Sunday, June 29, 2025
Date
आइत, असार १५, २०८२
Sun, June 29, 2025
Sambridhi News
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Sambridhi News
No Result
View All Result
Home FEATURED

रामेछापमा हायू जातिको पहिलाे भाषा कक्षा सञ्चालन

Sambridinews by Sambridinews
आइतवार, बैशाख २८, २०८२
in FEATURED, TOP STORIES
0
रामेछापमा हायू जातिको पहिलाे भाषा कक्षा सञ्चालन
606
SHARES
3.4k
VIEWS
Share on FacebookShare on Twitter
  • खगेन्द्र फुयाल

काठमाडौं । मुलुकमै पहिलो पटक हायू जातिको भाषा कक्षा सुरु भएको छ ।

रामेछाप नगरपालिका मुडाजोरस्थित माहाकाली आधारभूत विद्यालयमा हायू भाषा कक्षा सञ्चालनमा आएको हो ।

You might also like

प्रधानमन्त्री ओली जम्बो टोलीसहित स्पेन जाँदै , यस्तो छ भ्रमण तालिका

एसईई नतिजा : कुन प्रदेशमा कति उत्तीर्ण ?

चपौलीको एसईई नतिजा उत्साहजनक ; सतप्रतिशत विद्यार्थी उत्तिर्ण

आइतबार हायू समाज नेपालका केन्द्रीय अध्यक्ष लक्ष्मण हायू र विद्यालयका प्रधानाध्यापक रामबहादुर घिसिङले संयुक्त रूपमा भाषा कक्षा उद्घाटन गरेको कनपा ३, सिन्धुलीका सोम हायूले जानकारी दिए ।

नेपाल सरकार जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको आर्थिक सहयोगमा हायू समाज नेपाल लगायतको आयोजनामा कक्षा सञ्चालनमा आएको हो ।

भाषा संस्कृति जगेर्ना गर्न र नयाँ पुस्तालाइ आफ्नो भाषा बारेमा जानकारी गराउने उदेश्यले कक्षा सुरु गर्न लागिएको समाजले जनाएको छ ।

यसवर्ष रामेछाप, काभ्रे र सिन्धुलीमा रहेको हायु समुदायमा लक्षित गरी भाषा कक्षा संचालन गर्ने समुदायले जनाएको छ ।

भाषा प्रशिक्षकका रुपमा रमेश हायू रहेका छन ।

हायू जाति किरात समुदायमा पर्छ । सरकारले याे जातिलाइ लाेपउन्मूक समुदायमा राखेर संरक्षण गर्दै आएको छ ।

Related

Previous Post

भारत पाकिस्तानबिच जारी युद्ध राेक्न दुबै देश तयार

Next Post

नबिल बैंकको पाँचौ प्रायोरिटी बैंकिङ लाउञ्ज बौद्ध शाखामा

Sambridinews

Sambridinews

Related Posts

प्रधानमन्त्री ओली जम्बो टोलीसहित स्पेन जाँदै , यस्तो छ भ्रमण तालिका
FEATURED

प्रधानमन्त्री ओली जम्बो टोलीसहित स्पेन जाँदै , यस्तो छ भ्रमण तालिका

by Sambridinews
शनिबार, असार १४, २०८२
एसईई नतिजा : कुन प्रदेशमा कति उत्तीर्ण ?
FEATURED

एसईई नतिजा : कुन प्रदेशमा कति उत्तीर्ण ?

by Sambridinews
शनिबार, असार १४, २०८२
चपौलीको एसईई नतिजा उत्साहजनक ; सतप्रतिशत विद्यार्थी उत्तिर्ण
TOP STORIES

चपौलीको एसईई नतिजा उत्साहजनक ; सतप्रतिशत विद्यार्थी उत्तिर्ण

by Sambridinews
शनिबार, असार १४, २०८२
आगामी तीनदिन भारी वर्षा हुने सम्भावना
TOP STORIES

शनिबार साँझदेखि मनसुन सक्रिय हुँदै ; पश्चिमका क्षेत्रमा भारी वर्षाको सम्भावना

by Sambridinews
शनिबार, असार १४, २०८२
विद्योदय  माविमा रोपाइँसँगै सिकाइको रंगीन उत्सव
FEATURED

विद्योदय माविमा रोपाइँसँगै सिकाइको रंगीन उत्सव

by Sambridinews
शुक्रबार, असार १३, २०८२
Next Post
नबिल बैंकको पाँचौ प्रायोरिटी बैंकिङ लाउञ्ज बौद्ध शाखामा

नबिल बैंकको पाँचौ प्रायोरिटी बैंकिङ लाउञ्ज बौद्ध शाखामा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recommended

प्रतिनिधि सभा सदस्यकाे मासिक ६६ हजार ७० रुपैयाँ तलब र अरू धेरै सुविधा

उपराष्ट्रपति पदको निर्वाचन आज हुँदै, परिणाम पनि आजै

शुक्रबार, चैत्र ३, २०७९
मंसिर ७ कालागि प्रसाईलाई रत्नपार्क नदिने ,अर्को स्थान आज तोकिने

व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न सर्वोच्च अदालतले अस्वीकार

मङ्लबार, अशोज ८, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

प्रधानमन्त्री ओली जम्बो टोलीसहित स्पेन जाँदै , यस्तो छ भ्रमण तालिका
FEATURED

प्रधानमन्त्री ओली जम्बो टोलीसहित स्पेन जाँदै , यस्तो छ भ्रमण तालिका

शनिबार, असार १४, २०८२
एसईई नतिजा : कुन प्रदेशमा कति उत्तीर्ण ?
FEATURED

एसईई नतिजा : कुन प्रदेशमा कति उत्तीर्ण ?

शनिबार, असार १४, २०८२
चपौलीको एसईई नतिजा उत्साहजनक ; सतप्रतिशत विद्यार्थी उत्तिर्ण
TOP STORIES

चपौलीको एसईई नतिजा उत्साहजनक ; सतप्रतिशत विद्यार्थी उत्तिर्ण

शनिबार, असार १४, २०८२
आगामी तीनदिन भारी वर्षा हुने सम्भावना
TOP STORIES

शनिबार साँझदेखि मनसुन सक्रिय हुँदै ; पश्चिमका क्षेत्रमा भारी वर्षाको सम्भावना

शनिबार, असार १४, २०८२
विद्योदय  माविमा रोपाइँसँगै सिकाइको रंगीन उत्सव
FEATURED

विद्योदय माविमा रोपाइँसँगै सिकाइको रंगीन उत्सव

शुक्रबार, असार १३, २०८२
हाइसेन्स नेपाल सायम फुट्सलको उपाधी किङस कलेजलाई
TOP STORIES

हाइसेन्स नेपाल सायम फुट्सलको उपाधी किङस कलेजलाई

शुक्रबार, असार १३, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.