Monday, July 14, 2025
Date
सोम, असार ३०, २०८२
Mon, July 14, 2025
Sambridhi News
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Sambridhi News
No Result
View All Result
Home TOP STORIES

भूकम्प प्रभावित जिल्लाहरुको आयोगद्वारा अनुगमन शुरु

Sambridinews by Sambridinews
शनिबार, कार्तिक १८, २०८०
in TOP STORIES, जीवन शैली, समाचार
0
विद्यालय शिक्षासम्बन्धी समस्या वार्ताको माध्यमबाट यथाशीघ्र समाधान गर
585
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter

उद्धार, राहत तथा खोजीमा जुट्न आयोगको अपिल

कार्तिक १८, गएरातिको भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिम जिल्लामा भएको मानवीय तथा भौतिक क्षतिप्रति राष्ट्रिय मानव अधिकार आयोग गहिरो दुःख व्यक्त गर्दछ । भूकम्पमा परि ज्यान गुमाएका व्यक्तिहरुप्रति आयोग श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछ । साथै, घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछ ।

You might also like

आज भानुजयन्ती मनाइदै

आज देशका केही स्थानमा भारी वर्षको सम्भावना

काभा भलिबल खेल्ने टोलीको बिदाइ

आयोगको कर्णाली प्रदेश कार्यालयको टोली भूकम्प प्रभावितहरुको मानव अधिकार अवस्थाबारे अनुगमन गर्न आजै भूकम्प प्रभावित स्थलतर्फ प्रस्थान गरिसकेको छ । साथै, आयोगले घटना सम्बन्धमा विभिन्न माध्यमबाट अनुगमन गरिरहेको छ । आयोगलाई हालसम्म प्राप्त जानकारी अनुसार जाजरकोटमा ९२ जनाको ज्यान गएको र ५५ जना घाइते भएका एवम् रुकुम पश्चिममा ३७ जनाको ज्यान गएको र ८५ जना घाइते भएको पाइएको छ ।

भूकम्पमा परि घाइते भएकाहरुको उद्धार, निशुल्क तथा प्रभावकारी उपचार गर्न, राहत एवम् खोजकार्यमा जुट्न आयोग नेपाल सरकार, राजनीतिक दल लगायत सम्बद्ध सबै पक्षलाई आयोग आग्रह गर्दछ ।

Related

Previous Post

सुर्खेतको विरेन्द्रनगरमा ३४ औं पुरुष भलिवल प्रतियोगिता हुने

Next Post

पारा तेक्वान्दो टोली सम्मानित

Sambridinews

Sambridinews

Related Posts

आज भानुजयन्ती मनाइदै
TOP STORIES

आज भानुजयन्ती मनाइदै

by Sambridinews
आइतवार, असार २९, २०८२
आगामी तीनदिन भारी वर्षा हुने सम्भावना
TOP STORIES

आज देशका केही स्थानमा भारी वर्षको सम्भावना

by Sambridinews
आइतवार, असार २९, २०८२
काभा भलिबल खेल्ने टोलीको बिदाइ
TOP STORIES

काभा भलिबल खेल्ने टोलीको बिदाइ

by Sambridinews
शनिबार, असार २८, २०८२
नबिल बैंक ४२औँ वर्षमा प्रवेश, सूचकांक र प्रविधिमा अब्बल
FEATURED

नबिल बैंक ४२औँ वर्षमा प्रवेश, सूचकांक र प्रविधिमा अब्बल

by Sambridinews
शनिबार, असार २८, २०८२
लचिलो मौद्रिक नीति
FEATURED

लचिलो मौद्रिक नीति

by Sambridinews
शनिबार, असार २८, २०८२
Next Post
पारा तेक्वान्दो टोली सम्मानित

पारा तेक्वान्दो टोली सम्मानित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recommended

सरकार नै ढल्नेभएपछि गभर्नरको भाग कांग्रेसलाई : देउवाको प्रस्तावमा ओलीको समर्थन

सरकार नै ढल्नेभएपछि गभर्नरको भाग कांग्रेसलाई : देउवाको प्रस्तावमा ओलीको समर्थन

बिहिबार, बैशाख ४, २०८२
राष्ट्रपतिको सवारीको समयमा सडकमा निस्किन खोजेको भन्दै प्रहरीले डाक्टरलाई लाठीचार्ज

राष्ट्रपति भण्डारीले प्रहरीबाट कुटिएका चिकित्सकसँग माफी माग्नु पर्ने सांसद ज्ञानेन्द्र शाहीले माग

शनिबार, माघ २८, २०७९

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

आज भानुजयन्ती मनाइदै
TOP STORIES

आज भानुजयन्ती मनाइदै

आइतवार, असार २९, २०८२
आगामी तीनदिन भारी वर्षा हुने सम्भावना
TOP STORIES

आज देशका केही स्थानमा भारी वर्षको सम्भावना

आइतवार, असार २९, २०८२
काभा भलिबल खेल्ने टोलीको बिदाइ
TOP STORIES

काभा भलिबल खेल्ने टोलीको बिदाइ

शनिबार, असार २८, २०८२
नबिल बैंक ४२औँ वर्षमा प्रवेश, सूचकांक र प्रविधिमा अब्बल
FEATURED

नबिल बैंक ४२औँ वर्षमा प्रवेश, सूचकांक र प्रविधिमा अब्बल

शनिबार, असार २८, २०८२
लचिलो मौद्रिक नीति
FEATURED

लचिलो मौद्रिक नीति

शनिबार, असार २८, २०८२
नेपालगन्ज नाइट रन अब एम्समा आबद्ध, अन्तर्राष्ट्रिय मान्यता प्राप्त गर्ने नेपालको चौथो दौड
TOP STORIES

नेपालगन्ज नाइट रन अब एम्समा आबद्ध, अन्तर्राष्ट्रिय मान्यता प्राप्त गर्ने नेपालको चौथो दौड

शनिबार, असार २८, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.