Tuesday, June 24, 2025
Date
मङ्ल, असार १०, २०८२
Tue, June 24, 2025
Sambridhi News
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Sambridhi News
No Result
View All Result
Home TOP STORIES

भूमिहीन सुकुम्बासीलाई जग्गाधनीपुर्जा वितरण

Sambridinews by Sambridinews
सोमवार, फाल्गुन २८, २०८०
in TOP STORIES, स्थानीय तह
0
भूमिहीन सुकुम्बासीलाई जग्गाधनीपुर्जा वितरण
588
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter


– रूद्रबहादुर खड्का

फागुन २८, सिन्धुली । कमलामाई नगरपालिका वडा नम्बर १२ का भूमिहीन सुकुम्बासीलाई आइतबार वडा कार्यालयले जग्गाधनीपुर्जा वितरण गरेको छ ।

You might also like

भुपेन्द्र र सुदेन बेलायत जाने

मंसिरभित्रै मिथेन ग्यासको परीक्षण र व्यावसायिक उत्पादन थालिने

अन्तत: बजेटबाट हटाइयो ‘टेक एण्ड पे’ प्रावधान

नगरपालिकाले दोस्रो चरणअन्तर्गत वडा नम्बर १२ का ३ भूमिहीन दलित, १२ जना भूमिहीन सुकुम्बासी सहित १५ जनालाई जग्गाधनीपुर्जा वितरण गर्नुकासाथै १ सय ११ घरपरिवारलाई जग्गा नापजाँचको निस्सा वितरण समेत गरेको छ ।

कमलामाई नगरपालिकाका नगरप्रमुख उपेन्द्रकुमार पोखरेलको अध्यक्षता तथा जिल्ला समन्वय समिति सिन्धुलीका प्रमुख कारसाङ लामाको प्रमुख आतिथ्यतामा राष्ट्रिय भूमी आयोग जिल्ला समितिसिन्धुलीको संयोजनमा जग्गाधनीपुर्जा वितरण गरिएको हो ।
नगरपालिकाको दुर्गम मानिएको १२ नम्बर वडामा अब विकासका कार्यमा नया आयाम शुरुहुने तथा नगरकै दोस्रो जग्गाधनीदर्ता प्रमाणपत्र वितरण गर्न पाउदा खुशीलागेको बताउदै कमलामाइ नगरपालिकाले भुमिहिन दलित सुकुम्बासीलाई जग्गाधनीपुर्जा वितरण गर्नको लागि बिभिन्न काम गरिरहेको नगरप्रमुख उपेन्द्रकुमार पोखरेलले बताए ।

नगर क्षेत्रका अन्य वडाका भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासलाई जति सक्दो चाँडो जग्गाको स्वामित्व प्रदानगरिने नगर प्रमुख पोख्रेलले प्रतिबद्धता ब्यक्त गरे ।

Related

Previous Post

मकवानपुरगढी हुदै काठमाडौं आउने सडक चैत १ देखि बैशाख १५ सम्म बन्द हुने

Next Post

कांग्रेस निकट तीन प्रदेश प्रमुख बर्खास्त

Sambridinews

Sambridinews

Related Posts

भुपेन्द्र र सुदेन बेलायत जाने
TOP STORIES

भुपेन्द्र र सुदेन बेलायत जाने

by Sambridinews
मङ्लबार, असार १०, २०८२
मंसिरभित्रै मिथेन ग्यासको परीक्षण र व्यावसायिक उत्पादन थालिने
FEATURED

मंसिरभित्रै मिथेन ग्यासको परीक्षण र व्यावसायिक उत्पादन थालिने

by Sambridinews
मङ्लबार, असार १०, २०८२
अन्तत: बजेटबाट हटाइयो ‘टेक एण्ड पे’ प्रावधान
FEATURED

अन्तत: बजेटबाट हटाइयो ‘टेक एण्ड पे’ प्रावधान

by Sambridinews
मङ्लबार, असार १०, २०८२
स्वस्थ्य शरीर र शान्ति प्रवर्द्धनका लागि ओलम्पिक डे
FEATURED

स्वस्थ्य शरीर र शान्ति प्रवर्द्धनका लागि ओलम्पिक डे

by Sambridinews
मङ्लबार, असार १०, २०८२
गण्डकी कप महिला राष्ट्रिय ह्याण्डबलका लागि बुल्समेन क्लबको सहयोग
TOP STORIES

गण्डकी कप महिला राष्ट्रिय ह्याण्डबलका लागि बुल्समेन क्लबको सहयोग

by Sambridinews
मङ्लबार, असार १०, २०८२
Next Post
कांग्रेस निकट तीन प्रदेश प्रमुख बर्खास्त

कांग्रेस निकट तीन प्रदेश प्रमुख बर्खास्त

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recommended

देशका धेरै स्थानबाट मनसुन बाहिरीयो : पश्चिमी वायुकाे प्रभावले बुधबारसम्म वर्षाकाे सम्भावना

मनसुनी वायुको प्रभावले आज देशका केही स्थानमा हल्का वर्षाकाे सम्भावना

आइतवार, अशोज २०, २०८१
कञ्चनपुरमा स्थानीय प्रशासनले ताेक्याे निषेधाज्ञा

कञ्चनपुरमा स्थानीय प्रशासनले ताेक्याे निषेधाज्ञा

बिहिबार, मंसिर २८, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

भुपेन्द्र र सुदेन बेलायत जाने
TOP STORIES

भुपेन्द्र र सुदेन बेलायत जाने

मङ्लबार, असार १०, २०८२
मंसिरभित्रै मिथेन ग्यासको परीक्षण र व्यावसायिक उत्पादन थालिने
FEATURED

मंसिरभित्रै मिथेन ग्यासको परीक्षण र व्यावसायिक उत्पादन थालिने

मङ्लबार, असार १०, २०८२
अन्तत: बजेटबाट हटाइयो ‘टेक एण्ड पे’ प्रावधान
FEATURED

अन्तत: बजेटबाट हटाइयो ‘टेक एण्ड पे’ प्रावधान

मङ्लबार, असार १०, २०८२
स्वस्थ्य शरीर र शान्ति प्रवर्द्धनका लागि ओलम्पिक डे
FEATURED

स्वस्थ्य शरीर र शान्ति प्रवर्द्धनका लागि ओलम्पिक डे

मङ्लबार, असार १०, २०८२
गण्डकी कप महिला राष्ट्रिय ह्याण्डबलका लागि बुल्समेन क्लबको सहयोग
TOP STORIES

गण्डकी कप महिला राष्ट्रिय ह्याण्डबलका लागि बुल्समेन क्लबको सहयोग

मङ्लबार, असार १०, २०८२
समयमा बजेट ल्याउन नसक्ने काठमाडौं महानगरको कार्यक्षमतामा प्रश्न
TOP STORIES

समयमा बजेट ल्याउन नसक्ने काठमाडौं महानगरको कार्यक्षमतामा प्रश्न

मङ्लबार, असार १०, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.