Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Thursday, August 21, 2025
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा सांसद रवि लामिछानेले संसद्‍ ‘हाइज्याक’ भएको टिप्पणी

Sambridinews by Sambridinews
सोमवार, साउन २९, २०८०
in FEATURED
0
भ्रष्टाचार बिरूद्ध कठाेर हुने रविकाे भनाइ
585
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा सांसद रवि लामिछानेले संसद्‍ ‘हाइज्याक’ भएको टिप्पणी गरेका छन् ।

प्रतिनिधिसभाको साेमबारको बैठकमा रास्वपाले सभामुख देवराज घिमिरेले बोल्नका लागि समय नदिएपछि सदन हाइज्याक भएको बताए ।

You might also like

बन्दिपुर केवलकारले भदौ ११ देखि सर्वसाधरणका लागि आइपिओ जारी गर्दै

नबिल बैंक ‘युरो मनी अवार्ड फर एक्सिलेन्स, २०२५ः बेस्ट बैंक फर सस्टेनेबल फाइनान्स’बाट सम्मानित

कनेक्ट आइपीएसको नाउँमा ठगी प्रयास, शंकास्पद लिंक नखोल्न टेलिकमको आग्रह

सभापति लामिछानेले भने, ‘संसद हाइज्याक भयाे ।’ एमालेले संसदमा नाराबाजी गरेपछि लामिछानेले आक्राेष व्यक्त गरेका हुन् । सदन हाइज्याक गरेर जनताका आवाज उठान गर्न नसकिएको उनको भनाइ थियो ।

रास्वपा सांसद विराजभक्त श्रेष्ठले संसदमा प्रतिपक्षलाई बाेल्न नदिएर विभेद गरिएको बताएका छन् । सोमबार संसद्‍ सुरु भएसँगै कांग्रेसका सांसद सुनील शर्मा र एमालेका सांसद मानवीर राईले बोलेपछि सभामुखले नियमित तालिका अनुसार सदन चलाउन खोज्दा एमालेका सांसदहरू उठेर विरोध जनाएका थिए ।

एमालेको विरोधसँगै सोमबारको बैठक एक हप्ताका लागि स्थगित भएको छ ।

Related

Previous Post

सुन तस्करी प्रकरणको छानबिन सरकारी निकायबाटै हुनुपर्ने कांग्रेस संसदीय दलको बैठककाे निचाेड

Next Post

सत्तारुढ दलहरुले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति आवश्यक नभएको निष्कर्ष

Sambridinews

Sambridinews

Related Posts

बन्दिपुर केवलकारले भदौ ११ देखि सर्वसाधरणका लागि आइपिओ जारी गर्दै
FEATURED

बन्दिपुर केवलकारले भदौ ११ देखि सर्वसाधरणका लागि आइपिओ जारी गर्दै

by Sambridinews
बिहिबार, भदौ ५, २०८२
नबिल बैंक ‘युरो मनी अवार्ड फर एक्सिलेन्स, २०२५ः बेस्ट बैंक फर सस्टेनेबल फाइनान्स’बाट सम्मानित
FEATURED

नबिल बैंक ‘युरो मनी अवार्ड फर एक्सिलेन्स, २०२५ः बेस्ट बैंक फर सस्टेनेबल फाइनान्स’बाट सम्मानित

by Sambridinews
बिहिबार, भदौ ५, २०८२
नेपाल टेलिकमको प्रबन्ध निर्देशक पदका लागि १६ जनाको आवेदन
FEATURED

कनेक्ट आइपीएसको नाउँमा ठगी प्रयास, शंकास्पद लिंक नखोल्न टेलिकमको आग्रह

by Sambridinews
बिहिबार, भदौ ५, २०८२
निजी विद्यालयले सरकारसँग ५ बुँदे माग राख्दै गरे आन्दोलनको घोषणा
FEATURED

निजी विद्यालयले सरकारसँग ५ बुँदे माग राख्दै गरे आन्दोलनको घोषणा

by Sambridinews
बुधबार, भदौ ४, २०८२
नेपाल पर्यटक यातायात व्यवसायी संघले गोलेको नेतृत्वमा नयाँ कार्यसमितिको सर्वसम्मत चयन
FEATURED

नेपाल पर्यटक यातायात व्यवसायी संघले गोलेको नेतृत्वमा नयाँ कार्यसमितिको सर्वसम्मत चयन

by Sambridinews
मङ्लबार, भदौ ३, २०८२
Next Post
सत्तारुढ दलहरुले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति आवश्यक नभएको निष्कर्ष

सत्तारुढ दलहरुले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति आवश्यक नभएको निष्कर्ष

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

तिहारमा बिजबजारको भव्य उत्सव, ७६ प्रतिशत सम्म छुट

तिहारमा बिजबजारको भव्य उत्सव, ७६ प्रतिशत सम्म छुट

शुक्रबार, कार्तिक ४, २०७९
प्रधानमन्त्री ओलीलाई विश्वासकाे मत प्राप्त

प्रधानमन्त्री ओली चीन भ्रमणमा जानुअघि पूर्वप्रधानमन्त्रीहरूसंग छलफल गर्दै

सोमवार, मंसिर १०, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

बन्दिपुर केवलकारले भदौ ११ देखि सर्वसाधरणका लागि आइपिओ जारी गर्दै
FEATURED

बन्दिपुर केवलकारले भदौ ११ देखि सर्वसाधरणका लागि आइपिओ जारी गर्दै

बिहिबार, भदौ ५, २०८२
नबिल बैंक ‘युरो मनी अवार्ड फर एक्सिलेन्स, २०२५ः बेस्ट बैंक फर सस्टेनेबल फाइनान्स’बाट सम्मानित
FEATURED

नबिल बैंक ‘युरो मनी अवार्ड फर एक्सिलेन्स, २०२५ः बेस्ट बैंक फर सस्टेनेबल फाइनान्स’बाट सम्मानित

बिहिबार, भदौ ५, २०८२
नेपाल टेलिकमको प्रबन्ध निर्देशक पदका लागि १६ जनाको आवेदन
FEATURED

कनेक्ट आइपीएसको नाउँमा ठगी प्रयास, शंकास्पद लिंक नखोल्न टेलिकमको आग्रह

बिहिबार, भदौ ५, २०८२
निजी विद्यालयले सरकारसँग ५ बुँदे माग राख्दै गरे आन्दोलनको घोषणा
FEATURED

निजी विद्यालयले सरकारसँग ५ बुँदे माग राख्दै गरे आन्दोलनको घोषणा

बुधबार, भदौ ४, २०८२
नेपाल पर्यटक यातायात व्यवसायी संघले गोलेको नेतृत्वमा नयाँ कार्यसमितिको सर्वसम्मत चयन
FEATURED

नेपाल पर्यटक यातायात व्यवसायी संघले गोलेको नेतृत्वमा नयाँ कार्यसमितिको सर्वसम्मत चयन

मङ्लबार, भदौ ३, २०८२
वहुप्रतिष्ठित नाडा अटोशो २०२५ को शुभारम्भ (फोटो फिचर)
FEATURED

वहुप्रतिष्ठित नाडा अटोशो २०२५ को शुभारम्भ (फोटो फिचर)

मङ्लबार, भदौ ३, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In