Wednesday, May 28, 2025
Date
बुध, जेष्ठ १५, २०८२
Wed, May 28, 2025
Sambridhi News
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Sambridhi News
No Result
View All Result
Home FEATURED

भूकम्प प्रभावित क्षेत्रमा चिसो : सुत्केरी, बालबालिका र ज्येष्ठ नागरिक थप समस्या झेल्दै

Sambridinews by Sambridinews
मङ्लबार, मंसिर १२, २०८०
in FEATURED, TOP STORIES, जीवन शैली, स्थानीय तह
0
भूकम्प प्रभावित क्षेत्रमा चिसो : सुत्केरी, बालबालिका र ज्येष्ठ नागरिक थप समस्या झेल्दै
585
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter

काठमाण्डौ । मंसिर १२, कात्तिक १७ गते राति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर गएको ६ दशमलव ४ रेक्टरस्केलको भूकम्पबाट घरमा क्षति भएपछि सबैभन्दा बढी सुत्केरी, ज्येष्ठ नागरिक तथा बालबालिका समस्यामा परेका छन् ।

कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय अन्तर्गतको स्वास्थ्य निर्देशनालयका अनुसार भूकम्पपछि सुत्केरी, गर्भवती, ज्येष्ठ नागरिक र पाँच वर्षमुनिका बालबालिका बढी प्रभावित भएका छन् ।

You might also like

भारतमा कोभिडकाे नयाँ भेरियन्ट : सावधानी अपनाउ विश्व स्वास्थ्य संगठनकाे आग्रह

राष्ट्र बैंकका गभर्नर पौडेलविरुद्ध रिटको पेसी आज

सदनमा गृहमन्त्रीको राजीनामा माग्दै प्रतिपक्ष

स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक डा. रविन खड्काका अनुसार भूकम्पले क्षति गरेका जाजरकोट र रुकुम पश्चिममा चिसो बढेसँगै विशेषगरी गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक र पाँच वर्षमुनिका बालबालिका थप समस्यामा परेका छन् ।

जाजरकोटमा मात्रै एक हजार आठ सय ८३ गर्भवती त्रिपालमा बस्न बाध्य छन् । त्यसैगरी एक हजार ७६ जना सुत्केरी त्रिपालको सहारामा रहेका छन् । एक हजार आठ सय ३२ दीर्घरोगी, आठ सय ५० जना अपाङ्गता भएका व्यक्ति पनि समस्यामा परेका छन् ।

त्रिपालको सहारामा बस्नुपर्दा चिसोका कारण उनीहरूलाई विभिन्न खालका स्वास्थ्य समस्या देखापरेको छ । केही भूकम्प पीडितको चिसोका कारण ज्यानसमेत गएको छ । पूर्णरूपमा १५ वटा स्वास्थ्य संस्थामा क्षति पुगेको छ भने आंशिक ५५ वटामा क्षति भएको छ ।

रुकुम पश्चिममा पनि समस्या उस्तै छ । त्यहाँको पनि पूर्ण विवरण लिने काम भइरहेको छ ।

गएको ७ गतेभित्र पालिकाबाट क्षतिको विवरण जिल्ला विपद् व्यवस्थापन समितिलाई पठाउन अनुरोध गरे पनि अझै विवरण आउन सकेको छैन । छरिएर रहेका घर, एक ठाउँबाट अर्को ठाउँमा पुग्न धेरै समय लाग्ने भएकाले तथ्याङ्क सङ्कलन गर्न समय लागेको जनप्रतिनिधिले बताएका छन् ।

पटक–पटक बदलिने कार्यविधिका कारण पनि तथ्याङ्क सङ्कलनमा ढिलाइ भइरहेको उनीहरुको भनाइ छ । अबको एकरदुई दिनभित्र सबै विवरण आउनसक्ने सम्बन्धित जिल्ला प्रशासन कार्यालयले जनाएका छन् ।

Related

Previous Post

भारतको गुजरातमा आइतबार बेमौसमी भीषण आँधीसँगै परेको चट्याङका कारण  कम्तीमा १८ जनाको मृत्यु

Next Post

रूसी सेनामा भर्ना भएका दोलखाका राजकुमार रोक्काको भिडन्तमा मृत्यु

Sambridinews

Sambridinews

Related Posts

भारतमा कोभिडकाे नयाँ भेरियन्ट : सावधानी अपनाउ विश्व स्वास्थ्य संगठनकाे आग्रह
FEATURED

भारतमा कोभिडकाे नयाँ भेरियन्ट : सावधानी अपनाउ विश्व स्वास्थ्य संगठनकाे आग्रह

by Sambridinews
बुधबार, जेष्ठ १५, २०८२
राष्ट्र बैंकका गभर्नर पौडेलविरुद्ध रिटको पेसी आज
FEATURED

राष्ट्र बैंकका गभर्नर पौडेलविरुद्ध रिटको पेसी आज

by Sambridinews
बुधबार, जेष्ठ १५, २०८२
प्रतिनिधि सभा सदस्यकाे मासिक ६६ हजार ७० रुपैयाँ तलब र अरू धेरै सुविधा
FEATURED

सदनमा गृहमन्त्रीको राजीनामा माग्दै प्रतिपक्ष

by Sambridinews
बुधबार, जेष्ठ १५, २०८२
जुडोमा नेपाललाई ५ स्वर्णसहित १० पदक
TOP STORIES

जुडोमा नेपाललाई ५ स्वर्णसहित १० पदक

by Sambridinews
मङ्लबार, जेष्ठ १४, २०८२
नेपाल राष्ट्र बैंकको गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त
TOP STORIES

नवनियुक्त गभर्नर विश्वनाथ पौडेलविरुद्ध परेको रिटमा बुधबार सुनुवाइ

by Sambridinews
मङ्लबार, जेष्ठ १४, २०८२
Next Post

रूसी सेनामा भर्ना भएका दोलखाका राजकुमार रोक्काको भिडन्तमा मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recommended

राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल निर्वाचित

राष्ट्रपति पौडेलको औपचारिक तस्विर पुन सार्वजनिक

बुधबार, चैत्र १, २०७९
भारत-पाकिस्तान तनावका बीच भारतमा केही सञ्चारमाध्यममाथि प्रतिबन्ध

भारत-पाकिस्तान तनावका बीच भारतमा केही सञ्चारमाध्यममाथि प्रतिबन्ध

शुक्रबार, बैशाख २६, २०८२

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

भारतमा कोभिडकाे नयाँ भेरियन्ट : सावधानी अपनाउ विश्व स्वास्थ्य संगठनकाे आग्रह
FEATURED

भारतमा कोभिडकाे नयाँ भेरियन्ट : सावधानी अपनाउ विश्व स्वास्थ्य संगठनकाे आग्रह

बुधबार, जेष्ठ १५, २०८२
राष्ट्र बैंकका गभर्नर पौडेलविरुद्ध रिटको पेसी आज
FEATURED

राष्ट्र बैंकका गभर्नर पौडेलविरुद्ध रिटको पेसी आज

बुधबार, जेष्ठ १५, २०८२
अमेरिका बसोबास गर्न चाहाने विदेशीका लागि गोल्ड कार्ड ल्याउदै ट्रम्प
प्रवास

अमेरिकाले तत्कालका लागि विदेशी विद्यार्थीहरूको भिसा प्रक्रिया रोक्ने निर्णय

बुधबार, जेष्ठ १५, २०८२
युवा संघको अध्यक्षमा क्षितिज थेबे पुन निर्वाचित
राजनीति

युवा संघको अध्यक्षमा क्षितिज थेबे पुन निर्वाचित

बुधबार, जेष्ठ १५, २०८२
प्रतिनिधि सभा सदस्यकाे मासिक ६६ हजार ७० रुपैयाँ तलब र अरू धेरै सुविधा
FEATURED

सदनमा गृहमन्त्रीको राजीनामा माग्दै प्रतिपक्ष

बुधबार, जेष्ठ १५, २०८२
जुडोमा नेपाललाई ५ स्वर्णसहित १० पदक
TOP STORIES

जुडोमा नेपाललाई ५ स्वर्णसहित १० पदक

मङ्लबार, जेष्ठ १४, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.