Thursday, July 31, 2025
Date
बुध, साउन १५, २०८२
Wed, July 30, 2025
Sambridhi News
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Sambridhi News
No Result
View All Result
Home FEATURED

भेलाको निष्कर्ष फेरबदल गरिएको भन्दै राष्ट्रिय सभाकी उपाध्यक्षकाे आपत्ति 

Sambridinews by Sambridinews
आइतवार, साउन ७, २०८०
in FEATURED, राजनीति
0
भेलाको निष्कर्ष फेरबदल गरिएको भन्दै राष्ट्रिय सभाकी उपाध्यक्षकाे आपत्ति 
585
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । राष्ट्रिय सभाकी उपाध्यक्ष उर्मिला अर्यालले संघीय संसद र प्रदेश सभाका सभामुख तथा उपसभामुखको भेलाको निष्कर्ष आफ्नो जानकारी बिना फेरबदल गरिएको भन्दै आपत्ति जनाएकी छन् ।

साउन ५ र ६ गते काठमाडौंको चन्द्रागिरिमा ‘संघीय संसद तथा प्रदेश सभाका सभामुख र उपसभामुखबीच अनुभव आदान प्रदान तथा अन्तर्क्रिया’ भएको थियो । अर्यालका अनुसार उक्त कार्यक्रमले उपसभामुखहरु र राष्ट्रिय सभाका उपाध्यक्षको छुट्टै संसदीय संयन्त्र निर्माण गर्ने निर्णय गरेको थियो । उक्त निर्णयमा नेतृत्वको विषय चन्द्रागिरिबाट बानेश्वर पुग्दा फेरिएको भन्दै राष्ट्रिय सभाका उपाध्यक्षले आपत्ति जनाएकी हुन् ।

You might also like

नाडाद्धारा सवारी साधन आयात, उत्पादन तथा जडान सम्बन्धी निर्देशिका २०८२ का सम्बन्धमा यातायात व्यवस्था विभागमा छलफल

एनआईसी एशियाका ग्राहकलाई लेमोन ट्रि प्रिमियरमा डिजिटल भुक्तानी गर्दा २० प्रतिशतसम्म छुट

प्रधानमन्त्रीबाट रानी जमरा कुलरिया आयोजनाको थप सिँचाइ र जलविद्युतको उद्घाटन

‘संविधान प्रदत्त महिलाको हक अधिकार कार्यान्वयन गर्न र महिला सशक्तिकरणका लागि प्रतिनिधि सभाका उपसभामुखको नेतृत्वमा राष्ट्रिय सभाका उपाध्यक्ष र प्रदेश सभाका उपसभामुखहरु रहेको एक संसदीय संयन्त्र निर्माण गर्ने’, आइतबार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा आयोजित पत्रकार सम्मेलनमा वितरित निष्कर्षको बुँदा नम्बर ७ मा उल्लेख छ ।

तर, उपाध्यक्ष अर्यालले आफूलाई दिइएका निष्कर्षको मस्यौदामा यस्तो संयन्त्र संघीय संसदको उपसभामुख र उपाध्यक्षको नेतृत्वमा प्रदेश सभाका उपसभामुखहरु रहेको एक संसदीय संयन्त्र निर्माण गर्ने लेखिएको बताएकी छन् ।

पत्रकार सम्मेलनमा वितरीत निष्कर्षमा संयन्त्रको नेतृत्व प्रतिनिधिसभाका उपसभामुखले गर्ने उल्लेख छ । उपाध्यक्ष अर्यालले भने अनुसार भेलामा उपसभामुख र उपाध्यक्षको सामूहिक नेतृत्व रहने तय भएको थियो ।

आइतबार साँझ विज्ञप्ति निकालेर उपाध्यक्ष अर्यालले भनेकी छन्, ‘यसरी चन्द्रागिरिबाट वानेश्वर आउँदासम्म किन बुँदा संशोधन गर्नुपर्ने भयो ?’ संयन्त्रको निर्माण गर्ने सन्दर्भमा भएको निर्णयको निष्कर्ष फेरिएको भन्दै आफ्नो सहमति नरहेको समेत बताएकी छन् ।

उनले सभामुख र राष्ट्रिय सभाका अध्यक्षसँग प्रश्न गरेकी छन्, ‘म सँग जोडिएको विषयमा मलाई नै जानकारी नगराई, थाहा समेत नदिई किन बिहान दिइएको मस्यौदा संशोधन गरियो ?’

Related

Previous Post

मधेश प्रदेशको जनकपुरधाम र सिमरामा नेपाल टेलिकमको सेवा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

Next Post

खल्तीको “द बिगेस्ट पेमेन्ट जात्रा” अफर सफलतापूर्वक सम्पन्न

Sambridinews

Sambridinews

Related Posts

नाडाद्धारा सवारी साधन आयात, उत्पादन तथा जडान सम्बन्धी निर्देशिका २०८२ का सम्बन्धमा यातायात व्यवस्था विभागमा छलफल
FEATURED

नाडाद्धारा सवारी साधन आयात, उत्पादन तथा जडान सम्बन्धी निर्देशिका २०८२ का सम्बन्धमा यातायात व्यवस्था विभागमा छलफल

by Sambridinews
बुधबार, साउन १५, २०८२
एनआईसी एशियाका ग्राहकलाई लेमोन ट्रि प्रिमियरमा डिजिटल भुक्तानी गर्दा २० प्रतिशतसम्म छुट
FEATURED

एनआईसी एशियाका ग्राहकलाई लेमोन ट्रि प्रिमियरमा डिजिटल भुक्तानी गर्दा २० प्रतिशतसम्म छुट

by Sambridinews
बुधबार, साउन १५, २०८२
प्रधानमन्त्रीबाट रानी जमरा कुलरिया आयोजनाको थप सिँचाइ र जलविद्युतको उद्घाटन
FEATURED

प्रधानमन्त्रीबाट रानी जमरा कुलरिया आयोजनाको थप सिँचाइ र जलविद्युतको उद्घाटन

by Sambridinews
मङ्लबार, साउन १४, २०८२
आर्थिक विकासको लागि निजि क्षेत्रलाई प्रोत्साहन गर्नुको विकल्प छैन : अध्यक्ष ढकाल
FEATURED

आर्थिक विकासको लागि निजि क्षेत्रलाई प्रोत्साहन गर्नुको विकल्प छैन : अध्यक्ष ढकाल

by Sambridinews
मङ्लबार, साउन १४, २०८२
पर्यटनको विकास संस्कृतिसँग जोडिएको छ : मन्त्री पाण्डे
FEATURED

पर्यटनको विकास संस्कृतिसँग जोडिएको छ : मन्त्री पाण्डे

by Sambridinews
मङ्लबार, साउन १४, २०८२
Next Post
खल्तीको “द बिगेस्ट पेमेन्ट जात्रा” अफर सफलतापूर्वक सम्पन्न

खल्तीको “द बिगेस्ट पेमेन्ट जात्रा” अफर सफलतापूर्वक सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recommended

कांग्रेस-एमाले गठबन्धनबिच माओवादी केन्द्रकी नरपुरा बुढा निर्वाचित

कांग्रेस-एमाले गठबन्धनबिच माओवादी केन्द्रकी नरपुरा बुढा निर्वाचित

सोमवार, मंसिर १७, २०८१
नुवाकोट आइपुग्यो एमालेको मध्यपहाडी लोकमार्ग संकल्पको यात्रा, ओलीको भव्य स्वागत

नुवाकोट आइपुग्यो एमालेको मध्यपहाडी लोकमार्ग संकल्पको यात्रा, ओलीको भव्य स्वागत

आइतवार, मंसिर २४, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

नाडाद्धारा सवारी साधन आयात, उत्पादन तथा जडान सम्बन्धी निर्देशिका २०८२ का सम्बन्धमा यातायात व्यवस्था विभागमा छलफल
FEATURED

नाडाद्धारा सवारी साधन आयात, उत्पादन तथा जडान सम्बन्धी निर्देशिका २०८२ का सम्बन्धमा यातायात व्यवस्था विभागमा छलफल

बुधबार, साउन १५, २०८२
बक्सिङ टोली थाइल्यान्ड प्रस्थान
TOP STORIES

बक्सिङ टोली थाइल्यान्ड प्रस्थान

बुधबार, साउन १५, २०८२
इन्जिनियरिङमा स्नातकाेत्तरकाे डिग्री कसरी हासिल गर्ने ?
TOP STORIES

इन्जिनियरिङमा स्नातकाेत्तरकाे डिग्री कसरी हासिल गर्ने ?

बुधबार, साउन १५, २०८२
एनआईसी एशियाका ग्राहकलाई लेमोन ट्रि प्रिमियरमा डिजिटल भुक्तानी गर्दा २० प्रतिशतसम्म छुट
FEATURED

एनआईसी एशियाका ग्राहकलाई लेमोन ट्रि प्रिमियरमा डिजिटल भुक्तानी गर्दा २० प्रतिशतसम्म छुट

बुधबार, साउन १५, २०८२
गैंडाकोटमा रहेको बगैंचा एडभेन्चर रिसोर्टमा आगलागी
TOP STORIES

गैंडाकोटमा रहेको बगैंचा एडभेन्चर रिसोर्टमा आगलागी

बुधबार, साउन १५, २०८२
प्रधानमन्त्रीबाट रानी जमरा कुलरिया आयोजनाको थप सिँचाइ र जलविद्युतको उद्घाटन
FEATURED

प्रधानमन्त्रीबाट रानी जमरा कुलरिया आयोजनाको थप सिँचाइ र जलविद्युतको उद्घाटन

मङ्लबार, साउन १४, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.