Friday, April 11, 2025
Date
बिहि, चैत्र २७, २०८१
Thu, April 10, 2025
Sambridhi News
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Sambridhi News
No Result
View All Result
Home FEATURED

महोत्तरीको भंगहा नगरपालिकामा कर्फ्यू जारी

Sambridinews by Sambridinews
बिहिबार, कार्तिक १०, २०७९
in FEATURED, समाचार
0
काठमाडाैंमा चाडपर्व लक्षित विषेश सुरक्षा योजना
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडाैं । महोत्तरीको भंगहा नगरपालिकामा दुई पक्षबीच भएको झडपले उग्र रूप लिएपछि कर्फ्यू जारी गरिएको छ।

बिहीबार बिहानैदेखि हिन्दु सेना सम्राटका कार्यकर्ता बताउने समूह र मुस्लिम समुदायबीच दिनभर झडप हुँदा अनिश्चित कालका लागि कर्फ्यू जारी गरिएको महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी चन्देश्वर यादवले जानकारी दिए।

You might also like

शिक्षक आन्दोलन आज ८औं दिनमा जारी

युएस वर्ड क्लास तेक्वान्दो हलिउडले ३० औँ वार्षिक उत्सव मनाउँदै

अझै घटेन वायु प्रदूषण

उनका अनुसार आज बिहान करिब १० बजेतिर हिन्दु सेना सम्राटले मार्च पास निकालेका थिए। त्यसै क्रममा वडा नम्बर ८ स्थित पररियामा दुबै समूहबीच झडप भएको थियो। दुबैतर्फबाट भएको ढुंगामुढाको क्रममा सुरक्षाकर्मीसमेत गरी झन्डै एक दर्जन व्यक्ति घाइते भएको डिएसपी यादवले बताए।

उनीहरूको अवस्था सामान्य छ। अवस्था तनावग्रस्त भएपछि प्रहरीले ३२ राउन्ड बढी हवाई फायर गरेका थिए। चार जनालाई गोली लागेको हल्ला चले पनि अहिलेसम्म पुष्टि हुन नसकेको डिएसपी यादवको भनाइ छ। अहिले अवस्था सामान्य रहेको उनले बताए।

शान्त भएको विवाद राती बढ्न सक्ने आशंकामा त्यस क्षेत्रमा  साँझ ४ बजेदेखि अनिश्चितकालीन कर्फ्यू जारी गरिएको जिल्ला प्रशासन कार्यालय महोत्तरीले जनाएको छ।

Related

Previous Post

अभियन्ता डा. गोविन्द केसीकाे ‘नो नट अगेन’ अभियानलाई समर्थन

Next Post

एलोन मस्कद्वारा सामाजिक सञ्जाल ट्विटर ४४ अर्ब डलरमा खरिद

Sambridinews

Sambridinews

Related Posts

शिक्षक आन्दोलन आज ८औं दिनमा जारी
FEATURED

शिक्षक आन्दोलन आज ८औं दिनमा जारी

by Sambridinews
बिहिबार, चैत्र २७, २०८१
युएस वर्ड क्लास तेक्वान्दो हलिउडले ३० औँ वार्षिक उत्सव मनाउँदै
खेलकुद

युएस वर्ड क्लास तेक्वान्दो हलिउडले ३० औँ वार्षिक उत्सव मनाउँदै

by Sambridinews
बुधबार, चैत्र २६, २०८१
काठमाडाैंमा बढ्याे वायु प्रदूषण
FEATURED

अझै घटेन वायु प्रदूषण

by Sambridinews
बुधबार, चैत्र २६, २०८१
राष्ट्रपति पौडेलसँग राष्ट्रिय फोटो पत्रकार समूहको भेटवार्ता
TOP STORIES

राष्ट्रपति पौडेलसँग राष्ट्रिय फोटो पत्रकार समूहको भेटवार्ता

by Sambridinews
मङ्लबार, चैत्र २५, २०८१
योगामा नेपाल २ स्वर्णसहित ६ पदक
TOP STORIES

योगामा नेपाल २ स्वर्णसहित ६ पदक

by Sambridinews
सोमवार, चैत्र २४, २०८१
Next Post
एलोन मस्कद्वारा सामाजिक सञ्जाल ट्विटर  ४४ अर्ब डलरमा खरिद

एलोन मस्कद्वारा सामाजिक सञ्जाल ट्विटर ४४ अर्ब डलरमा खरिद

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recommended

चर्काे मुल्यमा नुन बेच्चेलाइ तिराइयाे जरिबाना

चर्काे मुल्यमा नुन बेच्चेलाइ तिराइयाे जरिबाना

बिहिबार, असार २७, २०८१
१० प्रतिशत लाभांश वितरण गर्ने गरिमा विकास बैंकको घोषणा

१० प्रतिशत लाभांश वितरण गर्ने गरिमा विकास बैंकको घोषणा

बिहिबार, पुस ५, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

काठमाडौंबाट पोखरा जान लागेको माइक्रो नुवाकोटमा दुर्घटना
TOP STORIES

रामेछापमा भएकाे जीप दुर्घटनामा दुइजनाकाे मृत्यु

बिहिबार, चैत्र २७, २०८१
मंसिर १ देखि ५ गतेसम्म त्रिभुवन विश्वविद्यालय बन्द हुने
TOP STORIES

त्रिविका उपकुलपति केशरजंग बरालको राजीनामा स्वीकृत

बिहिबार, चैत्र २७, २०८१
नेपाल बारमा कांग्रेस–एमाले प्यानल निर्वाचित
TOP STORIES

नेपाल बारमा कांग्रेस–एमाले प्यानल निर्वाचित

बिहिबार, चैत्र २७, २०८१
शिक्षक आन्दोलन आज ८औं दिनमा जारी
TOP STORIES

आन्दोलनरत शिक्षक र सरकारबीच आज साँझ ५ बजे वार्ता

बिहिबार, चैत्र २७, २०८१
शिक्षक आन्दोलन आज ८औं दिनमा जारी
FEATURED

शिक्षक आन्दोलन आज ८औं दिनमा जारी

बिहिबार, चैत्र २७, २०८१
सुनको मूल्यमा नयाँ रेकर्ड ; बिहीबार एकै दिन तोलामा २ हजार वृद्धि
TOP STORIES

सुनकाे भाउ बिहीबार एकै दिन ५ हजार ७ सय रुपैयाँ बढ्यो

बिहिबार, चैत्र २७, २०८१

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2022 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.