्न त्यहाँका पदाधिकारीलाई सहयोग गरिरहनु भएको छ । त्यसैले पनि उहाँको कामको कदर गर्दै सम्मान गरिएको हो ।

अन्य राष्ट्रमा पनि उमा कुङफुको विस्तारका लागि उहाँले समन्वयकारी भूमिका निर्वाह गरिरहनु भएको छ । उहाँकै कुशल नेतृत्व र व्यवस्थापनमा नेपालले अन्तर्राष्ट्रिय प्रतियोगितामा धेरै सफलता हासिल गरेको छ । अन्तर्राष्ट्रिय सम्बन्ध सुधारमा पनि उहाँको भूमिका प्रशंसनीय छ ।’

नोभेम्बरमै लखनउमा हुने राष्ट्रिय कुङफु च्याम्पियनसिपमा नेपाल उमा कुङफुको प्राविधिक टोलीले सञ्चालन गर्ने सहमति भएको लामाले जानकारी गराउदै चाँडै भारतको गोरखपुरमा इन्डो–नेपाल कुङफु च्याम्पियनसिप आयोजना गर्न दुई पक्षबीच सहमति भएको पनि अवगत गराए ।

नेपाल उमा कुङफु संघका संस्थापक समेत रहेका अन्तर्राष्ट्रिय निर्णायक लामाले भारतमा महिलालाई आत्मरक्षा सम्बन्धी तालिम पनि दिएका छन् । लामाले हालै बेलायतमा सम्पन्न युरोपियन च्याम्पियनसिपको फम्स इभेन्टमा मुख्य जजको भूमिका निर्वाह गरेका थिए ।

Related

Previous Post

बलिउड जोडी आलिया भट्ट र रणवीर कपुरलाई पुत्रीलाभ

Next Post

मुगुबाट सुर्खेत जादै गरेकाे जीप दुर्घटना हुँदा तीनजनाको मृत्यु

Sambridinews

Sambridinews

Related Posts

नेपाल उपविजेता
TOP STORIES

नेपाल उपविजेता

by Sambridinews
आइतवार, असार २२, २०८२
असार १५: उत्सवको हिलोमा किसानको आँसु
TOP STORIES

साना उद्यममाथि मृत्युदण्डको छायाँ

by Sambridinews
आइतवार, असार २२, २०८२
नेपाल एएफसी वुमेन्स एसियन कप छनोटमा पराजित
TOP STORIES

नेपाल एएफसी वुमेन्स एसियन कप छनोटमा पराजित

by Sambridinews
आइतवार, असार २२, २०८२
आज हरिशयनी एकादशी
TOP STORIES

आज हरिशयनी एकादशी

by Sambridinews
आइतवार, असार २२, २०८२
‘हटपट’ चाउचाउमा गुणस्तर त्रुटि, बजारबाट हटाउन निर्देशन
FEATURED

‘हटपट’ चाउचाउमा गुणस्तर त्रुटि, बजारबाट हटाउन निर्देशन

by Sambridinews
शनिबार, असार २१, २०८२
Next Post

मुगुबाट सुर्खेत जादै गरेकाे जीप दुर्घटना हुँदा तीनजनाको मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recommended

जनताका पक्षमा लिएका सकारात्मक पहलबाट जनविरोधी अत्तालिए : प्रधानमन्त्री प्रचण्ड

जनताका पक्षमा लिएका सकारात्मक पहलबाट जनविरोधी अत्तालिए : प्रधानमन्त्री प्रचण्ड

बुधबार, जेष्ठ ३१, २०८०
सामान्य प्रशासन मन्त्रालयले सरुवा भएका कर्मचारीलाई तुरुन्त रमाना दिन निर्देशन

स्थानीय तहमा खटिने प्रमुख प्रशासकीय अधिकृतका लागि आचारसंहिता तयार

बिहिबार, माघ ११, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

सुनचाँदी व्यवसायीद्धारा साताव्यापी आन्दोलनको घोषणा
Uncategorized

सुनचाँदी व्यवसायीद्धारा साताव्यापी आन्दोलनको घोषणा

आइतवार, असार २२, २०८२
नेपाल उपविजेता
TOP STORIES

नेपाल उपविजेता

आइतवार, असार २२, २०८२
असार १५: उत्सवको हिलोमा किसानको आँसु
TOP STORIES

साना उद्यममाथि मृत्युदण्डको छायाँ

आइतवार, असार २२, २०८२
नेपाल एएफसी वुमेन्स एसियन कप छनोटमा पराजित
TOP STORIES

नेपाल एएफसी वुमेन्स एसियन कप छनोटमा पराजित

आइतवार, असार २२, २०८२
आगामी तीनदिन भारी वर्षा हुने सम्भावना
FEATURED

मनसुन सक्रिय हुँदै, राती केही स्थानमा भिषण वर्षाको सम्भावना

आइतवार, असार २२, २०८२
आज हरिशयनी एकादशी
TOP STORIES

आज हरिशयनी एकादशी

आइतवार, असार २२, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.