Sunday, June 15, 2025
Date
शनि, जेष्ठ ३२, २०८२
Sat, June 14, 2025
Sambridhi News
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Sambridhi News
No Result
View All Result
Home FEATURED

बडादशैंको अवसरमा नेपाल टेलिकमले ल्यायो एकै पटकमा १० हजार जना सम्मलाई एसएमएस गर्न सकिने अफर

Sambridinews by Sambridinews
शुक्रबार, कार्तिक ३, २०८०
in FEATURED, TOP STORIES, अर्थ, समाचार
0
बडादशैंको अवसरमा नेपाल टेलिकमले ल्यायो एकै पटकमा १० हजार जना सम्मलाई एसएमएस गर्न सकिने अफर
585
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । कार्तिक ३, नेपालीहरुको महान चाड बडादशैंको सन्दर्भमा आफन्त साथीभाईहरुलाई एकैपटक शुभकामना सन्देश पठाउन सकिन्छ । यस प्रकारको सामूहिक सन्देश पठाउनका लागि नेपाल टेलिकमको सेवा प्रयोग गर्न सकिन्छ । नेपाल टेलिकमले यस प्रकारको सामूहिक सन्देश (ग्रुप एसएमएस) सेवा पहिले देखि नै सञ्चालनमा ल्याइरहेको छ ।

सो सेवाअन्तर्गत आफ्नै मोबाइल नम्बर देखिने गरी १० हजारसम्म मोबाइल नम्बरमा सन्देश (एसएमएस) पठाउन सकिन्छ । यस अनुसार २ हजार, ५ हजार र १० हजार वटासम्म मोबाइल नम्बरमा सन्देश पठाउन सकिने सामूहिक सन्देश (ग्रुप एसएमएस) सेवा उपलब्ध छ । प्रति सन्देश ५० पैसामा पठाउन सकिने प्याकमा २ हजार एसएमएस २ दिनभित्र पठाउन जम्मा १००० रुपैयाँ लाग्छ ।

You might also like

ग्लोबल आइएमई बैंकको अगुवाइमा माथिल्लो मेवा खोला जलविद्युत आयोजनामा लगानी जुट्याे

खातामा प्यान नम्बर अद्यावधिक गर्न ग्राहकहरूलाई एनआईसी एशिया बैंकको आग्रह, घरमै बसेर अपडेट गर्न सकिने

एमसीसी अघि बढ्ने सङ्केत : सन् २०२६ का लागि बजेट प्रस्ताव

२ हजार ५०० रुपैयाँमा ५ दिन भित्रमा ५ हजार एसएमएस पठाउन सकिने छ । यस्तै, ५ हजार रुपैयाँमा १० दिन भित्रमा १० हजार एसएमएस पठाउन सकिने छ । नेपाल टेलिकमको नेटवर्कभित्र मात्र प्रयोग गर्न सकिने यो सुविधामा लाग्ने दस्तुरमा कुनैपनि कर समावेश छैन ।

यो सेवा प्रयोग गर्नका लागि प्रयोगकर्ताको नाममा रहेको कम्पनीको सिमकार्ड प्रयोग गर्नुपर्नेछ र प्रेषित सन्देशको शब्द तथा भाव लगायतका बारेमा पठाउने व्यक्ति स्वयं पूर्ण जिम्मेवार हुनुपर्ने छ ।

यो सेवा प्रयोग गर्नका लागि groupsms.ntc.net.np  मा लगइन गरी प्याकेज खरिद गर्न सकिने छ । ग्राहकले आफ्नो मोबाइलबाट सामूहिक सन्देश पठाउनको लागि आफ्नो कन्ट्याक्टमा भएका नम्बरहरु एक्सेल सिटमार्फत् अपलोड गरी सन्देश पठाउन सकिने व्यवस्था गरिएको छ । एक्सेल सिटमार्फत एक पटकमा १ हजार नम्बरहरुलाई पठाउन सकिने हुँदा १ हजारभन्दा बढीको लागि फेरी यही प्रक्रिया दोहो¥याई आफूले चाहेबमोजिका मोबाइल नम्बरमा सन्देश पठाउन सकिने कुरा नेपालटेलिकमका प्रवक्ता शोभन अधिकारीले जानकारी दिए ।

Related

Previous Post

गणेशमान सिंह राष्ट्रिय टेनिस अर्को महिना

Next Post

प्रकाशको विजयी सुरुआत

Sambridinews

Sambridinews

Related Posts

ग्लोबल आइएमई बैंकको अगुवाइमा माथिल्लो मेवा खोला जलविद्युत आयोजनामा लगानी जुट्याे
FEATURED

ग्लोबल आइएमई बैंकको अगुवाइमा माथिल्लो मेवा खोला जलविद्युत आयोजनामा लगानी जुट्याे

by Sambridinews
शनिबार, जेष्ठ ३२, २०८२
खातामा प्यान नम्बर अद्यावधिक गर्न ग्राहकहरूलाई एनआईसी एशिया बैंकको आग्रह, घरमै बसेर अपडेट गर्न सकिने
TOP STORIES

खातामा प्यान नम्बर अद्यावधिक गर्न ग्राहकहरूलाई एनआईसी एशिया बैंकको आग्रह, घरमै बसेर अपडेट गर्न सकिने

by Sambridinews
शुक्रबार, जेष्ठ ३१, २०८२
एमसीसी अघि बढ्ने सङ्केत : सन् २०२६ का लागि बजेट प्रस्ताव
FEATURED

एमसीसी अघि बढ्ने सङ्केत : सन् २०२६ का लागि बजेट प्रस्ताव

by Sambridinews
शुक्रबार, जेष्ठ ३१, २०८२
हेर्नुस सिन्धुलीगढीकाे इतिहास अब चित्रमा
TOP STORIES

हेर्नुस सिन्धुलीगढीकाे इतिहास अब चित्रमा

by Sambridinews
शुक्रबार, जेष्ठ ३१, २०८२
‘कालोमोसो दस्ता’का केन्द्रीय संयोजक शम्भु थापा पक्राउ
TOP STORIES

तिनकुने घटनमा दुर्घा प्रसाइ सहित ७ जनालाइ धुनामा राख्न आदेश

by Sambridinews
शुक्रबार, जेष्ठ ३१, २०८२
Next Post
प्रकाशको विजयी सुरुआत

प्रकाशको विजयी सुरुआत

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recommended

प्रसूति गृहबाट हराएको शिशु काँडाघारीमा फेला

प्रसूति गृहबाट हराएको शिशु काँडाघारीमा फेला

शनिबार, फाल्गुन १२, २०८०
प्रधानमन्त्री प्रचण्डकाे सरकारका सचिवहरुलाई ३० बुँदे निर्देशन

चन्द्रयान सफल अवतरण गरेको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिए बधाई

बुधबार, भदौ ६, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

ग्लोबल आइएमई बैंकको अगुवाइमा माथिल्लो मेवा खोला जलविद्युत आयोजनामा लगानी जुट्याे
FEATURED

ग्लोबल आइएमई बैंकको अगुवाइमा माथिल्लो मेवा खोला जलविद्युत आयोजनामा लगानी जुट्याे

शनिबार, जेष्ठ ३२, २०८२
खातामा प्यान नम्बर अद्यावधिक गर्न ग्राहकहरूलाई एनआईसी एशिया बैंकको आग्रह, घरमै बसेर अपडेट गर्न सकिने
TOP STORIES

खातामा प्यान नम्बर अद्यावधिक गर्न ग्राहकहरूलाई एनआईसी एशिया बैंकको आग्रह, घरमै बसेर अपडेट गर्न सकिने

शुक्रबार, जेष्ठ ३१, २०८२
एमसीसी अघि बढ्ने सङ्केत : सन् २०२६ का लागि बजेट प्रस्ताव
FEATURED

एमसीसी अघि बढ्ने सङ्केत : सन् २०२६ का लागि बजेट प्रस्ताव

शुक्रबार, जेष्ठ ३१, २०८२
हेर्नुस सिन्धुलीगढीकाे इतिहास अब चित्रमा
TOP STORIES

हेर्नुस सिन्धुलीगढीकाे इतिहास अब चित्रमा

शुक्रबार, जेष्ठ ३१, २०८२
‘कालोमोसो दस्ता’का केन्द्रीय संयोजक शम्भु थापा पक्राउ
TOP STORIES

तिनकुने घटनमा दुर्घा प्रसाइ सहित ७ जनालाइ धुनामा राख्न आदेश

शुक्रबार, जेष्ठ ३१, २०८२
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहने
TOP STORIES

लुम्बिनी पुग्याे मनसुन ; केही दिनमा देशभरी फैलिदै

शुक्रबार, जेष्ठ ३१, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.