Wednesday, July 16, 2025
Date
बुध, साउन १, २०८२
Wed, July 16, 2025
Sambridhi News
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Sambridhi News
No Result
View All Result
Home TOP STORIES

प्रेस सेन्टर नेपालले १९औं स्थापना दिवसका अवसरमा प्रभातफेरी

Sambridinews by Sambridinews
आइतवार, माघ १५, २०७९
in TOP STORIES
0
प्रेस सेन्टर नेपालले १९औं स्थापना दिवसका अवसरमा प्रभातफेरी
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडाैं । प्रेस सेन्टर नेपालले १९औं स्थापना दिवस आइतबार विभिन्न कार्यक्रम आयोजना गर्दै मनाएको छ । देश तथा विदेशमा विविध कार्यक्रमका साथ स्थापना दिवस मनाइएको सङ्गठनका अध्यक्ष विष्णु सापकोटाले जानकारी दिए ।

प्रेस सेन्टरको केन्द्रीय समितिले आज बिहान काठमाडौँमा प्रभातफेरीको आयोजना गरेको थियो । माइतीघर मण्डलाबाट सुरु भएको प्रभातफेरी बबरमहल पुगेर सभामा परिणत भएको थियो । विसं २०६१ माघ १५ मा स्थापना भएको माओवादी निकट पत्रकार सङ्गठन प्रेस सेन्टर नेपालले स्थापना दिवस देशव्यापी रुपमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाउन लागिएको सङ्गठनका महासचिव सन्तोष पौडेलले जानकारी दिए ।

You might also like

सेयर बजारमा उछाल नेप्से परिसूचक २८ सय विन्दु नजिक

रिलायन्स र चौधरी ग्रुपको सहकार्यमा कोल्ड ड्रिंक क्याम्पा कोलाको उत्पादन नेपालमा

चीनमा भ्रष्टाचारको आरोपमा उच्च अधिकारीलाई मृत्युदण्डको सजाय

प्रभातफेरीपछि आयोजित कार्यक्रमलाई सङ्गठनका संस्थापक अध्यक्ष महेश्वर दाहाल, वर्तमान अध्यक्ष सापकोटाले जनपक्षीय पत्रकारितामार्फत् देश र जनताको हितका पक्षमा आफूहरु प्रतिबद्ध भएर लागि पर्ने बताए । प्रेस सेन्टरले राष्ट्र, राष्ट्रियता र जनजीविकाका पक्षमा कलम चलाउँदै आइरहेको बताउँदै अध्यक्ष सापकोटाले कृष्ण सेन ‘इच्छुक’ लगायतले देखाएको बाटोमा अविचलित रुपमा अगाडि बढ्ने प्रण गरे ।

Related

Previous Post

शनिबार राति गएको शक्तिशाली भूकम्पमा परेर इरानमा कम्तिमा पनि ३ जना र अजरबैजानमा २ जनाको मृत्यु

Next Post

रवि लामिछानेले नेपाली नागरिकताको प्रमाणपत्र लिएका छन्

Sambridinews

Sambridinews

Related Posts

सेयर बजारमा एकाएक उछाल , लगानीकर्ताको मनोवल उच्च
FEATURED

सेयर बजारमा उछाल नेप्से परिसूचक २८ सय विन्दु नजिक

by Sambridinews
बुधबार, साउन १, २०८२
रिलायन्स र चौधरी ग्रुपको सहकार्यमा कोल्ड ड्रिंक क्याम्पा कोलाको उत्पादन नेपालमा
FEATURED

रिलायन्स र चौधरी ग्रुपको सहकार्यमा कोल्ड ड्रिंक क्याम्पा कोलाको उत्पादन नेपालमा

by Sambridinews
बुधबार, साउन १, २०८२
चीनमा भ्रष्टाचारको आरोपमा उच्च अधिकारीलाई मृत्युदण्डको सजाय
FEATURED

चीनमा भ्रष्टाचारको आरोपमा उच्च अधिकारीलाई मृत्युदण्डको सजाय

by Sambridinews
बुधबार, साउन १, २०८२
नेपालकी सुस्मिता विश्व र्‍याङ्किङ मुआथाई खेलाडीको सूचीमा, डब्लुबीसीमा १२औं स्थानमा
TOP STORIES

नेपालकी सुस्मिता विश्व र्‍याङ्किङ मुआथाई खेलाडीको सूचीमा, डब्लुबीसीमा १२औं स्थानमा

by Sambridinews
बुधबार, साउन १, २०८२
फुडमाण्डुको ‘लाइफ अझै बेटर’ बनाउने प्रतिबद्धता
TOP STORIES

फुडमाण्डुको ‘लाइफ अझै बेटर’ बनाउने प्रतिबद्धता

by Sambridinews
बुधबार, साउन १, २०८२
Next Post
रवि लामिछानेले लिए अग्रता

रवि लामिछानेले नेपाली नागरिकताको प्रमाणपत्र लिएका छन्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recommended

राष्ट्रिय श्रम तथा रोजगार सम्मेलनको आयोजनाका सन्दर्भमा मन्त्रालय र नाडाविच छलफल

राष्ट्रिय श्रम तथा रोजगार सम्मेलनको आयोजनाका सन्दर्भमा मन्त्रालय र नाडाविच छलफल

सोमवार, फाल्गुन १९, २०८१
कानुन निर्माणबारे प्रमुख चार राजनीतिक दलका नेताहरूबीच छलफल

कानुन निर्माणबारे प्रमुख चार राजनीतिक दलका नेताहरूबीच छलफल

शुक्रबार, माघ ४, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

सेयर बजारमा एकाएक उछाल , लगानीकर्ताको मनोवल उच्च
FEATURED

सेयर बजारमा उछाल नेप्से परिसूचक २८ सय विन्दु नजिक

बुधबार, साउन १, २०८२
रिलायन्स र चौधरी ग्रुपको सहकार्यमा कोल्ड ड्रिंक क्याम्पा कोलाको उत्पादन नेपालमा
FEATURED

रिलायन्स र चौधरी ग्रुपको सहकार्यमा कोल्ड ड्रिंक क्याम्पा कोलाको उत्पादन नेपालमा

बुधबार, साउन १, २०८२
चीनमा भ्रष्टाचारको आरोपमा उच्च अधिकारीलाई मृत्युदण्डको सजाय
FEATURED

चीनमा भ्रष्टाचारको आरोपमा उच्च अधिकारीलाई मृत्युदण्डको सजाय

बुधबार, साउन १, २०८२
नेपालकी सुस्मिता विश्व र्‍याङ्किङ मुआथाई खेलाडीको सूचीमा, डब्लुबीसीमा १२औं स्थानमा
TOP STORIES

नेपालकी सुस्मिता विश्व र्‍याङ्किङ मुआथाई खेलाडीको सूचीमा, डब्लुबीसीमा १२औं स्थानमा

बुधबार, साउन १, २०८२
फुडमाण्डुको ‘लाइफ अझै बेटर’ बनाउने प्रतिबद्धता
TOP STORIES

फुडमाण्डुको ‘लाइफ अझै बेटर’ बनाउने प्रतिबद्धता

बुधबार, साउन १, २०८२
तानाशाही स्टालिन
TOP STORIES

तानाशाही स्टालिन

बुधबार, साउन १, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.