Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Thursday, August 21, 2025
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

रुसी सेनामा कार्यरत नेपाली युवक विवेक खत्री युक्रेनी सेनाको नियन्त्रणमा

Sambridinews by Sambridinews
बिहिबार, कार्तिक ९, २०८०
in FEATURED, TOP STORIES, प्रवास, समाचार
0
रुसी सेनामा कार्यरत नेपाली युवक विवेक खत्री युक्रेनी सेनाको नियन्त्रणमा
585
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter


, एजेन्सी

कात्तिक ९, एक वर्षअघि छिमेकी युक्रेनमा आक्रमण गरेर विश्व मञ्चबाट एक्लिएको रुसले लडाइँमा ठूलो क्षति बेहोरेसँगै विभिन्न मुलुकका युवालाई प्रलोभनमा दिएर सैनिक सेवामा लगाइरहेको छ।

You might also like

बन्दिपुर केवलकारले भदौ ११ देखि सर्वसाधरणका लागि आइपिओ जारी गर्दै

नबिल बैंक ‘युरो मनी अवार्ड फर एक्सिलेन्स, २०२५ः बेस्ट बैंक फर सस्टेनेबल फाइनान्स’बाट सम्मानित

कनेक्ट आइपीएसको नाउँमा ठगी प्रयास, शंकास्पद लिंक नखोल्न टेलिकमको आग्रह

रुसका तर्फबाट युक्रेन युद्धमा लडिरहेका युवाहरुले आर्थिक अवस्था सुधार्न रुसी सेनामा भर्ती भएको प्रतिक्रिया दिँदै आएका छन्।

रुसी सेनामा नेपाली युवकहरु पनि संलग्न रहेका खबर बेलाबखत आइरहेका छन्। रुसी सेनामा भर्ती भएर युद्धमा होमिएका नेपाली युवक विवेक खत्रीलाई युक्रेनी सेनाले नियन्त्रणमा लिएको छ। खत्री बर्दियाका हुन्।

रुसी सेनाबाट युद्ध मैदानमा होमिएका खत्रीलाई युक्रेनको अभ्दिभ्का सहरबाट युक्रेनी सेनाले नियन्त्रणमा लिएको हो। युक्रेनका पूर्वआन्तरिक मामिला उपमन्त्री एन्टोन हेरासचेन्कोले खत्रीलाई युक्रेनी सेनाले नियन्त्रण राखेको ट्वीटरमार्फत जनाएका छन्।

हेरासचेन्कोले ट्वीटरमा रुसी सेनाबाट युक्रेनविरुद्ध लड्दै आएका खत्री बोलेको भिडिओ पनि सार्वजनिक गरेका छन्। उक्त भिडियोमा खत्री आर्थिक अवस्था सुधार रुसी सेनामा भर्ती भएको बताएका छन्।

रुसले सन् २०२२ फेब्रुअरीदेखि युक्रेनमा आक्रमण गरिरहेको छ। यस क्रममा दुवैतर्फ ठूलो संख्याका सैनिक मारिएका छन्। रुसले विदेशी मूलका मानिसलाई सेनामा भर्ती गरेर युद्ध मैदानको अग्र मोर्चामा लड्न पठाइरहेको बताइन्छ।

Related

Previous Post

यु–१९ क्रिकेट उपाधि विजेता टोली स्वदेश फर्कियो

Next Post

बाइबल कलेजका कर्मचारी सोम लामालाई कोठामै थुनेर निर्घात कुटपीट, आरोपीमाथि भएन कारवाही

Sambridinews

Sambridinews

Related Posts

बन्दिपुर केवलकारले भदौ ११ देखि सर्वसाधरणका लागि आइपिओ जारी गर्दै
FEATURED

बन्दिपुर केवलकारले भदौ ११ देखि सर्वसाधरणका लागि आइपिओ जारी गर्दै

by Sambridinews
बिहिबार, भदौ ५, २०८२
नबिल बैंक ‘युरो मनी अवार्ड फर एक्सिलेन्स, २०२५ः बेस्ट बैंक फर सस्टेनेबल फाइनान्स’बाट सम्मानित
FEATURED

नबिल बैंक ‘युरो मनी अवार्ड फर एक्सिलेन्स, २०२५ः बेस्ट बैंक फर सस्टेनेबल फाइनान्स’बाट सम्मानित

by Sambridinews
बिहिबार, भदौ ५, २०८२
नेपाल टेलिकमको प्रबन्ध निर्देशक पदका लागि १६ जनाको आवेदन
FEATURED

कनेक्ट आइपीएसको नाउँमा ठगी प्रयास, शंकास्पद लिंक नखोल्न टेलिकमको आग्रह

by Sambridinews
बिहिबार, भदौ ५, २०८२
निजी विद्यालयले सरकारसँग ५ बुँदे माग राख्दै गरे आन्दोलनको घोषणा
FEATURED

निजी विद्यालयले सरकारसँग ५ बुँदे माग राख्दै गरे आन्दोलनको घोषणा

by Sambridinews
बुधबार, भदौ ४, २०८२
नेपाल पर्यटक यातायात व्यवसायी संघले गोलेको नेतृत्वमा नयाँ कार्यसमितिको सर्वसम्मत चयन
FEATURED

नेपाल पर्यटक यातायात व्यवसायी संघले गोलेको नेतृत्वमा नयाँ कार्यसमितिको सर्वसम्मत चयन

by Sambridinews
मङ्लबार, भदौ ३, २०८२
Next Post
बाइबल कलेजका कर्मचारी सोम लामालाई कोठामै थुनेर निर्घात कुटपीट, आरोपीमाथि भएन कारवाही

बाइबल कलेजका कर्मचारी सोम लामालाई कोठामै थुनेर निर्घात कुटपीट, आरोपीमाथि भएन कारवाही

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

एन आई सी एशिया बैंकका ग्राहकहरुलाई अन्नपूर्ण न्यूरो अस्पतालमा उपचार गर्दा १० प्रतिशत छुट

एन आई सी एशिया बैंकका ग्राहकहरुलाई अन्नपूर्ण न्यूरो अस्पतालमा उपचार गर्दा १० प्रतिशत छुट

शुक्रबार, साउन ३१, २०८२
डिजिटल क्षमता विकास गर्न पूर्वाधारमा जोड दिन जरुरी छ: प्रधानमन्त्री प्रचण्ड

डिजिटल क्षमता विकास गर्न पूर्वाधारमा जोड दिन जरुरी छ: प्रधानमन्त्री प्रचण्ड

शुक्रबार, असार ८, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

बन्दिपुर केवलकारले भदौ ११ देखि सर्वसाधरणका लागि आइपिओ जारी गर्दै
FEATURED

बन्दिपुर केवलकारले भदौ ११ देखि सर्वसाधरणका लागि आइपिओ जारी गर्दै

बिहिबार, भदौ ५, २०८२
नबिल बैंक ‘युरो मनी अवार्ड फर एक्सिलेन्स, २०२५ः बेस्ट बैंक फर सस्टेनेबल फाइनान्स’बाट सम्मानित
FEATURED

नबिल बैंक ‘युरो मनी अवार्ड फर एक्सिलेन्स, २०२५ः बेस्ट बैंक फर सस्टेनेबल फाइनान्स’बाट सम्मानित

बिहिबार, भदौ ५, २०८२
नेपाल टेलिकमको प्रबन्ध निर्देशक पदका लागि १६ जनाको आवेदन
FEATURED

कनेक्ट आइपीएसको नाउँमा ठगी प्रयास, शंकास्पद लिंक नखोल्न टेलिकमको आग्रह

बिहिबार, भदौ ५, २०८२
निजी विद्यालयले सरकारसँग ५ बुँदे माग राख्दै गरे आन्दोलनको घोषणा
FEATURED

निजी विद्यालयले सरकारसँग ५ बुँदे माग राख्दै गरे आन्दोलनको घोषणा

बुधबार, भदौ ४, २०८२
नेपाल पर्यटक यातायात व्यवसायी संघले गोलेको नेतृत्वमा नयाँ कार्यसमितिको सर्वसम्मत चयन
FEATURED

नेपाल पर्यटक यातायात व्यवसायी संघले गोलेको नेतृत्वमा नयाँ कार्यसमितिको सर्वसम्मत चयन

मङ्लबार, भदौ ३, २०८२
वहुप्रतिष्ठित नाडा अटोशो २०२५ को शुभारम्भ (फोटो फिचर)
FEATURED

वहुप्रतिष्ठित नाडा अटोशो २०२५ को शुभारम्भ (फोटो फिचर)

मङ्लबार, भदौ ३, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In