Thursday, May 22, 2025
Date
बिहि, जेष्ठ ९, २०८२
Thu, May 22, 2025
Sambridhi News
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Sambridhi News
No Result
View All Result
Home FEATURED

राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार बोलाए सर्वदलीय बैठक

Sambridinews by Sambridinews
आइतवार, भदौ ३, २०८०
in FEATURED, राजनीति
0
आज भोटो जात्रा :राष्ट्रपति पौडेलको उपस्थितिमा भोटो देखाइने
585
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडाै । संघीय संसद्मा देखिएको गतिरोध अन्त्य गर्ने विषयमा छलफल गर्न राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार सर्वदलीय बैठक बोलाएका छन् ।राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार संसद्मा‌ प्रतिनिधित्व गर्ने सबै राजनीतिक दललाई मंगलबार बिहान साढे ८ बजे शितल निवास बोलाइएको हो । 

सुन प्रकरणलाई लिएर विपक्षी दल नेकपा एमालेले पटक-पटक संसद् अवरुद्ध पार्दै आएको छ । सभामुख देवराज घिमिरे र राष्ट्रपति सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले यसअघि राष्ट्रपति पौडेललाई भेट्दै संसद्‌को गतिरोध अन्त्यको लागि पहल गर्न आग्रह गरेका थिए ।

You might also like

सेटिङमा विदेश पठाउने अध्यागमनका हाकिम अख्तियारको फन्दामा

एरिका अर्थात राजा त्रिभुवनकी अघोषित प्रेमीका

नेपाल राष्ट्र बैंकको गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

एमालेले सुन तस्करी प्रकरणको उच्चस्तरीय छानबिन आयोग गठनको माग गरिरहेको छ । यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवासँग राष्ट्रपति पौडेलले परामर्श गरेका थिए । संसद्को गतिरोध हटाउने विषयमा आइतबार नै प्रधानमन्त्री दाहालले राखेको सर्वदलीय बैठक निष्कर्षविहीन बनेको थियो ।

Related

Previous Post

कर्मचारीको आन्दोलनमा ऐक्यवद्धता बढ्दै

Next Post

बागमती प्रदेशले अन्तर प्रदेश राष्ट्रिय खेलकुद गर्ने

Sambridinews

Sambridinews

Related Posts

सेटिङमा विदेश पठाउने अध्यागमनका हाकिम अख्तियारको फन्दामा
FEATURED

सेटिङमा विदेश पठाउने अध्यागमनका हाकिम अख्तियारको फन्दामा

by Sambridinews
बुधबार, जेष्ठ ८, २०८२
एरिका अर्थात राजा त्रिभुवनकी अघोषित प्रेमीका
राजनीति

एरिका अर्थात राजा त्रिभुवनकी अघोषित प्रेमीका

by Sambridinews
बुधबार, जेष्ठ ८, २०८२
नेपाल राष्ट्र बैंकको गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त
FEATURED

नेपाल राष्ट्र बैंकको गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

by Sambridinews
मङ्लबार, जेष्ठ ७, २०८२
सुशासनका लागि सूचनाको हक आवश्यक: गृहमन्त्री लेखक
FEATURED

सुशासनका लागि सूचनाको हक आवश्यक: गृहमन्त्री लेखक

by Sambridinews
मङ्लबार, जेष्ठ ७, २०८२
नेपाल टेलिकमको प्रबन्ध निर्देशक पदका लागि १६ जनाको आवेदन
FEATURED

टेलिकमको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक

by Sambridinews
मङ्लबार, जेष्ठ ७, २०८२
Next Post
बागमती प्रदेशले अन्तर प्रदेश राष्ट्रिय खेलकुद गर्ने

बागमती प्रदेशले अन्तर प्रदेश राष्ट्रिय खेलकुद गर्ने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recommended

प्रधानमन्त्री प्रचण्ड जम्बो टोलीका साथ भारत भ्रमणमा

आफूले बोल्दै नबोलेको कुरालाई उचालेर बबण्डर गर्न खोजिएको प्रधानमन्त्री प्रचण्डकाे जिकीर

बुधबार, असार २०, २०८०
किक बक्सिङ टोली भारत जाने

किक बक्सिङ टोली भारत जाने

सोमवार, माघ २२, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

टोस्टमास्टर इन्टरनेसनल डिस्ट्रिक्ट ४१ को वार्षिक कन्फरेन्स् ORATION २०२५सम्पन्न
TOP STORIES

टोस्टमास्टर इन्टरनेसनल डिस्ट्रिक्ट ४१ को वार्षिक कन्फरेन्स् ORATION २०२५सम्पन्न

बुधबार, जेष्ठ ८, २०८२
सेटिङमा विदेश पठाउने अध्यागमनका हाकिम अख्तियारको फन्दामा
FEATURED

सेटिङमा विदेश पठाउने अध्यागमनका हाकिम अख्तियारको फन्दामा

बुधबार, जेष्ठ ८, २०८२
एरिका अर्थात राजा त्रिभुवनकी अघोषित प्रेमीका
राजनीति

एरिका अर्थात राजा त्रिभुवनकी अघोषित प्रेमीका

बुधबार, जेष्ठ ८, २०८२
त्रिविमा प्रश्नपत्र परिक्षा अगावै बाहिरिएको भन्दै अख्तियारमा उजुरी
शिक्षा

त्रिविकाे उपकुलपति छनोट गर्न सर्च कमिटी गठन

मङ्लबार, जेष्ठ ७, २०८२
नेपाल राष्ट्र बैंकको गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त
FEATURED

नेपाल राष्ट्र बैंकको गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

मङ्लबार, जेष्ठ ७, २०८२
कुस्ती टोली भारत जाने
TOP STORIES

कुस्ती टोली भारत जाने

मङ्लबार, जेष्ठ ७, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.