Saturday, June 28, 2025
Date
शनि, असार १४, २०८२
Sat, June 28, 2025
Sambridhi News
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Sambridhi News
No Result
View All Result
Home FEATURED

पश्चिमी वायु र स्थानीय वायुको प्रभावले आंशिक वर्षाको सम्भावना

Sambridinews by Sambridinews
सोमवार, अशोज २८, २०८१
in FEATURED, TOP STORIES
0
आजको मौसम
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं : नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभावले आंशिक वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाले जारी गरेको बुलेटिनमा लुम्बिनी, सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा पश्चिमी वायुको प्रभाव सामान्य र कोशी प्रदेश, मधेस र बाग्मती प्रदेशमा आंशिक प्रभाव पर्नुका साथै स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको छ । 

सोमबार दिउँसो कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहनेछ ।

You might also like

प्रधानमन्त्री ओली जम्बो टोलीसहित स्पेन जाँदै , यस्तो छ भ्रमण तालिका

एसईई नतिजा : कुन प्रदेशमा कति उत्तीर्ण ?

चपौलीको एसईई नतिजा उत्साहजनक ; सतप्रतिशत विद्यार्थी उत्तिर्ण

कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।

राती कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाको भनाई छ।

मंगलबार कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ।

बुधबार पनि कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ।

Related

Previous Post

आज दशैंकाे टिका : हेर्नुस तपाइकाे आजकाे राशिफल

Next Post

आज दशैंको तेस्रो दिन पनि टिका जमारा लगाइदै

Sambridinews

Sambridinews

Related Posts

प्रधानमन्त्री ओली जम्बो टोलीसहित स्पेन जाँदै , यस्तो छ भ्रमण तालिका
FEATURED

प्रधानमन्त्री ओली जम्बो टोलीसहित स्पेन जाँदै , यस्तो छ भ्रमण तालिका

by Sambridinews
शनिबार, असार १४, २०८२
एसईई नतिजा : कुन प्रदेशमा कति उत्तीर्ण ?
FEATURED

एसईई नतिजा : कुन प्रदेशमा कति उत्तीर्ण ?

by Sambridinews
शनिबार, असार १४, २०८२
चपौलीको एसईई नतिजा उत्साहजनक ; सतप्रतिशत विद्यार्थी उत्तिर्ण
TOP STORIES

चपौलीको एसईई नतिजा उत्साहजनक ; सतप्रतिशत विद्यार्थी उत्तिर्ण

by Sambridinews
शनिबार, असार १४, २०८२
आगामी तीनदिन भारी वर्षा हुने सम्भावना
TOP STORIES

शनिबार साँझदेखि मनसुन सक्रिय हुँदै ; पश्चिमका क्षेत्रमा भारी वर्षाको सम्भावना

by Sambridinews
शनिबार, असार १४, २०८२
विद्योदय  माविमा रोपाइँसँगै सिकाइको रंगीन उत्सव
FEATURED

विद्योदय माविमा रोपाइँसँगै सिकाइको रंगीन उत्सव

by Sambridinews
शुक्रबार, असार १३, २०८२
Next Post
टीका लगाउने व्यक्ति पश्चिम फर्किने र लगाइदिने पूर्व फर्किनु उत्तम

आज दशैंको तेस्रो दिन पनि टिका जमारा लगाइदै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recommended

देशको पश्चिम क्षेत्रमा भारी बर्षा : सतर्कता अपनाउन आग्रह

आज देशका पहाडी भू-भागमा हल्का वर्षाकाे सम्भावना

शनिबार, कार्तिक १२, २०७९
प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेको आरोपमा पक्राउ परेर कारागार पठाइएका  धरौटीमा रिहा

प्रधानमन्त्रीको सल्लाहकार हुँ भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

आइतवार, साउन ७, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

प्रधानमन्त्री ओली जम्बो टोलीसहित स्पेन जाँदै , यस्तो छ भ्रमण तालिका
FEATURED

प्रधानमन्त्री ओली जम्बो टोलीसहित स्पेन जाँदै , यस्तो छ भ्रमण तालिका

शनिबार, असार १४, २०८२
एसईई नतिजा : कुन प्रदेशमा कति उत्तीर्ण ?
FEATURED

एसईई नतिजा : कुन प्रदेशमा कति उत्तीर्ण ?

शनिबार, असार १४, २०८२
चपौलीको एसईई नतिजा उत्साहजनक ; सतप्रतिशत विद्यार्थी उत्तिर्ण
TOP STORIES

चपौलीको एसईई नतिजा उत्साहजनक ; सतप्रतिशत विद्यार्थी उत्तिर्ण

शनिबार, असार १४, २०८२
आगामी तीनदिन भारी वर्षा हुने सम्भावना
TOP STORIES

शनिबार साँझदेखि मनसुन सक्रिय हुँदै ; पश्चिमका क्षेत्रमा भारी वर्षाको सम्भावना

शनिबार, असार १४, २०८२
विद्योदय  माविमा रोपाइँसँगै सिकाइको रंगीन उत्सव
FEATURED

विद्योदय माविमा रोपाइँसँगै सिकाइको रंगीन उत्सव

शुक्रबार, असार १३, २०८२
हाइसेन्स नेपाल सायम फुट्सलको उपाधी किङस कलेजलाई
TOP STORIES

हाइसेन्स नेपाल सायम फुट्सलको उपाधी किङस कलेजलाई

शुक्रबार, असार १३, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.