Saturday, June 7, 2025
Date
शुक्र, जेष्ठ २४, २०८२
Fri, June 6, 2025
Sambridhi News
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Sambridhi News
No Result
View All Result
Home TOP STORIES

सरकार नै ढल्नेभएपछि गभर्नरको भाग कांग्रेसलाई : देउवाको प्रस्तावमा ओलीको समर्थन

Sambridinews by Sambridinews
बिहिबार, बैशाख ४, २०८२
in TOP STORIES, अर्थ
0
सरकार नै ढल्नेभएपछि गभर्नरको भाग कांग्रेसलाई : देउवाको प्रस्तावमा ओलीको समर्थन
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । सत्ता गठबन्धनका प्रमुख दल नेकपा एमाले र नेपाली कांग्रेसबीच गभर्नर नियुक्तिमा सहमति जुटेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल राष्ट्र बैंकको गभर्नर डा.गुणाकर भट्टलाई बनाउन सहमति जुटेको हो।

You might also like

पत्रकारकाे आवरणमा अनुचित लाभ लिने रामेछापका भट्ट विरूद्ध अख्तियारकाे मुद्धा

राइड सेयरिङको दुनियामा याङ्गोको प्रवेश

तत्कालीन सचिव डा. नम्रता सिंह भ्रष्टाचार मुद्दामा दोषी ठहर

गभर्नर नियुक्तको विषयमा सहमति नहुदाँ सरकारको क्षमतामाथि नै प्रश्न उठाएको नेपाली कांग्रेसले हाल नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशक रहेका भट्टलाई गभर्नर बनाउन कांग्रेस सभापति देउवाले समर्थन गरेको र त्यसमा प्रधानमन्त्री ओलीले समर्थन गरेको जनाइएको छ ।

गभर्नर बन्ने दौडमा रहेका अन्य पाँच जनालाई पछि पार्दै कांग्रेसकाे प्रस्तावमा भट्टले बाजी मार्ने निश्चित भएको हो।

बुधबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकअघि प्रधानमन्त्री ओली र सभापति देउवाबीचको छलफलमा भट्टलाई गभर्नर बनाउने सहमति जुटेका एक नेताले बताए ।

यद्यपि, भट्टसहित तीन जनाको नाम अर्थमन्त्री विष्णु पौडेल नेतृत्वको सिफारिस समितिले मन्त्रिपरिषद्मा पेस गरेपछि गभर्नर नियुक्तिको औपचारिक निर्णय हुनेछ।

समितिका सदस्य डा विश्व पौडेल भारत भ्रमणमा छन् र उनी शनिबार मात्रै स्वदेश फर्कने कार्यक्रम छ। त्यसैले सम्भवतः सोमबार मन्त्रिपरिषद्को बैठकमा अर्थमन्त्रीले गभर्नरका लागि तीन जनाको नाम प्रस्ताव गर्नेछन्। र, सोही बैठकले भट्टलाई नियुक्त गर्नेछ।

Related

Previous Post

आगामी तीनदिन वर्षाको सम्भावना

Next Post

सैलुनमा एसी र जेनेरेटर जोड्न हेटौडा उपमहानगरकाे तोकआदेश

Sambridinews

Sambridinews

Related Posts

न्यायिक स्वतन्त्रताप्रति प्रतिवद्ध छाै : अख्तियार
TOP STORIES

पत्रकारकाे आवरणमा अनुचित लाभ लिने रामेछापका भट्ट विरूद्ध अख्तियारकाे मुद्धा

by Sambridinews
शुक्रबार, जेष्ठ २४, २०८२
राइड सेयरिङको दुनियामा याङ्गोको प्रवेश
FEATURED

राइड सेयरिङको दुनियामा याङ्गोको प्रवेश

by Sambridinews
शुक्रबार, जेष्ठ २४, २०८२
न्यायिक स्वतन्त्रताप्रति प्रतिवद्ध छाै : अख्तियार
TOP STORIES

तत्कालीन सचिव डा. नम्रता सिंह भ्रष्टाचार मुद्दामा दोषी ठहर

by Sambridinews
बिहिबार, जेष्ठ २३, २०८२
माधवकुमार नेपाल रौतहट – १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित
TOP STORIES

अख्तियारले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल विरुद्ध भ्रष्टाचार मुद्दा दायर

by Sambridinews
बिहिबार, जेष्ठ २३, २०८२
सायम अन्तरकलेज फुटसल असारमा
TOP STORIES

सायम अन्तरकलेज फुटसल असारमा

by Sambridinews
बिहिबार, जेष्ठ २३, २०८२
Next Post
हेटौँडा उपमहानगर १२ मा माओवादीलाइ कांग्रेसको धक्का

सैलुनमा एसी र जेनेरेटर जोड्न हेटौडा उपमहानगरकाे तोकआदेश

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recommended

राजतन्त्र माग गर्नेहरू देशद्रोही हुन् : एमाले अध्यक्ष ओली

राजतन्त्र माग गर्नेहरू देशद्रोही हुन् : एमाले अध्यक्ष ओली

आइतवार, मंसिर १७, २०८०
राष्ट्रिय स्तरका विकास बैंकको वित्तिय विवरण : नाफा ५ अर्ब ५५ करोड बढी

राष्ट्रिय स्तरका विकास बैंकको वित्तिय विवरण : नाफा ५ अर्ब ५५ करोड बढी

सोमवार, साउन २१, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

न्यायिक स्वतन्त्रताप्रति प्रतिवद्ध छाै : अख्तियार
TOP STORIES

पत्रकारकाे आवरणमा अनुचित लाभ लिने रामेछापका भट्ट विरूद्ध अख्तियारकाे मुद्धा

शुक्रबार, जेष्ठ २४, २०८२
राइड सेयरिङको दुनियामा याङ्गोको प्रवेश
FEATURED

राइड सेयरिङको दुनियामा याङ्गोको प्रवेश

शुक्रबार, जेष्ठ २४, २०८२
न्यायिक स्वतन्त्रताप्रति प्रतिवद्ध छाै : अख्तियार
TOP STORIES

तत्कालीन सचिव डा. नम्रता सिंह भ्रष्टाचार मुद्दामा दोषी ठहर

बिहिबार, जेष्ठ २३, २०८२
माधवकुमार नेपाल रौतहट – १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित
TOP STORIES

अख्तियारले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल विरुद्ध भ्रष्टाचार मुद्दा दायर

बिहिबार, जेष्ठ २३, २०८२
सायम अन्तरकलेज फुटसल असारमा
TOP STORIES

सायम अन्तरकलेज फुटसल असारमा

बिहिबार, जेष्ठ २३, २०८२
मायाले हेरिदेउ भन्दिै आइन् बबिना (भिडियो सहित)  
TOP STORIES

मायाले हेरिदेउ भन्दिै आइन् बबिना (भिडियो सहित)  

बिहिबार, जेष्ठ २३, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.