Tuesday, July 1, 2025
Date
मङ्ल, असार १७, २०८२
Tue, July 1, 2025
Sambridhi News
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Sambridhi News
No Result
View All Result
Home FEATURED

भारतीय विदेश मन्त्री एस. जयशंकर आज नेपाल भ्रमणमा आउँदै

Sambridinews by Sambridinews
बिहिबार, पुस १९, २०८०
in FEATURED, TOP STORIES
0
भारतीय विदेश मन्त्री एस. जयशंकर आज नेपाल भ्रमणमा आउँदै
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडाैं । भारतीय विदेश मन्त्री एस. जयशंकर आज नेपाल भ्रमणमा आउँदै छन् । परराष्ट्रमन्त्री एनपी साउदको निमन्त्रणमा नेपाल–भारत संयुक्त आयोगको बैठकमा भाग लिन विदेशमन्त्री जयशंकर आज बिहान १० बजे नेपाल आइपुग्ने कार्यक्रम रहेको छ । 

काठमाडौँ अवतरण गरे लगत्तै विदेशमन्त्री जयशंकर ११ बजे राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शीतल निवास जानेछन् । त्यहाँबाट फर्केपछि मध्यान्ह १२ बजे प्रधानमन्त्री प्रचण्डसँग बालुवाटारमा भेटघाट गर्ने छन् ।

You might also like

पूर्वराष्ट्रपति भण्डारीद्धारा सरकारी सेवा सुविधा फिर्ता गर्ने निर्णय

पेट्रोलियम पदार्थको मूल्यमा बृद्धि, पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँले बढ्दा मट्टितेल र डिजेलमा कति ?

माइलेज च्याम्पियन सम्पन्न : चन्देश्वर सिंह विजयी

त्यसलगत्तै १ बजे परराष्ट्र मन्त्री साउदसँग  होटल याक एण्ड यतिमा भेटघाट गरेपछि उनी सवा एक बजेदेखि संयुक्त आयोगको बैठकमा सहभागी हुनेछन् । पौने २ बजे दुई देशबिच १० हजार मेगावाट बिजुली खरिद सम्झौतामा हस्ताक्षर हुने कार्यक्रम हुनेछ ।

उनी २ बजे परराष्ट्र मन्त्रालयले याक एण्ड यतिमा आयोजना गर्ने दिवा भोज कार्यक्रममा सहभागी हुने बताइएको छ । विदेशमन्त्री जयशंकरले ३ बजेर ४० मिनेटमा कांग्रेसका सभापति शेरबहादुर देउवा र साढे चार बजे एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटघाट गर्नेछन् ।

साँझ ६:१५ वजे परराष्ट्र मन्त्रालयले सोल्टी होटलमा रात्रि भोजको आयोजना गर्नेछ । सो रात्रि भोजमा मन्त्री जयशंकर लगायत नेपालका नेता, सांसद र सरकारी अधिकारीहरूको उपस्थिति रहनेछ ।

पुस २० गते बिहान ८ बजे उनले पशुपतिको दर्शन गर्नेछन् भने ९ बजे पुस्तकालय उद्घाटन गर्नेछन् । त्यसपछि उनले त्यहाँ पुनः निर्माणका कामहरू हेर्ने कार्यक्रम रहेको छ ।

त्यसलगत्तै विदेशमन्त्री जयशंकर मध्यान्ह १२ बजे भारत फर्किनेछन् । 

Related

Previous Post

प्रधानमन्त्री कप महिला टी–२० कपको उपाधि एपीएफ क्लबलाइ

Next Post

शुक्रबार देखि नेपाल उड, फर्निचर तथा होम डेकोर अन्तर्राष्ट्रिय प्रदर्शनी हुदै

Sambridinews

Sambridinews

Related Posts

पूर्वराष्ट्रपति भण्डारीद्धारा सरकारी सेवा सुविधा फिर्ता गर्ने  निर्णय
FEATURED

पूर्वराष्ट्रपति भण्डारीद्धारा सरकारी सेवा सुविधा फिर्ता गर्ने निर्णय

by Sambridinews
मङ्लबार, असार १७, २०८२
पेट्रोलियम पदार्थको मूल्यमा बृद्धि, पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँले बढ्दा मट्टितेल र डिजेलमा कति ?
FEATURED

पेट्रोलियम पदार्थको मूल्यमा बृद्धि, पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँले बढ्दा मट्टितेल र डिजेलमा कति ?

by Sambridinews
मङ्लबार, असार १७, २०८२
माइलेज च्याम्पियन सम्पन्न : चन्देश्वर सिंह विजयी
TOP STORIES

माइलेज च्याम्पियन सम्पन्न : चन्देश्वर सिंह विजयी

by Sambridinews
सोमवार, असार १६, २०८२
कराते टोली श्रीलंका प्रस्थान
TOP STORIES

कराते टोली श्रीलंका प्रस्थान

by Sambridinews
सोमवार, असार १६, २०८२
कप्तान किरण सुत्रको ब्रान्ड एम्बेसडर
TOP STORIES

कप्तान किरण सुत्रको ब्रान्ड एम्बेसडर

by Sambridinews
सोमवार, असार १६, २०८२
Next Post
शुक्रबार देखि नेपाल उड, फर्निचर तथा होम डेकोर अन्तर्राष्ट्रिय प्रदर्शनी हुदै

शुक्रबार देखि नेपाल उड, फर्निचर तथा होम डेकोर अन्तर्राष्ट्रिय प्रदर्शनी हुदै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recommended

बक्सिङ टोली उज्वेकिस्तान प्रस्थान

बक्सिङ टोली उज्वेकिस्तान प्रस्थान

बुधबार, बैशाख १२, २०८१
खेलकुद विश्वविद्यालय कार्यदलले राखेपलाई आशय पत्र बुझायो

खेलकुद विश्वविद्यालय कार्यदलले राखेपलाई आशय पत्र बुझायो

शनिबार, माघ २८, २०७९

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

पूर्वराष्ट्रपति भण्डारीद्धारा सरकारी सेवा सुविधा फिर्ता गर्ने  निर्णय
FEATURED

पूर्वराष्ट्रपति भण्डारीद्धारा सरकारी सेवा सुविधा फिर्ता गर्ने निर्णय

मङ्लबार, असार १७, २०८२
पेट्रोलियम पदार्थको मूल्यमा बृद्धि, पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँले बढ्दा मट्टितेल र डिजेलमा कति ?
FEATURED

पेट्रोलियम पदार्थको मूल्यमा बृद्धि, पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँले बढ्दा मट्टितेल र डिजेलमा कति ?

मङ्लबार, असार १७, २०८२
गाजामा इजरायली बमबारी जारी
प्रवास

गाजामा इजरायली बमबारी जारी

सोमवार, असार १६, २०८२
माइलेज च्याम्पियन सम्पन्न : चन्देश्वर सिंह विजयी
TOP STORIES

माइलेज च्याम्पियन सम्पन्न : चन्देश्वर सिंह विजयी

सोमवार, असार १६, २०८२
कराते टोली श्रीलंका प्रस्थान
TOP STORIES

कराते टोली श्रीलंका प्रस्थान

सोमवार, असार १६, २०८२
कप्तान किरण सुत्रको ब्रान्ड एम्बेसडर
TOP STORIES

कप्तान किरण सुत्रको ब्रान्ड एम्बेसडर

सोमवार, असार १६, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.