Thursday, May 22, 2025
Date
बिहि, जेष्ठ ९, २०८२
Thu, May 22, 2025
Sambridhi News
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Sambridhi News
No Result
View All Result
Home TOP STORIES

न्यु डायमन्डलाई सहयोग

Sambridinews by Sambridinews
आइतवार, साउन २८, २०८०
in TOP STORIES, खेलकुद, समाचार
0
न्यु डायमन्डलाई सहयोग
585
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter

You might also like

रोल्पाको विद्यालय भित्र बेवारिस अवस्थामा २ वटा सकेट बम फेला

जुडो टोली बंगलादेश प्रस्थान

अन्तरविद्यालय फुटबल हुने

काठमाडौं, साउन २८ ,पर्वत क्लब, हङकङले न्यू डायमण्ड युथ स्पोर्टस क्लबको निर्माणाधिन इन्डोर हलका लागि आर्थिक सहयोग गरेको छ ।
पर्वत क्लब हङकङले संकलन गरेको २ लाख रुपैयाँ निर्वतमान उपाध्यक्ष गौरवकुमार गुरुङले आइतबार न्यू डायमण्डका अध्यक्ष एवंम प्रशिक्षक कुमार राईलाई हस्तान्तरण गरे । न्यू डायमण्डले आफ्ना महिला खेलाडीलाई नियमित प्रशिक्षणका लागि इन्डोर हल र छात्रबास निर्माण गरिएको छ । हाल बेलायत बस्दै आएका निर्वतमान उपाध्यक्ष गुरुङले न्यू डायमण्डले महिला भलिबलमा पुर्याएको योगदान र प्रशिक्षक राईको भूमिकाको सरहाना गर्दै पर्वत क्लबले आफ्ना सदस्यहरुबाट रकम संकलन गरेको जानकारी दिए ।
पर्वत क्लबमार्फत तिलक गुरुङ, इन्द्र गुरुङ, फिरोज गुरुङ, काजीमान गुरुङ, बलराज गुरुङ, रोहिन गुरुङ, उत्तम थापा, सुरेश गुरुङ, मेख गुरुङ, दुर्गा थापा, सुरेन्द्र गुरुङ, इश्वर गुरुङ, मनोज गुरुङले आर्थिक सहयोग गरेको छन् । न्यू डायमण्डका सल्लाहकार अरुण श्रेष्ठका अनुसार पूर्व राष्ट्रिय भलिबल खेलाडी मन्जु गुरुङ र सन्जय अर्याल, सन्तु गुरुङ, मातीश्री पुन मगर, रसना गुरुङ, मन्जिला गुरुङ, नारायण गुरुङ, सुरेन्द्र गुरुङ, माया मगर पुन, रोशन गुरुङ, विक्रम थापा, तेज गुरुङ र गौरव गुरुङले आर्थिक सहयोग गरेका छन् ।
न्यू डायमण्डको इन्डोर हल निर्माणका लागि हङकङ संखुवासभा तमु समाज, संखुवासभा समाज, आधिखोला स्पोर्टस क्लब, स्याङ्जा जनसेवा समिति, पुन क्लब, बागलुङ समाज र घान्द्रुक समाजलाई सहयोगका लागि पत्राचार गरिएको सल्लाहकार श्रेष्ठले जानकारी दिए ।
न्यू डायमण्डका अध्यक्ष राईले सहयोगी पर्वत क्लब हङकङ र त्यसका सदस्यहरुलाई क्लबकातर्फबाट धन्यवाद दिए । उनले नेपाली राष्ट्रिय महिला भलिबल टोलीलाई बलियो बनाउनका उद्देश्यका साथ क्लबले महिला खेलाडीलाई प्रशिक्षण दिइरहेको बताए ।
क्लबका उपाध्यक्ष किरण कार्कीले चन्द्रगिरी १३ मा निर्माणाधिन छात्रबास र इन्डोर हलमा ४ वटा कोठा, २ वटा चेन्जिङ रुम, शौचालय र मैदान निर्माण भइसकेको जानकारी दिए । उनले अहिले सम्म ४१ लाख रुपैयाँ खर्च भइसकेको बताए । न्यू डायमण्डमा हाल झण्डै ४० जना नियमित प्रशिक्षणमा छन् ।

Related

Previous Post

स्केटिङ्ग अध्यक्ष खनालले ओसेनिया महासभामा सम्बोधन गर्ने

Next Post

नबिल बैंकले ल्यायो ‘नबिल ढुक्क घर कर्जा’

Sambridinews

Sambridinews

Related Posts

रोल्पाको विद्यालय भित्र बेवारिस अवस्थामा २ वटा सकेट बम फेला
TOP STORIES

रोल्पाको विद्यालय भित्र बेवारिस अवस्थामा २ वटा सकेट बम फेला

by Sambridinews
बिहिबार, जेष्ठ ९, २०८२
जुडो टोली बंगलादेश प्रस्थान
TOP STORIES

जुडो टोली बंगलादेश प्रस्थान

by Sambridinews
बिहिबार, जेष्ठ ९, २०८२
अन्तरविद्यालय फुटबल हुने
TOP STORIES

अन्तरविद्यालय फुटबल हुने

by Sambridinews
बिहिबार, जेष्ठ ९, २०८२
सिन्धुलीमा दुई सवारी आपसमा ठोकिदा केही यात्रु घाइते
TOP STORIES

सिन्धुलीमा दुई सवारी आपसमा ठोकिदा केही यात्रु घाइते

by Sambridinews
बिहिबार, जेष्ठ ९, २०८२
टोस्टमास्टर इन्टरनेसनल डिस्ट्रिक्ट ४१ को वार्षिक कन्फरेन्स् ORATION २०२५सम्पन्न
TOP STORIES

टोस्टमास्टर इन्टरनेसनल डिस्ट्रिक्ट ४१ को वार्षिक कन्फरेन्स् ORATION २०२५सम्पन्न

by Sambridinews
बुधबार, जेष्ठ ८, २०८२
Next Post
नबिल बैंकले ल्यायो ‘नबिल ढुक्क घर कर्जा’

नबिल बैंकले ल्यायो ‘नबिल ढुक्क घर कर्जा’

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recommended

पत्रकर त्रिभुवन पौडेलको हवाई दुर्घटनामा मृत्य ; महासंघले १३ दिनसम्म शोकसभा बाहेकका कुनैपनि औपचारिक कार्यक्रम नगर्ने

पत्रकर त्रिभुवन पौडेलको हवाई दुर्घटनामा मृत्य ; महासंघले १३ दिनसम्म शोकसभा बाहेकका कुनैपनि औपचारिक कार्यक्रम नगर्ने

सोमवार, माघ २, २०७९
पाल्पामा आइतबार बेलुकी जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु

काठमाडौंको शंखमूलमा टेम्पो दुर्घटना हुँदा एक बालकसहित तीनजना घाइते

मङ्लबार, चैत्र ६, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

रोल्पाको विद्यालय भित्र बेवारिस अवस्थामा २ वटा सकेट बम फेला
TOP STORIES

रोल्पाको विद्यालय भित्र बेवारिस अवस्थामा २ वटा सकेट बम फेला

बिहिबार, जेष्ठ ९, २०८२
जुडो टोली बंगलादेश प्रस्थान
TOP STORIES

जुडो टोली बंगलादेश प्रस्थान

बिहिबार, जेष्ठ ९, २०८२
अन्तरविद्यालय फुटबल हुने
TOP STORIES

अन्तरविद्यालय फुटबल हुने

बिहिबार, जेष्ठ ९, २०८२
सिन्धुलीमा दुई सवारी आपसमा ठोकिदा केही यात्रु घाइते
TOP STORIES

सिन्धुलीमा दुई सवारी आपसमा ठोकिदा केही यात्रु घाइते

बिहिबार, जेष्ठ ९, २०८२
टोस्टमास्टर इन्टरनेसनल डिस्ट्रिक्ट ४१ को वार्षिक कन्फरेन्स् ORATION २०२५सम्पन्न
TOP STORIES

टोस्टमास्टर इन्टरनेसनल डिस्ट्रिक्ट ४१ को वार्षिक कन्फरेन्स् ORATION २०२५सम्पन्न

बुधबार, जेष्ठ ८, २०८२
सेटिङमा विदेश पठाउने अध्यागमनका हाकिम अख्तियारको फन्दामा
FEATURED

सेटिङमा विदेश पठाउने अध्यागमनका हाकिम अख्तियारको फन्दामा

बुधबार, जेष्ठ ८, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.