Wednesday, May 21, 2025
Date
बुध, जेष्ठ ८, २०८२
Wed, May 21, 2025
Sambridhi News
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Sambridhi News
No Result
View All Result
Home समाचार

प्रेस सेन्टर नेपाल ललितपुर जिल्लाको वार्षिक साधारणसभा सम्पन्न

Sambridinews by Sambridinews
शनिबार, पुस ३०, २०७९
in समाचार
0
प्रेस सेन्टर नेपाल ललितपुर जिल्लाको वार्षिक साधारणसभा सम्पन्न
588
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

ललितपुर । प्रेस सेन्टर नेपाल ललितपुर जिल्ला समितिको साधारणसभा सम्पन्न भएको छ ।

शुक्रबार ललितपुरमा भएको साधारणसभामा वार्षिक प्रतिवेदन र आय व्यय विवरण प्रस्तुत गरिएको छ । प्रेस सेन्टर ललितपुर जिल्लाका सचिव दिपक अर्याल र कोषाध्यक्ष कृष्ण पौडेलले प्रतिवेदन पेस गरेका थिए । साधारणसभामा आगामी योजनाबारे पनि छलफल भएको थियो ।

You might also like

कुस्ती टोली भारत जाने

बबिना भट्टराईको आफ्‌नै स्वर, संगीत र शब्दमा भजन ‘हे हरि ’ सार्वजनिक (भिडियो सहित)

पल्सर N125 लहानमा सांगीतिक कार्यक्रमसहित लन्च हुँदै

साधारणसभामा संगठनका केन्द्रिय अध्यक्ष विष्णु सापकोटा जुगल, प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका पोलिटव्युरो सदस्य तथा संगठन इन्चार्ज महेश्वर दाहाल, प्रेस सेन्टर नेपालका केन्द्रीय उपाध्यक्ष तथा उपत्यका प्रदेश इन्चार्ज निर्मल ज्ञवाली, गंगा बराल, प्रेस सेन्टर नेपालका केन्द्रिय महासचिव सन्तोष पौडेल, उपत्यका प्रदेशका अध्यक्ष नवराज दाहाल, प्रेस सेन्टर नेपाल ललितपुरका संस्थापक अध्यक्ष ज्ञानप्रसाद पौडेल, पत्रकार महासंघका लेखा समिति संयोजक लेखनाथ न्यौपाने, पत्रकार महासंघ काठमाडौंका अध्यक्ष सूर्य सुवेदी, ललितपुरका अध्यक्ष सागर न्यौपाने, प्रेस सेन्टर काठमाडौंका अध्यक्ष अजित अधिकारी, भक्तपुरका अध्यक्ष सन्जिप घिमिरे, न्युनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष संगिता खड्कालगायतको उपस्थिति रहेको थियो ।

उनीहरुले प्रेस सेन्टर र यसका शाखालाई मजबुद पार्दै पत्रकारिता क्षेत्रलाई थप शसक्त बनाउनुपर्नेमा जोड दिएका थिए ।

प्रमुख अतिथि नेकपा (माओवादी केन्द्र) का पोलिटव्युरो सदस्य तथा संगठन इन्चार्ज महेश्वर दाहालले प्रेस सेन्टरले पत्रकारितालाई केन्द्रमा राखेर संगठनलाई बलियो पार्नुपर्ने धारणा राख्दै ललितपुर जिल्ला सक्रिय शाखाको रुपमा रहेको बताए ।

संगठनका केन्द्रिय अध्यक्ष विष्णु सापकोटा जुगलले ललितपुर जिल्लाले सक्रियतापूर्वक काम गरेको भन्दै आगामी दिनमा पनि यसैगरी अघि बढ्न सुझाव दिए । स्वागत मन्तव्य दिदै संस्थापक अध्यक्ष ज्ञान प्रसाद पौडेलले प्रेस सेन्टर नेपालका सदस्यहरु ललितपुरको कुपण्डोलदेखि गिम्दीसम्म तथा ६ वटै स्थानीय तहमा दर्बिलो उपस्थिति रहेकोमा खुसी व्यक्त गरेका थिए ।

ललितपुर जिल्लाका अध्यक्ष रामहरि कार्कीले आगामी दिनमा संगठनलाई थप जिम्मेवार र पेशागत सञ्चारकर्मीको हकहितमा काम गर्न थप जोड दिइने बताए । उनले साधारणसभा सम्पन्न गर्न प्रत्यक्ष/अप्रत्यक्ष सहयोग गर्नेलाई धन्यवाद दिँदै केन्द्रिय अध्यक्षको निर्देशन अनुसार अघि बढ्ने प्रतिबद्धता जनाए ।

Related

Previous Post

२०७९ पुस ३० गते शनिबारको तपाईको राशिफल

Next Post

सुनिल र रोनिशालाई स्वर्ण

Sambridinews

Sambridinews

Related Posts

कुस्ती टोली भारत जाने
TOP STORIES

कुस्ती टोली भारत जाने

by Sambridinews
मङ्लबार, जेष्ठ ७, २०८२
बबिना भट्टराईको आफ्‌नै स्वर, संगीत र शब्दमा भजन ‘हे हरि ’ सार्वजनिक (भिडियो सहित)
TOP STORIES

बबिना भट्टराईको आफ्‌नै स्वर, संगीत र शब्दमा भजन ‘हे हरि ’ सार्वजनिक (भिडियो सहित)

by Sambridinews
मङ्लबार, जेष्ठ ७, २०८२
पल्सर N125 लहानमा सांगीतिक कार्यक्रमसहित लन्च हुँदै
TOP STORIES

पल्सर N125 लहानमा सांगीतिक कार्यक्रमसहित लन्च हुँदै

by Sambridinews
मङ्लबार, जेष्ठ ७, २०८२
सुशासनका लागि सूचनाको हक आवश्यक: गृहमन्त्री लेखक
FEATURED

सुशासनका लागि सूचनाको हक आवश्यक: गृहमन्त्री लेखक

by Sambridinews
मङ्लबार, जेष्ठ ७, २०८२
के हो यात्रा बीमा (ट्राभल इन्स्योरेन्स) ? के छन् सुविधाहरु ?
TOP STORIES

के हो यात्रा बीमा (ट्राभल इन्स्योरेन्स) ? के छन् सुविधाहरु ?

by Sambridinews
मङ्लबार, जेष्ठ ७, २०८२
Next Post
सुनिल र रोनिशालाई स्वर्ण

सुनिल र रोनिशालाई स्वर्ण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recommended

सवारीचालक अनुमति सम्बन्धि सबै सेवा अनलाइनबाट

दुई महिनादेखि स्मार्ट लाइसेन्स छपाइ बन्द

बुधबार, भदौ १३, २०८०
Yarsa Tech — The Pioneer of Nepal’s Electronic Manufacturing Scene  

Yarsa Tech — The Pioneer of Nepal’s Electronic Manufacturing Scene  

मङ्लबार, बैशाख २५, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

एरिका अर्थात राजा त्रिभुवनकी अघोषित प्रेमीका
राजनीति

एरिका अर्थात राजा त्रिभुवनकी अघोषित प्रेमीका

बुधबार, जेष्ठ ८, २०८२
त्रिविमा प्रश्नपत्र परिक्षा अगावै बाहिरिएको भन्दै अख्तियारमा उजुरी
शिक्षा

त्रिविकाे उपकुलपति छनोट गर्न सर्च कमिटी गठन

मङ्लबार, जेष्ठ ७, २०८२
नेपाल राष्ट्र बैंकको गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त
FEATURED

नेपाल राष्ट्र बैंकको गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

मङ्लबार, जेष्ठ ७, २०८२
कुस्ती टोली भारत जाने
TOP STORIES

कुस्ती टोली भारत जाने

मङ्लबार, जेष्ठ ७, २०८२
बबिना भट्टराईको आफ्‌नै स्वर, संगीत र शब्दमा भजन ‘हे हरि ’ सार्वजनिक (भिडियो सहित)
TOP STORIES

बबिना भट्टराईको आफ्‌नै स्वर, संगीत र शब्दमा भजन ‘हे हरि ’ सार्वजनिक (भिडियो सहित)

मङ्लबार, जेष्ठ ७, २०८२
पल्सर N125 लहानमा सांगीतिक कार्यक्रमसहित लन्च हुँदै
TOP STORIES

पल्सर N125 लहानमा सांगीतिक कार्यक्रमसहित लन्च हुँदै

मङ्लबार, जेष्ठ ७, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.