Monday, July 7, 2025
Date
आइत, असार २२, २०८२
Sun, July 6, 2025
Sambridhi News
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Sambridhi News
No Result
View All Result
Home FEATURED

पक्राउ पूर्जी जारी भएसंगै पूर्व मन्त्री टोपबहादुर रायमाझी फरार

Sambridinews by Sambridinews
शुक्रबार, बैशाख २२, २०८०
in FEATURED, समाचार
0
एमालेका सचिव टोपबहादुर रायमाझी र उनका छोरा सन्दीप विरूद्ध पक्राउ पुर्जी जारी
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै गरिएको ठगीसम्बन्धी अनुसन्धानमा तानिएका पूर्वउपप्रधानमन्त्री एवं एमाले सचिव टोपबहादुर रायमाझी बुधबार साँझदेखि सम्पर्कविहीन छन । प्रतिनिधिसभा सदस्यसमेत रहेका उनलाई पक्राउ गर्न प्रहरीले अदालतबाट पुर्जी लिएको केही घण्टामै फरार भएका हुन ।

गृहजिल्ला अर्घाखाँचीमा बुधबार आयोजित कार्यक्रममा रायमाझी सभामुख देवराज घिमिरेसँगै अतिथि थिए । उनी फर्किएलगत्तै नियन्त्रणमा लिने काठमाडौं प्रहरीको तयारी थियो । काठमाडौं प्रहरीले रूपन्देही, कपिलवस्तु र अर्घाखाँची प्रहरीलाई पनि पक्राउ पुर्जीबारे जानकारी गराइसकेको थियो । तर उनलाई अर्घाखाँची र कपिलवस्तु प्रहरीले अवरोध गरेन । दिनभर सुरक्षा घेराबीच भएको कार्यक्रम सकेर रूपन्देही झरेपछि रायमाझी सम्पर्कविहीन भएका हुन । उनले नेपाल प्रहरीका पीएसओलाई काठमाडौंमै छाडेर गएका थिए ।

You might also like

नेपाल उपविजेता

साना उद्यममाथि मृत्युदण्डको छायाँ

मनसुन सक्रिय हुँदै, राती केही स्थानमा भिषण वर्षाको सम्भावना

बुधबार बुटवलमा पक्राउ परेका छोरा सन्दीपलाई भने काठमाडौं ल्याइएको छ । उनलाई ३ दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडौं अदालतले अनुमति दिइसकेको छ ।

शरणार्थीका नाममा ठगी धन्दा चलाउन गिरोह सक्रिय रहेका बेला टोपबहादुर ऊर्जामन्त्री थिए । त्यति बेलाका गृहमन्त्री रामबहादुर थापाका सल्लाहकार इन्द्रजित राई सोही प्रकरणमा मंगलबार पक्राउ परिसकेका छन । तत्कालीन गृहसचिव टेकनारायण पाण्डेलाई पनि प्रहरीले बुधबार नियन्त्रणमा लिइसकेको छ । उनको पछिल्लो दरबन्दी उपराष्ट्रपति कार्यालयमा छ ।

Related

Previous Post

इन्दुरो रत्नाङ्गे माउन्टेन रेसको तयारी पुरा

Next Post

संखुवासभामा हेलिकप्टर दुर्घटना हुँदा क्याप्टेनसहित दुई जना गम्भीर घाइते

Sambridinews

Sambridinews

Related Posts

नेपाल उपविजेता
TOP STORIES

नेपाल उपविजेता

by Sambridinews
आइतवार, असार २२, २०८२
असार १५: उत्सवको हिलोमा किसानको आँसु
TOP STORIES

साना उद्यममाथि मृत्युदण्डको छायाँ

by Sambridinews
आइतवार, असार २२, २०८२
आगामी तीनदिन भारी वर्षा हुने सम्भावना
FEATURED

मनसुन सक्रिय हुँदै, राती केही स्थानमा भिषण वर्षाको सम्भावना

by Sambridinews
आइतवार, असार २२, २०८२
‘हटपट’ चाउचाउमा गुणस्तर त्रुटि, बजारबाट हटाउन निर्देशन
FEATURED

‘हटपट’ चाउचाउमा गुणस्तर त्रुटि, बजारबाट हटाउन निर्देशन

by Sambridinews
शनिबार, असार २१, २०८२
फाईभ ए साईड इन्डोर हक्कीमा आर्मी च्याम्पियन
TOP STORIES

फाईभ ए साईड इन्डोर हक्कीमा आर्मी च्याम्पियन

by Sambridinews
शनिबार, असार २१, २०८२
Next Post
संखुवासभामा हेलिकप्टर दुर्घटना हुँदा क्याप्टेनसहित दुई जना गम्भीर घाइते

संखुवासभामा हेलिकप्टर दुर्घटना हुँदा क्याप्टेनसहित दुई जना गम्भीर घाइते

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recommended

सदस्य–सचिव घिसिङलाई एसिया रग्बीको प्रतिष्ठित सेवा पुरस्कार

सदस्य–सचिव घिसिङलाई एसिया रग्बीको प्रतिष्ठित सेवा पुरस्कार

सोमवार, मंसिर ११, २०८०
मलंगवामा लगाइएको कर्फ्यु हट्याे, ७२ घण्टासम्म भेला, प्रदर्शन तथा पर्चा पप्लेटिङ गर्न नपाइने

सर्लाहीको मलंगवामा जारी निषेधाक्षा आजबाट राति मात्र

सोमवार, अशोज ८, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

अन्तरजातीय विवाह नस्वीकार्दा भोजपुरमा भएकाे हत्या
TOP STORIES

अन्तरजातीय विवाह नस्वीकार्दा भोजपुरमा भएकाे हत्या

आइतवार, असार २२, २०८२
सुनचाँदी व्यवसायीद्धारा साताव्यापी आन्दोलनको घोषणा
Uncategorized

सुनचाँदी व्यवसायीद्धारा साताव्यापी आन्दोलनको घोषणा

आइतवार, असार २२, २०८२
नेपाल उपविजेता
TOP STORIES

नेपाल उपविजेता

आइतवार, असार २२, २०८२
असार १५: उत्सवको हिलोमा किसानको आँसु
TOP STORIES

साना उद्यममाथि मृत्युदण्डको छायाँ

आइतवार, असार २२, २०८२
नेपाल एएफसी वुमेन्स एसियन कप छनोटमा पराजित
TOP STORIES

नेपाल एएफसी वुमेन्स एसियन कप छनोटमा पराजित

आइतवार, असार २२, २०८२
आगामी तीनदिन भारी वर्षा हुने सम्भावना
FEATURED

मनसुन सक्रिय हुँदै, राती केही स्थानमा भिषण वर्षाको सम्भावना

आइतवार, असार २२, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.