Sunday, July 6, 2025
Date
आइत, असार २२, २०८२
Sun, July 6, 2025
Sambridhi News
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Sambridhi News
No Result
View All Result
Home FEATURED

पेस्तोल देखाएर अपहरण गरी पैसा लुट्नेहरू प्रहरीकाे नियन्त्रणमा

Sambridinews by Sambridinews
सोमवार, फाल्गुन १, २०७९
in FEATURED, TOP STORIES
0
पेस्तोल देखाएर अपहरण गरी पैसा लुट्नेहरू प्रहरीकाे नियन्त्रणमा
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

 पर्सा । पेस्तोल देखाएर अपहरण गरी पैसा लुट्ने गिरोहलाई पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ । वीरगन्ज महानगरपालिका–६ रेल्वे सडकखण्डमा पेस्तोल देखाएर वीरगन्ज–१५ भिस्वा निवासी विशाल कुमार पटवाको साथबाट अपहरणकारी गिरोहले ६ लाख ५० हजार रुपैयाँ लुटेको थियो ।

पक्राउ पर्नेमा वीरगन्ज–२४ रामगढवा बस्ने ३४ वर्षीय विजय महतो, वीरगन्ज–२ छपकैयाका सदाम अन्सारी, वीरगन्ज–११ का सन्तोष लामा, कलैया उपमहानगरपालिका–२३ का मुकेश पटेल, भारत विहार रक्सौलका इमाम अन्सारी, परवानीपुर गाउँपालिका–३ का नबाब हुसेन, वीरगन्ज–११ का रोशन थापा र मोजामिल मियाँ रहेका छन् ।

You might also like

साना उद्यममाथि मृत्युदण्डको छायाँ

नेपाल एएफसी वुमेन्स एसियन कप छनोटमा पराजित

मनसुन सक्रिय हुँदै, राती केही स्थानमा भिषण वर्षाको सम्भावना

प्रहरीका अनुसार गत बिहीबार आफन्तलाई पैसा दिन आएका बेला अपहरणकारी समूहले पेस्तोल देखाएर पटवालाई मोटरसाइकलमा बसाएका थिए । उनको साथमा रहेको नगद लुटेपछि पटवालाई अपहरणकारीले वीरगन्जको भिस्वामा छाडेका थिए । प्रहरीलाई सूचना पाउनासाथ अनुन्धान अगाडि बढाइएको थियो ।

प्रहरी नायब उपरीक्षक दीपक गिरीका अनुसार खोजतलासकै क्रममा प्रहरीले रेल्वे रोडबाट त्यहीदिन अपहरणकारीलाई नियन्त्रणमा लिएको थियो । प्रहरी स्रोतका अनुसार पक्राउ परेका गिरोह यसअघि भारतको विभिन्न आपराधिक घटनामा समेत संलग्न रहेको अनुसन्धानको क्रममा खुलेको छ ।

उनीहरुको साथबाट अपहरणमा प्रयोग गरिएको पेस्तोल एक थान, ५ राउन्ड गोली, ४ लाख ९५ हजार नगद, एउटा भारतीय नम्बरसहित तीनवटा मोटरसाइकल बरामद भएको छ । पक्राउ परेका आठै जनाविरुद्ध अपहरण तथा शरीर बन्धक, डाँका, हतियार तथा खरखजनाना एवं संगठित अपराधसम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्तासमेत रहेका डीएसपी गिरीले बताए ।

Related

Previous Post

काठमाडौंको बालजु माछापोखरी क्षेत्र तनावग्रस्त

Next Post

आन्दोलनरत यातायात मजदुरहरुले काठमाडौं उपत्यकामा मंगलबार सार्वजनिक यातायात बन्द गर्ने

Sambridinews

Sambridinews

Related Posts

असार १५: उत्सवको हिलोमा किसानको आँसु
TOP STORIES

साना उद्यममाथि मृत्युदण्डको छायाँ

by Sambridinews
आइतवार, असार २२, २०८२
नेपाल एएफसी वुमेन्स एसियन कप छनोटमा पराजित
TOP STORIES

नेपाल एएफसी वुमेन्स एसियन कप छनोटमा पराजित

by Sambridinews
आइतवार, असार २२, २०८२
आगामी तीनदिन भारी वर्षा हुने सम्भावना
FEATURED

मनसुन सक्रिय हुँदै, राती केही स्थानमा भिषण वर्षाको सम्भावना

by Sambridinews
आइतवार, असार २२, २०८२
आज हरिशयनी एकादशी
TOP STORIES

आज हरिशयनी एकादशी

by Sambridinews
आइतवार, असार २२, २०८२
‘हटपट’ चाउचाउमा गुणस्तर त्रुटि, बजारबाट हटाउन निर्देशन
FEATURED

‘हटपट’ चाउचाउमा गुणस्तर त्रुटि, बजारबाट हटाउन निर्देशन

by Sambridinews
शनिबार, असार २१, २०८२
Next Post
आन्दोलनरत यातायात मजदुरहरुले काठमाडौं उपत्यकामा मंगलबार सार्वजनिक यातायात बन्द गर्ने

आन्दोलनरत यातायात मजदुरहरुले काठमाडौं उपत्यकामा मंगलबार सार्वजनिक यातायात बन्द गर्ने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recommended

चिकित्सा शिक्षा आयोगकाे परीक्षा दिन नपाउने विद्यार्थीहरूको पैसा फिर्ता हुने

चिकित्सा शिक्षा आयोगकाे परीक्षा दिन नपाउने विद्यार्थीहरूको पैसा फिर्ता हुने

बुधबार, साउन ३०, २०८१
राष्ट्रपति भण्डारी अस्पताल भर्ना

सरकारले राष्ट्रपति विद्यादेवी भण्डारीकाे जग्गामा निवास निर्माण गरिदिने प्रस्ताव

मङ्लबार, माघ १७, २०७९

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

असार १५: उत्सवको हिलोमा किसानको आँसु
TOP STORIES

साना उद्यममाथि मृत्युदण्डको छायाँ

आइतवार, असार २२, २०८२
नेपाल एएफसी वुमेन्स एसियन कप छनोटमा पराजित
TOP STORIES

नेपाल एएफसी वुमेन्स एसियन कप छनोटमा पराजित

आइतवार, असार २२, २०८२
आगामी तीनदिन भारी वर्षा हुने सम्भावना
FEATURED

मनसुन सक्रिय हुँदै, राती केही स्थानमा भिषण वर्षाको सम्भावना

आइतवार, असार २२, २०८२
आज हरिशयनी एकादशी
TOP STORIES

आज हरिशयनी एकादशी

आइतवार, असार २२, २०८२
‘हटपट’ चाउचाउमा गुणस्तर त्रुटि, बजारबाट हटाउन निर्देशन
FEATURED

‘हटपट’ चाउचाउमा गुणस्तर त्रुटि, बजारबाट हटाउन निर्देशन

शनिबार, असार २१, २०८२
फाईभ ए साईड इन्डोर हक्कीमा आर्मी च्याम्पियन
TOP STORIES

फाईभ ए साईड इन्डोर हक्कीमा आर्मी च्याम्पियन

शनिबार, असार २१, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.