Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Thursday, August 28, 2025
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

मौद्रिक नीतिले अटोमोवाइल व्यवसायीहरुलाई उपेक्षा गरेको नाडाकाे आरोप

Sambridinews by Sambridinews
शनिबार, असार २८, २०८२
in FEATURED, TOP STORIES, अर्थ, समाचार
0
मौद्रिक नीतिले अटोमोवाइल व्यवसायीहरुलाई उपेक्षा गरेको नाडाकाे आरोप
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडाैं । नाडा अटो मोबाइल एशोसिएशनले आगामी आर्थिक वर्ष २०८२÷८३ को मौद्रिक नीतिले अटोमोवाइल व्यवसायीहरुलाई उपेक्षा गरेको आरोप लगाएको छ ।

मौद्रीक नीतिले अटोमोवाइल क्षेत्रले दिएको सुझावहरुलाई गम्भिरतापूर्वक नलिएको मात्र नभइ कहि कतै सम्बोधनसमेत नगरिएको नाडाको भनाइ छ ।

You might also like

हर्ट अट्याक भएर अन्तिम अवस्थामा पुगेका बिरामीको एनएमसीमा सफल उपचार

९१ टिम सहभागी डीएभी स्पोर्ट्स गाला सम्पन्न, क्रिकेटतर्फ पुलिस स्कुल तथा फुटबलमा कान्जिरोवा च्याम्पियन

बजाजप्रिमियरलिग(BPL) मोटर साइकल खरिदसँगै जित र उपहारको उत्सव

नाडाले आज एक विज्ञप्ति जारी गर्दै मौद्रिक नीतिले अटोमोबाइल व्यवसायीहरूबाट उठाइएका प्रमुख मागहरूलाई सम्बोधन नगरेको र कतिपय मुद्दामा चुप्पी साधिएको उल्लेख गरेको छ। ‘नीतिमा सवारी साधनको आयात, सवारी ऋण, औद्योगिक मान्यता र ग्रिन फाइनान्स जस्ता विषयमा हाम्रो सुझावलाई गम्भीरतापूर्वक लिइएन,’ विज्ञप्तिमा भनिएको छ।

नाडाका अनुसार लक्जरी, हेवी सेग्मेन्ट र अत्याधुनिक प्रविधि भएका सवारी साधनहरूमा अघिल्ला वर्षका जस्तै कडा नीति कायम राखिएको छ। यद्यपि विद्युतिय सवारी साधनका लागि भन्सार तथा कर छुटको निरन्तरताले केही सकारात्मक संकेत दिएको नाडाको भनाइ छ। तर, प्रत्यक्ष रूपमा कर्जा प्रवाहलाई प्राथमिकता नदिएको भन्दै यो कदमलाई सीमित मात्रामा सकारात्मक मानिएको छ।

हायर पर्चेज कर्जा दिने संस्थाको व्यवस्थापन, व्याजदर, सेवा शुल्क जस्ता विषयलाई समेटेर नियामकीय संशोधन गरिने बताइनु भने सकारात्मक भएको नाडाले जनाएको छ।

तर, व्यक्तिगत सवारी ऋणको लोन टु भ्यालु (एलटिभी) मा गरिएको कडाइले व्यवसायलाई थप गाह्रो बनाएको भन्दै नाडाले असन्तुष्टि जनाएको छ। हालैका बाढी र सीमा नाकामा उत्पन्न समस्याहरूले सवारी साधनको आयातमा बाधा पुर्‍याइरहेका बेला पनि कुनै स्पष्ट नीति नल्याएको भन्दै संगठनले सरकारको आलोचना गरेको छ।

‘अटोमोबाइल क्षेत्रको विकासका लागि स्पष्ट रोडम्याप र सुधारका कार्यक्रम मौद्रिक नीतिमा प्रस्तुत गरिएको छैन,’ नाडाको विज्ञप्तिमा उल्लेख छ, ‘देशको औद्योगिकीकरण, रोजगारी सिर्जना, र दिगो यातायात प्रणालीका लागि अटो क्षेत्रलाई नीतिगत प्राथमिकता दिनु अपरिहार्य छ।’

विद्युतिय इकोसिष्टमको प्रवद्र्धन, रोजगारी सिर्जना र देशको औद्योगिकीकरणमा अटोमोवाइल क्षेत्रको योगदानलाई पहिचान गर्दै यस क्षेत्रको वृद्धिका लागि स्पष्ट नीति र सहयोग अपरिहार्य नाडाले अटोमोबाइल क्षेत्रको आर्थिक महत्वलाई गम्भीरतापूर्वक स्वीकार गरी, नीतिगत सहजीकरणका लागि तत्काल कदम चाल्न सरकारसंग जोडदार माग गरेको छ ।

Related

Previous Post

कम्युनिसट भएर कम्युनिस्ट बन

Next Post

नेपाल राष्ट्र बैंकद्वारा घर निर्माण र धितो प्रवाह कर्जाको सिमा बृद्धि

Sambridinews

Sambridinews

Related Posts

हर्ट अट्याक भएर अन्तिम अवस्थामा पुगेका बिरामीको एनएमसीमा सफल उपचार
FEATURED

हर्ट अट्याक भएर अन्तिम अवस्थामा पुगेका बिरामीको एनएमसीमा सफल उपचार

by Sambridinews
बिहिबार, भदौ १२, २०८२
९१ टिम सहभागी डीएभी स्पोर्ट्स गाला सम्पन्न, क्रिकेटतर्फ पुलिस स्कुल तथा फुटबलमा कान्जिरोवा च्याम्पियन
TOP STORIES

९१ टिम सहभागी डीएभी स्पोर्ट्स गाला सम्पन्न, क्रिकेटतर्फ पुलिस स्कुल तथा फुटबलमा कान्जिरोवा च्याम्पियन

by Sambridinews
बुधबार, भदौ ११, २०८२
बजाजप्रिमियरलिग(BPL) मोटर साइकल खरिदसँगै जित र उपहारको उत्सव
TOP STORIES

बजाजप्रिमियरलिग(BPL) मोटर साइकल खरिदसँगै जित र उपहारको उत्सव

by Sambridinews
बुधबार, भदौ ११, २०८२
प्याब्सनले भोलि देशभरका ७७ रै जिल्ला प्रशासन कार्यालयमा धर्ना दिने
FEATURED

प्याब्सनले भोलि देशभरका ७७ रै जिल्ला प्रशासन कार्यालयमा धर्ना दिने

by Sambridinews
बुधबार, भदौ ११, २०८२
इम्बोस्ड नम्बर प्लेट जडान नगर्दा कुनै कारबाही हुँदैन: यातायात व्यवस्था विभाग
FEATURED

इम्बोस्ड नम्बर प्लेट जडान नगर्दा कुनै कारबाही हुँदैन: यातायात व्यवस्था विभाग

by Sambridinews
बुधबार, भदौ ११, २०८२
Next Post
नेपाल राष्ट्र बैंकद्वारा घर निर्माण र धितो प्रवाह कर्जाको सिमा बृद्धि

नेपाल राष्ट्र बैंकद्वारा घर निर्माण र धितो प्रवाह कर्जाको सिमा बृद्धि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

सलमान खानलाइ ज्यान मार्ने धम्की

सलमान खानलाइ ज्यान मार्ने धम्की

सोमवार, बैशाख १, २०८२
चक्रवात मोखामा परि म्यानमारमा कम्तीमा पाँच जनाको मृत्यु

चक्रवात मोखामा परि म्यानमारमा कम्तीमा पाँच जनाको मृत्यु

सोमवार, जेष्ठ १, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

हर्ट अट्याक भएर अन्तिम अवस्थामा पुगेका बिरामीको एनएमसीमा सफल उपचार
FEATURED

हर्ट अट्याक भएर अन्तिम अवस्थामा पुगेका बिरामीको एनएमसीमा सफल उपचार

बिहिबार, भदौ १२, २०८२
९१ टिम सहभागी डीएभी स्पोर्ट्स गाला सम्पन्न, क्रिकेटतर्फ पुलिस स्कुल तथा फुटबलमा कान्जिरोवा च्याम्पियन
TOP STORIES

९१ टिम सहभागी डीएभी स्पोर्ट्स गाला सम्पन्न, क्रिकेटतर्फ पुलिस स्कुल तथा फुटबलमा कान्जिरोवा च्याम्पियन

बुधबार, भदौ ११, २०८२
बजाजप्रिमियरलिग(BPL) मोटर साइकल खरिदसँगै जित र उपहारको उत्सव
TOP STORIES

बजाजप्रिमियरलिग(BPL) मोटर साइकल खरिदसँगै जित र उपहारको उत्सव

बुधबार, भदौ ११, २०८२
प्याब्सनले भोलि देशभरका ७७ रै जिल्ला प्रशासन कार्यालयमा धर्ना दिने
FEATURED

प्याब्सनले भोलि देशभरका ७७ रै जिल्ला प्रशासन कार्यालयमा धर्ना दिने

बुधबार, भदौ ११, २०८२
इम्बोस्ड नम्बर प्लेट जडान नगर्दा कुनै कारबाही हुँदैन: यातायात व्यवस्था विभाग
FEATURED

इम्बोस्ड नम्बर प्लेट जडान नगर्दा कुनै कारबाही हुँदैन: यातायात व्यवस्था विभाग

बुधबार, भदौ ११, २०८२
नेपाल बैंक र माउन्टेन भिस्टा रिट्रिटबिच सम्झौता, ग्राहक र कर्मचारीलाई विशेष छुट
FEATURED

नेपाल बैंक र माउन्टेन भिस्टा रिट्रिटबिच सम्झौता, ग्राहक र कर्मचारीलाई विशेष छुट

बुधबार, भदौ ११, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In