Monday, July 7, 2025
Date
आइत, असार २२, २०८२
Sun, July 6, 2025
Sambridhi News
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Sambridhi News
No Result
View All Result
Home TOP STORIES

रोयल इन्फिल्ड मिटिओर ३५० सिसिको तिन नयाँ मोटरसाइकल पुनः सार्वजनिक

Sambridinews by Sambridinews
बुधबार, पुस ११, २०८०
in TOP STORIES, अर्थ, समाचार
0
रोयल इन्फिल्ड मिटिओर ३५० सिसिको तिन नयाँ मोटरसाइकल पुनः सार्वजनिक
585
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । रोयल इन्फिल्ड मिटिओर ३५० सिसिको तिन नयाँ मोटरसाइकल पुनः सार्वजनिक भएको छ । रोयल इन्फिल्डको नेपालका लागि आधिकारिक बिक्रेता अल्फा अटोमोटिभ प्रालि नक्साल स्थित रोयल इन्फिल्ड शोरुममा सार्वजनिक गरीएको हो ।

उक्त मोटरसाइकलको त्रिवेणी ग्रुपका निर्देशक सुबाष चन्द्र संघाइ र रोयल इन्फिल्डका प्रतिनिधी नेपाल बजार प्रमुख अभिषेक सुक्लाद्वारा मिटिओर fireball, मिटिओर Stellar र मिटिओर supernova सार्वजनिक गरेका हुन् ।

You might also like

अन्तरजातीय विवाह नस्वीकार्दा भोजपुरमा भएकाे हत्या

नेपाल उपविजेता

साना उद्यममाथि मृत्युदण्डको छायाँ

मिटिओर मोटरसाइकल जे प्लेटफर्ममा निर्माण गरिएको हो । यी मोटरसाइकलमा ३४९ सीसी सिंगल सिलिन्डर, फ्युल इन्जेक्टेड फोर स्ट्रोक, एयर–ओयल कुल्ड, Electronic fuel injection रहेको छ । उक्त इन्जिनले अधिकतम ६१०० आरपीएममा २०.२ ब्रेकहर्स पावर र ४००० आरपीएममा २७ एनएमको टर्क जेनेरेट गर्छ भने यस्मा डुअल डिस्कब्रेक दिएको छ। यी सबै मोटरसाइकलहरुमा १५ लिटरको फ्युल ठ्यांक क्षमता रहेको छ भने प्रति लिटर औषत ४० कि. मि. माइलेज दिने छ । इजी कुजिईंग डिजाइनमा रहेको यी मोटरसाइकलमा १४०० एमएम व्हीलबेस, ७६५ एमएम सिटको उचाई, ट्विन डाउनटुव स्पाइन फ्रेम, आगाडी–चौडा टुबलेस टायर (१००/९० – १९” – ५७P), पछाडी चौडा टुबलेस टायर्र (१४०/७० – १७” – ६६P) जस्ता फिचरहरू पाउन सकिन्छ ।

मिटिओर फायरबल ३५० सिसि पहेंलो, रातो, निलो र म्याट हरियो रंगमा उपलब्ध छन् । त्यस्तै : मिटिओर stellar ३५० सिसि – कालो, निलो र रातो रंगमा उपलब्ध छन् र मिटिओर supernova ३५० सिसि – खैरो, निलो र रातो रंगमा रोयल इन्फिल्डका १८ बाटै सोरुममा उपलब्ध छन् ।

कम्पनीले मिटिओर fireball ३५० सिसिको मूल्य पाँच लाख ५० हजार रुपैयाँ, मिटिओर Stellar ३५० सिसिको मूल्य पाँच लाख ५५ हजार रुपैयाँ र मिटिओर supernova ३५० सिसिको मूल्य पाँच लाख ६५ हजार तोकेको छ । सबै भेरियन्टको बुकिङ समेत खुलिसकेको छ ।

Related

Previous Post

गंगालाल अस्पतालको निमित्त कार्यकारी निर्देशकमा डा. रवि मल्ल नियुक्त

Next Post

हेम्स, इनोभेटिभ र काठमाडौं जेभियर्सलाई उपाधि

Sambridinews

Sambridinews

Related Posts

अन्तरजातीय विवाह नस्वीकार्दा भोजपुरमा भएकाे हत्या
TOP STORIES

अन्तरजातीय विवाह नस्वीकार्दा भोजपुरमा भएकाे हत्या

by Sambridinews
आइतवार, असार २२, २०८२
नेपाल उपविजेता
TOP STORIES

नेपाल उपविजेता

by Sambridinews
आइतवार, असार २२, २०८२
असार १५: उत्सवको हिलोमा किसानको आँसु
TOP STORIES

साना उद्यममाथि मृत्युदण्डको छायाँ

by Sambridinews
आइतवार, असार २२, २०८२
नेपाल एएफसी वुमेन्स एसियन कप छनोटमा पराजित
TOP STORIES

नेपाल एएफसी वुमेन्स एसियन कप छनोटमा पराजित

by Sambridinews
आइतवार, असार २२, २०८२
आज हरिशयनी एकादशी
TOP STORIES

आज हरिशयनी एकादशी

by Sambridinews
आइतवार, असार २२, २०८२
Next Post
हेम्स, इनोभेटिभ र काठमाडौं जेभियर्सलाई उपाधि

हेम्स, इनोभेटिभ र काठमाडौं जेभियर्सलाई उपाधि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recommended

बागमती प्रदेशस्तरीय आमन्त्रण मेयर कप कराँते प्रतियोगिताको उपाधि सूर्यविनायक नगरपालिकालाई

बागमती प्रदेशस्तरीय आमन्त्रण मेयर कप कराँते प्रतियोगिताको उपाधि सूर्यविनायक नगरपालिकालाई

आइतवार, जेष्ठ १२, २०८२
अन्जनी र मिनु आईबिए उमन्स् वल्ड बक्सिङ च्याम्पियनसिपमा छनौट

अन्जनी र मिनु आईबिए उमन्स् वल्ड बक्सिङ च्याम्पियनसिपमा छनौट

मङ्लबार, माघ २४, २०७९

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

अन्तरजातीय विवाह नस्वीकार्दा भोजपुरमा भएकाे हत्या
TOP STORIES

अन्तरजातीय विवाह नस्वीकार्दा भोजपुरमा भएकाे हत्या

आइतवार, असार २२, २०८२
सुनचाँदी व्यवसायीद्धारा साताव्यापी आन्दोलनको घोषणा
Uncategorized

सुनचाँदी व्यवसायीद्धारा साताव्यापी आन्दोलनको घोषणा

आइतवार, असार २२, २०८२
नेपाल उपविजेता
TOP STORIES

नेपाल उपविजेता

आइतवार, असार २२, २०८२
असार १५: उत्सवको हिलोमा किसानको आँसु
TOP STORIES

साना उद्यममाथि मृत्युदण्डको छायाँ

आइतवार, असार २२, २०८२
नेपाल एएफसी वुमेन्स एसियन कप छनोटमा पराजित
TOP STORIES

नेपाल एएफसी वुमेन्स एसियन कप छनोटमा पराजित

आइतवार, असार २२, २०८२
आगामी तीनदिन भारी वर्षा हुने सम्भावना
FEATURED

मनसुन सक्रिय हुँदै, राती केही स्थानमा भिषण वर्षाको सम्भावना

आइतवार, असार २२, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.